• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन ७, २०८२ Thu, Feb 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

५५ पुगे बलिउडका 'किङ अफ रोमान्स', शाहरुख यसरी बने रोमान्टिक हिरो

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १७, २०७७  १२:३५
1140x725

मुम्बइ– बलिउडमा किङ अफ रोमान्स मानिने सुपुरस्टार शाहरुख खान सोमबार ५५ वर्ष पूरा भएका छन्। उनका फ्यानका लागि यो दिन उत्सव हो। जन्मदिनमा उनको एक झलक पाउन उनको घर मन्नत अगाडि हजारौं फ्यान घन्टौं प्रतिक्षा गर्छन्। तर यसपल्ट कोरोनाले त्यो हुनेछैन। 

टिभीमा अभिनय सुरु गरेर फिल्ममा आएका शाहरुअले 'फौजी' र 'सर्कस'बाट आफ्नो करियर सुरुवात गरेका थिए। यी ३० वर्षमा उनले दर्जनौं हिट फिल्म दिएर आफ्नो पहिचान बनाएका छन्।

दिव्या भारती र ऋषि कपुरसँग दिवाना फिल्मबाट शाहरुख खान देखिएका हुन्। सन् १९९३ मा उनले केही यस्ता फिल्ममा काम गरे। त्यो समय यस्ता हिरो त्यस्ता भूमिकामा खाशै रुचि राख्दैनथे। निर्देशक अब्बास–मस्तानको फिल्म बाजिगरमा शाहरुखअ खानले यस्तो हिरोको भूमिका निर्वाह गरे, जहाँ हिरोइन (शिल्पा शेट्टी)लाई मारिदिन्छन्।
 
यस्तै यश चोपडाको 'डर'मा शाहरुख खानले एकतर्फी प्रेम रहेको प्रेमीका भूमिका निभाए। जो आफ्नो प्रेमका लागि जुन हदसम्म पनि पुग्न सक्थ्यो। 'आइ लभ यू.....क.....क ...क... किरण'  डायलग आज पनि हिट छ।

Ncell 2
Ncell 2

हिरोका लागि वर्जित मानिएका यस्तै नकारात्मक भूमिकामा देखिन जारी राखे। फिल्म 'अन्जाम'मा पनि उस्तै भूमिका निर्वाह गरे। 'बाजिगर'का लागि शाहरुखले बेस्ट एक्टर अवार्ड प्राप्त गरे भने अन्जामका लागि बेस्ट भिलेन फिल्मफेयर अवार्ड।

'दिलवाले दुल्हनिया ले जाएँगे'बाट 'किङ अफ रोमान्स'को जन्म भएको हो। यो फिल्म रिलिज भएको केही दिन मात्र भएको छ। यसलाई हिन्दी फिल्म उद्योगमा सवैभन्दा रोमान्टिक फिल्म मानिन्छ। सन् १९५५ मा आएको यो फिल्मले कति रेकर्ड बनायो र रातारात शाहरुखलाई सुपरस्टार बनाइदियो।
 
'दिलवाले दुलहनियाँ ले जाएंगे'मा शाहरुख़ अभिनयमा त्यस्तो खुबी देखियो। जुन पहिले कहिल्यै देखिएको थिए। एक किसिमको प्रेम थियो। संवेदनशीलता थियो। ओठमा अनौठो भाव थियो । संवाद बोल्ने तरिकामा नयाँपन थियो। एक नवयुवाको आचरण थियो। भारत नयाँ तरिकाले परिवर्तन भइरहेको थियो। धेरै भारतीय विदेश यात्रा गरिरहेका थिए। जहाँ नयाँ पिढी पश्चिमा संस्कृति अपनाइरहेको थियो। परम्परा हराउन थालेको थियो। त्यहि समय शाहरुख एक सांकेतिक अनुहार बनेर आइपुगे।

त्यसपछि यश चोपडाको फिल्म 'दिल तो पागल है', सुभाष घईको फिल्म 'परदेस' र करण जौहर की फिल्म 'कुछ कुछ होता है'मा फेरि 'दिलवाले दुलहनिया ले जाएंगे'का जोडी शाहरुख र काजल एकसाथ देखिए।

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७  १२:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘मुलुकमा किन बारम्बार आन्दोलन भइरहन्छ, समीक्षा गरौँ’
भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध अघि अघि बढ्न रवि लामिछानेको आह्वान
गणतन्त्र यात्राको जननी फागुन ७ को क्रान्ति हो : सभापति थापा
सम्बन्धित सामग्री
किताब जात्रामा कविताका साथमा गुन्जिए नायक नाजिर हुसेन उनले आफ्नो सानो हत्केलामा बाआमाका औंला समात्दै तातेताते गर्दै हिँडेको अनुभूति मात्र व्यक्त गरेनन्। आमाको न्यानो काख र कोखको चर्चा गर... बिहीबार, मंसिर २५, २०८२
भारतीय अभिनेता असरानीको निधन उनी ८४ वर्षका थिए। लामो बिरामीका कारण उनको निधन भएको परिवारजनले जानकारी दिएका छन्। मंगलबार, कात्तिक ४, २०८२
निःसन्तान जोडीको कथामा रामजी ज्ञवालीले बनाए ‘निःशब्द’ हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘निःशब्द’लाई निर्देशक ज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म... शुक्रबार, साउन ९, २०८२
ताजा समाचारसबै
‘मुलुकमा किन बारम्बार आन्दोलन भइरहन्छ, समीक्षा गरौँ’ बिहीबार, फागुन ७, २०८२
भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध अघि अघि बढ्न रवि लामिछानेको आह्वान बिहीबार, फागुन ७, २०८२
गणतन्त्र यात्राको जननी फागुन ७ को क्रान्ति हो : सभापति थापा बिहीबार, फागुन ७, २०८२
टुँडिखेलमा मनाइयो प्रजातन्त्र दिवस बिहीबार, फागुन ७, २०८२
सुनको मूल्य बढ्यो बिहीबार, फागुन ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
नेकपाका महासचिव ऋषि कट्टेलसहित चार जना पक्राउ बुधबार, फागुन ६, २०८२
पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ बुधबार, फागुन ६, २०८२
राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचनमा जानु उचित, नत्र चुनावपछि थप द्वन्द्व हुनेछ : ज्ञानेन्द्र शाह बुधबार, फागुन ६, २०८२
बंगलादेशका प्रधानमन्त्री रहमानको मन्त्रिपरिषद् घोषणा बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, फागुन ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्