• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

किन राखिन्छ बिरामीलाई भेन्टिलेटरमा?

डा भारती शर्मा रेग्मी मंगलबार, कात्तिक २५, २०७७  १३:००
1140x725

अधिकांश गम्भीर खालका बिरामीलाई अस्पतालमा भेन्टिलेटरमा राखिन्छ। तर भेन्टिलेटर भनेको के हो? किन बिरामीलाई यसमा राखिन्छ? भेन्टिलेटरमा राखेपछि छिट्टै सन्चो हुन्छ? अथवा यसमा बिरामीलाई अन्तिम अवस्थामा राखिन्छ? कहिलेकाही हामी प्राण गएको बिरामीलाई पनि अस्पतालले भेन्टिलेटरमा राखेको चर्चा सुन्छौं। आखिर भेन्टिलेटरको वास्तविकता के हो त? आज म पेशागत दायरामा रहेर सबैले बुझ्ने गरी भेन्टिलेटरको बारेमा बुझाउन कोशिस गर्दैछु। 

एउटा स्वस्थ मानवले श्वासप्रश्वास प्रक्रियामा वातावरणको अक्सिजन तानेर फोक्सोमा पु¥याउँछ र त्यही अक्सिजन शरीरको रगतमा मिसिदैँ जान्छ । यसै क्रममा बनेको शरीरलाई नचाहिने तत्व कार्बनडाइअक्साइड फेरि फोक्सो हुँदैं नाकबाट बाहिर फालिन्छ। 

यो प्रक्रियामा खराबी आउँदा अक्सिजनको कमीले कार्बनडाइअक्साइड बाहिर निकाल्न  नसकेर बिरामीको श्वासप्रश्वासमा गडबडी हुन्छ।  यो गडबढी शरीरले धेरै धान्न सक्दैन। भेन्टिलेटर भनेको एउटा मेसिन हो। मेकानिकल सन्चालन गर्ने भएकाले मेकानिकल भेन्टिलेटर भनिन्छ जसले बिरामीलाई श्वासप्रश्वास गराएर फोक्सोमा पु¥याउँछ र कार्बनडाइअक्साइड फोक्सोबाट बाहिर निकाल्छ। यसरी एउटा स्वास्थ्य प्रणालीले गर्ने काम मेसिनले गर्छ।

कस्तो बिरामीलाई  भेन्टिलेटरमा राख्ने?
भेन्टिलेटरमा राख्नुपर्ने अवस्था प्रायजसो श्वासप्रश्वास प्रणालीमा गम्भीर खालको समस्या एक्युट रेस्पीरेटरी सिस्टमको रोगका बिरामीलाई राखिन्छ। जस्तै फोक्सोको संक्रमण अत्यधिक बढ्दै गएमा सिभियर निमोनिया या यसकै डरलाग्दो जटील अवस्था एक्युुट रेस्पिरेटोरी डिस्ट्रेस सिन्ड्रोम (एआरडीएस)। एआरडीएस भनेको फोक्सोको काम लगभग नगन्य रुपमा भएको अवस्था हो।

श्वासप्रश्वांसमा हानी पुगेका दमका बिरामी, स्नायु प्रणालीमा खराबी, स्पाइनल कर्ड इन्जुरी भएका, जटील शल्यक्रिया जस्तै टाउका, छाती, मुटु तथा पेटका लामो समय लाग्ने अप्रेसन अर्थात् अप्रेशन गर्नुभन्दा पहिला नै  गम्भीर रोगले ग्रस्त बिरामीलाई भेन्टिलेटरको सहायताले संघन उपचार गरिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

भेन्टिलेटरमा बिरामी राखेपछि छिटो निको हुन्छन् त?
होइन। यो पटक्कै होइन। भेन्टिलेटर त श्वासप्रश्वासमा सहयोग पुर्‍याउने एउटा मेसिन हो, जसमा बिरामीको  अबस्थाअनुसार फरकफरक तरिकाले फोक्सो र शरीरलाई चाहिने अक्सिजन तथा कार्बनडाइअक्साइड मिलाइन्छ। यिनको प्रयोग गरेर फोक्सोलाई आराम दिइन्छ र भ्युट्राइलेसन गरिन्छ।

तर प्रमुख रोगको उपचार गरेर निको भएपछि र फोक्सोले आफैं काम गर्न  थालेपछि मात्र बल्ल भेन्टिलेटर निकालिन्छ। उदाहरणका लागि कुनै व्यक्तिको फोक्सोमा हावा भरिने ठाउँमा पानी, पीप जमेको छ भने त त्यसको उपचार औषधिलगायतले गरिन्छ।

बिरामी बिस्तारै ठीक भएर फोक्सोले पनि बिस्तारै श्वासप्रश्वासको आफ्नो काम गर्न थाल्छ। अनिमात्र भेन्टिलेटरले फेराएको श्वासप्रश्वास कम गर्दै लैजान सकिन्छ। बिरामीले आफ्नो श्वासप्रश्वास आफैं धान्न सक्ने भएपछि बल्ल भेन्टिलेटर निकालिन्छ। त्यसैले भेन्टिलेटरमा  कति दिन राख्ने, कति खर्च लाग्छ भनेर जिज्ञाशा राख्नेले यसरी बुझ्नु पर्छ। 

Xtrem
Xtrem

भेन्टिलेटरमा राखेको बिरामीलाई कुनै जटील समस्या त हुँदैन नि? 
मेकानिकल भ्युुट्रिलेटर भनेको जीवन बचाउने (लाइफ सेभिङ) मेसिन हो। यसमा मुखमा उपयुक्त आकारको इन्डोट्र्याकल ट्युुब राखेर फोक्सोको नलीमा पु¥याइन्छ र भेन्टिलेटर मेसिनमा  जोडिन्छ र श्वासप्रश्वास गराइन्छ।

यो इन्टरभेन्सनका क्रममा हुनसक्ने खतराहरूमा मुख तथा श्वासनलीमा सानातिना कम्प्लिकेसनहरू आउछन्। तर धेरै दिन भेन्टिलेटरमा नै राख्नुपने बिरामीलाई भेन्टिलेटरसम्बन्धी निमोनिया (भेन्टिलेटर एशोसियटेड निमोनिमा–भाप) हुनसक्छ, यसको उपचार पनि त्यति सजिलो छैन।

अरु नै समस्याले भेन्टिलेटरमा राखेका बिरामीलाई निमोनिया हुुनसक्छ भनिएको हो। धेरै समय मेसिनमा सास फेराउँदा श्वासप्रश्वासमा भाग लिने मांसपेशी कमजोर हुँदै जान्छन् । त्यसैले फिजिओथेरापी गराउनुपर्छ। 

पुन:प्रकाशित लेख

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७  १३:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्