काठमाडौं- राप्रपाका अध्यक्ष कमल थापाले तीन बहिनीहरुकाे हातबाट भाइटिका लगाएका छन्।
थापाले बहिनीहरू बिमला विष्ट, रिता थापा र बसु कार्कीको हातबाट दाजु नेत्रबहादुर र भाइ गणेश थापासहित टीका ग्रहण गरेका हुन्।
विदेशमा रहेकी बहिनी शान्तु अधिकारीलाई टाढाबाटै आशिर्वाद दिएकाे उनले सामाजिक सञ्जालमा लेखेका छन्।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।