• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ ७, २०८३ Sun, Aug 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

नेप्से सूचक इतिहासकै सर्वाधिक उचाइमा, यस्ता छन् कारण

तीन वर्ष लगाएर घटेको शेयर बजार एक वर्षमै उत्रियो
64x64
अरुण सापकोटा बिहीबार, मंसिर ११, २०७७  १२:३३
1140x725

काठमाडौं–शेयर बजारले इतिहासकै सर्वाधिक उचाइ कायम गरेको छ। तीन वर्ष लगाएर घटेको शेयर बजारले पछिल्लो एक वर्षमै यसअघिका सूचकलाई उछिनेर नयाँ उचाइ कायम गरेको हो।

बिहीबार बजार खुलेदेखि नै सुधारिएको शेयर बजार १९०० अंक कटेको छ। यसअघि २०७३ साउन १२ गते इतिहासकै सर्वाधिक १८८१ अंक पुगेको थियो। सर्वाधिक उचाइमा पुगेर ११०२ अंकसम्म तल झरेको शेयर बजार एक वर्षकै अवधिमा रिकभर भएर १९ सय अंक नाघेको हो। 

यी हुन बजार सुधार हुनुका प्रमुख कारण 
नेपालको शेयर बजारमा चक्रीय प्रभाव पर्ने गरेको पाइन्छ। नेपालको शेयर बजारमा ४-४ वर्षको चक्र चल्ने गर्छ। चार वर्ष लगातार सुधार हुने र चार वर्ष लगातार गिरावट हुने ट्रेण्ड रहेको छ। यसले लगानीकर्ताको मनोविज्ञानमा प्रभाव पारिरहेको हुन्छ। प्राविधिक विश्लेषकहरुले चार वर्षको वियरिस चक्र अन्त्य भएको र अबको चार वर्ष बुलिस च्रक्रमा अगाडि बढ्ने विश्लेषण गरिरहेका छन्।

 त्यहीअनुरुप शेयर बजारमा पछिल्लो समय लगातार सुधार भइरहेको छ। अहिलेको सुधारको उच्चतम विन्दु २०२४ मा पुगेर टुङ्गिने र त्यसपछि मात्रै वियरिस ट्रेण्डमा बजार जाने भएकाले अहिले लगानी गर्ने उपयुक्त समय भएको लगानीकर्ताको बुझाइ छ। यसले गर्दा ‘कर्नरिङ’ गरेर बढाइएका कम्पनीको शेयरमा पनि लगानीकर्ताको आकर्षण बढी छ। 

चार वर्ष उच्चतम विन्दुमा रहेको शेयर बजार बियरिस ट्रेण्डमा झर्नुमा राजनीतिक कारण पनि थियो। शेयर बजारका लगानीकर्ताले कम्युनिष्ट सरकारभन्दा प्रजातान्त्रिक सरकारलाई बढी रुचाउछन्। तीन वर्ष अगाडिको संघीय चुनाव र साढे तीन वर्ष अगाडिको स्थानीय निकायको चुनावमा अहिलेको नेकपाको दबदबा थियो। नेपाली काङ्ग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका केपी शर्मा  ओलीकै पालामा यस अगाडिको नेप्से सूचक उच्च थियो। तर माओवादीसँग गठबन्धनसहित नेकपाको उदय र ओलीकै कार्यकालमा नेप्से सूचक सबैभन्दा तल्लो विन्दु ११०२ अंकमा झर्‍यो। पछिल्लो समय नेकपाको आन्तरिक विवादसँगै दोस्रो बजारमा सुधार भइरहेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

नेपालको शेयर बजारलाई प्रभाव पार्ने अर्को प्रमुख कारण बैंक व्याजदर हो। यसभन्दा अगाडिको बुलिस ट्रेण्डताका कर्जा तथा निक्षेपको व्याजदर एकल अंकमा थियो। बैंकमा निक्षेप जम्मा गर्नुभन्दा अन्य क्षेत्रमा गरिएको लगानीको प्रतिफल उच्च हुने भएकाले निक्षेपकर्ताको ध्यान शेयर बजारमा पर्दै आएको छ। व्याज सस्तो हुनुको प्रमुख कारण बैंकहरुले लगानी गर्न नसकेर हो। कर्जाको माग नहुनेबित्तिकै बैंकहरुले निक्षेपको व्याजदर घटाउछन् र अन्य क्षेत्रमा कर्जा विस्तार हुन्छ। यसै क्रममा बैंकको पैसा शेयर बजारमा प्रवेश हुन्छ। कोभिड–१९ का कारण बैंकहरुले नयाँ नयाँ क्षेत्रमा कर्जा लगानी गर्न सकिरहेका छैनन्। बैंकहरुले पनि शेयर कर्जा दिइरहेका छन्। 
शेयर बजार बढ्नुको अर्को कारण ठूला लगानीकर्ताको कर्नरिङ पनि हो। थोरै शेयर पुँजी भएका कम्पनीहरुमा कर्नरिङ गरेर बजार बढाइरहेका छन्। सस्तो मूल्यका कम्पनीमा केही ठूला लगानीकर्ताहरु मिल्ने र त्यसको मूल्य बढाउने काम भइरहेको छ। केही कम्पनीमा लगातार सकारात्मक सर्किट लागेको देखेपछि अन्य कम्पनीमा पनि लगानीकर्ताहरुको आकर्षण बढ्छ। यसै क्रममा हल्लै हल्लाले बजार सुधार हुन थालेको हो। सुरुमा विशाल बजार, साल्ट ट्रेडिङ, हिमालयन डिष्ट्रिलरी, शिवम सिमेन्टजस्ता कम्पनीको मूल्य लगातार बढाइयो। बजार सुधार हुन थाल्यो भन्ने मनोविज्ञानपछि विस्तारै अन्य कम्पनीको मूल्य सुधार हुने क्रममा पछिल्ला दिनमा बाणिज्य बैंकको शेयर पनि बढ्न थालेको छ। 

बाणिज्य बैंकको सूचकमा सुधार नभइकन नेप्से सूचक यस अगाडिको उच्चतम विन्दु हाराहारीमा पुग्न लागेको छ। यसको प्रमुख कारण वाणिज्य बैंकको बजार हिस्सा ४६ प्रतिशतमा सीमित भएको छ। बैंक तथा वित्तीय संस्थाको शेयर पुँजी तथा ऋणपत्रसहित जम्मा ५० प्रतिशत हाराहारीमा रहेको छ। यसबाहेक दोस्रो बजारमा सूचीकृत हुने कम्पनीको सर्वसाधारण शेयर पुँजी थोरैमात्र छ। यस्ता कम्पनीमा कर्नरिङ गरेर एक महिनामै शेयर बजार ५ सय अंकले सुधार भएको छ। यसरी बजार सुधार हुँदा वाणिज्य बैंकको योगदानविना नै नेप्से सूचक अत्याधिक देखिएको हो। 

दोस्रो बजारको सुधार केही हदसम्म हल्लाले पनि परिचालन भएको हुन्छ। सामाजिक सञ्जालमार्फत् विभिन्न समूहे ले बजार सुधार हुने हल्ला चलाउने गरेका छन्। कम्पनी विशेषलाई लिएर समेत सामाजिक सञ्जाल भाइबर, फेसबुक च्याट ग्रुपमा चर्चा हुने गरेको छ। यसले बजार सुधार गराउन थप बल पुर्‍याइरहेको छ। 

यति छिट्टै बजार सुधार हुनुमा अनलाइनको पनि ठूलो योगदान रहेको छ। कोभिड–१९ का कारण हिँडडुल तथा चहलपहल कम भए पनि अनलाइनका कारण कारोबार बढिरहेको छ। अनलाइन प्रणालीका कारण कारोबार रकममा पनि नयाँ रेकर्ड कायम भइसकेको छ। आइतबार अहिलेसम्मकै धेरै ६ अर्बभन्दा माथिको कारोबार भएको थियो। पछिल्ला दिनमा दैनिक औसत कारोबार ५ अर्बभन्दा माथि हुने गरेको छ। सीमित ब्रोकरको हातमा रहेको शेयर बजार हजारौ लगानीकर्ताको हात–हातमा पुगेको छ। बजार सुधार गर्नुमा सबैभन्दा धेरै योगदान अनलाइन प्रणालीको विकासले भएको बजार विश्लेषक प्रकाश तिवारी बताउछन्। 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०७७  १२:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
नेप्सेमा गिरावट कायमै, ५ अर्ब ७ करोडको कारोबार नेप्सेमा दोहोरो अंकको गिरवाट आएसँगै आज २६२२ विन्दुमा कायम भएको छ। मंगलबार, भदौ २, २०८३
तरलता व्यवस्थापनको दबाबमा बैंकहरू, भदौमा पनि निक्षेपको ब्याजदर घट्यो बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिने क्रम जारी छ। यसको प्रभाव वाणिज्य बैंकहर... आइतबार, साउन ३१, २०८३
निरन्तर एक सातादेखि अमेरिकी डलरको मूल्य स्थिर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैय... शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
बेलगाम घोडाजस्तो अधिनायकवादतर्फ सरकार चलिरहेको छ : प्रदीप ज्ञवाली आइतबार, भदौ ७, २०८३
जेन जेड शहीदको सम्झनामा भदौ २३ गते ‘स्मृति दिवस’ मनाइने, असोज १५ गतेदेखि महायज्ञ आइतबार, भदौ ७, २०८३
हतियार उत्पादन दोब्बरले वृद्धि गरेको इरानको दाबी आइतबार, भदौ ७, २०८३
सत्ता बनाउने–ढलाउने खेलमै अल्झिँदा पार्टीले मूल्य चुकायो : प्रचण्ड आइतबार, भदौ ७, २०८३
चुनदेवीमा फेरि देखिए देउवा, कांग्रेस एकताको संवादमा जोड आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने– सरकार मौन छैन, दोषीलाई मृत्युदण्ड दिन सकिँदैन शनिबार, भदौ ६, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्