• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस १, २०८२ Tue, Dec 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ

नेपाल लाइभ अर्काइभबाट
64x64
नेपाल लाइभ आइतबार, कात्तिक ९, २०७७  १४:१७
1140x725

काठमाडौं- किराँत समुदायमा दशैँको टीकाबारे धेरै विवाद भयो। धार्मिक ग्रन्थ मुन्धुममा दशैंबारे कतै उल्लेख नभएकाले टीका लगाउन नहुने कतिपयको तर्क थियो। कतिपय नेपालीको संस्कृति भएकाले टीका लगाउनुपर्ने पक्षमा थिए। 

त्यस क्रममा किराँत समुदायका केहीले दशैं बहिष्कार गर्ने अभियान नै चलाए। विवाद उत्कर्षमा पुगेपछि किराँत याक्थुङ चुम्लुङबाट निर्णय भयो– 'टीका ग्रहण गर्ने वा नगर्ने व्यक्तिगत स्वतन्त्रताको विषय हो।'

किराँत समुदायले दशैंको टीका बहिष्कार गर्ने अभियान चलाए पनि पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवास नेम्वाङले दशैंमा टीका लगाउन कहिल्यै छाडेका छैनन्। हरेक दशैंमा उनी अनामनगरस्थित फुपूको घरमा टीका लगाउन जान्छन्। 

२०५८ सालमा फूपूको घरबाट टीका लगाएर नेम्वाङ बाहिर निस्किएका थिए, गेटमा टुप्लुक्क आइपुगे गोरेबहादुर खपांगी।

दशैं बहिष्कारको अभियान चलाउने अग्रपंक्तिमा थिए खपांगी। नेम्वाङको निधारमा टीका देखेपछि खपाङ्गी कड्किए, ' के हो किराँत समुदायले टीका बहिष्कार गरेको बेला तपाईंको निधारमा टीका?' खपाङ्गीको आक्रोशपूर्ण प्रश्न हरेक दशैँमा नेम्वाङको कानमा गुजन्छ।

Ncell 2
Ncell 2

२०५९ सालको दशैँ नेम्वाङको अविष्मरणीय दशैँ हो। त्यो साल पनि नेम्वाङ फूपूको घरमा टीका लगाउन गएका थिए। टीका लगाएर सपरिवार टेलिभिजन हेर्दै गर्दा गोरेबहादुर खपाङ्गीले राजाको हातबाट टीका लगाइरहेको दृश्य देखे। दशैं बहिष्कारका अभिन्यताले राजाको हातको टीका लगाएको दृश्य देख्नुपरेपछि नेम्वाङ जिल खाए। फूपूको घरमा खानपिन गरेर के बाहिर निस्किएका थिए संयोगवश गेटमा निधारमा रातो टीका लगाएका खपाङ्गीसँग उनको जम्काभेट भयो।

एक वर्षअघि हप्की खाएका नेम्वाङले मुस्कुराउँदै खपाङ्गीलाई यसपटक साहसपूर्ण रुपमा टीका लगाएको बताए। 'तपाईंले टीका लगाएको देखेर मलाई पनि साहस आयो, साहसपूर्ण ढंगले मैले टीका लगाएँ,' उनले खपाङ्गीलाई भने। 

२०५८ सालमा नेम्वाङले टीका लगाएको भन्दै आक्रोश पोखेका खपाङ्गी २०५९ सालको दशैँमा नेम्वाङको कुरा सुनेर मुस्कुराउँदै हिँडे। 'टीका बहिष्कार गरेको बेला मैले टीका लगाउँदा उनी मुरमुरिएको र राजाको टीका ग्रहण गरेर आएपछि मेरो निधारमा टीका देखेर मुस्कुराएको उनको अनुहार झल्लझली सम्झन्छु,' नेम्वाङ भन्छन्।

(नेपाल लाइभ अर्काइभबाट। यो सामग्री पहिलोपटक नेपाल लाइभमा २०७४ असोज १२ गते प्रकाशित भएको थियो। त्यतिबेला प्रकाशित कतिपय सन्दर्भ यहाँ हटाइएका छन्। )

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०७७  १४:१७
  • #Dasain_2077
  • #दसैं_२०७७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सिँचाइका २२ रुग्ण ठेक्का तोडियो
राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता
आजदेखि बाघ गणना हुँदै
सम्बन्धित सामग्री
राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता उनले सामाजिक संञ्जाल फेसबुकमार्फत उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका हुन्। मंगलबार, पुस १, २०८२
एमालेमा मतदान निर्धारित समयभन्दा ढिलो हुने, मतदान गर्न ४० मिनेट लाग्ने अन्तिम उम्मेदवार नामावली सार्वजनिक भएसँगै केन्द्रीय निर्वाचन टोली चुनावी प्राविधिक काममा जुटेको छ । मंगलबार, पुस १, २०८२
एमाले महाधिवेशन:  ३०१ पदका लागि ६०३ उम्मेदवारी महाधिवेशन निर्वाचन आयोगका अनुसार ३ सय १ सदस्यीय केन्द्रीय कमिटीको संरचना ‘क्लस्टर’ तय गरिएको छ । यस पटक ४० वर्ष ननाघेका युवाका लागि... मंगलबार, पुस १, २०८२
ताजा समाचारसबै
सिँचाइका २२ रुग्ण ठेक्का तोडियो मंगलबार, पुस १, २०८२
राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता मंगलबार, पुस १, २०८२
आजदेखि बाघ गणना हुँदै मंगलबार, पुस १, २०८२
एमालेमा मतदान निर्धारित समयभन्दा ढिलो हुने, मतदान गर्न ४० मिनेट लाग्ने मंगलबार, पुस १, २०८२
एमाले महाधिवेशन:  ३०१ पदका लागि ६०३ उम्मेदवारी मंगलबार, पुस १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता समय सकियो सोमबार, मंसिर २९, २०८२
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक सोमबार, मंसिर २९, २०८२
एमालेमा मतदान निर्धारित समयभन्दा ढिलो हुने, मतदान गर्न ४० मिनेट लाग्ने मंगलबार, पुस १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्