काठमाडौं–कोरोना संक्रमित होटल एसोसिएसन नेपाल (हान) का निर्वतमान अध्यक्ष अमरमान शाक्यको निधन भएको छ।
७० वर्षीय शाक्यको उपचारका क्रममा शुक्रबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
दसैँपछि कोरोना संक्रमण पुष्टि भएका शाक्यमा निमोनिया देखिएको थियो। शाक्य सोल्टीमोडस्थित अमर होटलका सञ्चालक हुन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।