काठमाडौं– करिब एक वर्षपछि नेपाली राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय खेल खेल्दैछ। बंगलादेशविरुद्ध उसैको मैदानमा कातिक २८ र मंसिर २ गते नेपालले दुई मैत्रीपूर्ण खेल खेल्दैछ।
दुवै खेलमा शतप्रतिशत नतिजा ल्याउने लक्ष्यमा रहेको नेपाली टिमले ढाकामा यसरी अभ्यास गरिरहेको छ।
तस्बिरहरू:




.JPG)




.jpg)




                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।