• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

आजदेखि च्याम्पियन्स लिग : के छन् हेर्न लायक? 

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक ४, २०७७  १०:५६
1140x725

काठमाडौं- युइएफए च्याम्पियन्स लिग २०२०-२१ को सिजनमा समूह चरणका खेलहरु मंगलबारदेखि सुरु हुँदैछ। जसमा पहिलो दिन आठ खेल हुँदै छन्। 

सेन्ट पिटर्सबर्ग र क्लब बर्ग साथै डायनामो किभ र युभेन्टसबीचको खेल राति १०ः४० मा हुनेछ। अरु छ खेल राति पौने १ बजे छन्। जसमा लाइपजिग र इस्तानबुल बासाकेसिर, रेनेस र क्रास्नोडर, लाजियो र डोर्टमुन्ड, चेल्सी र सेभिया, पिएसजी र म्यानचेस्टर युनाइटेड साथै बार्सिलोना र फेरेन्सबारोसी खेल्दैछन्। 

युभेन्टसमा अहिले स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो हुने छैनन्। कोरोना संक्रमणका कारण उनी आइसोलेसनमा छन्। युभेन्टसमा प्रशिक्षकका रुपमा एन्डे« पिर्लोको डेब्यू हुँदैछ। १९९५ मा प्रशिक्षक मिरेका लुसेस्कुले मिडफिल्डर पिर्लोलाई सिरि ए मा डेब्यू गराएका थिए। २५ वर्षपछि अहिले प्रशिक्षकका रुपमा पिर्लो उनै लुसेस्कुको टिमविरुद्ध उत्रिँदै छन्। 

पिर्लो जस्तै मंगलबार विशेष नजरमा हुनेछन् रेनेसका मिडफिल्डर एडवार्डो कामाभिन्गा। गएको सेप्टेम्बरमा नेसन्स लिगमा फ्रान्सका लागि डेब्यू गरेका उनी १९१४ पछि फान्सका लागि सबैभन्दा कान्छा खेलाडी बनेका थिए। च्याम्पियन्स लिगमा क्रास्नोडरसँग उनको खेल विशेष प्रतिक्षामा छ। रेनेस युथ टिम प्रशिक्षक ल्यान्ड्रि चोभिनले भनेजस्तो एडवार्डो यति सरल खेल्छन् कि उनको खुट्टामा हुँदा बलले जीवन पाएजस्तो लाग्छ। 

सधैँ जस्तै बार्सिलोना कप्तान लियोनल मेस्सीमाथि पनि विशेष ध्यान हुने नै छ। गएको सिजन सकिने वित्तिकै बार्सिलोना छाड्ने असफल प्रयास गरेका मेस्सी यो सिजन सोचेजस्तो गोलमा बढ्न सकिरहेका छैनन्। क्रिष्टियानो रोनाल्डो रहेको टिम युभेन्टससँग एउटै समूहमा रहेकाले पनि यो सिजन च्याम्पियन्स लिगको समूह चरण विशेष बनेको छ। हंगेरीको लिग विजेता फेनेन्सबारोसी सहज टिम होइन। 

यो पनि पढ्नुहोस्

‘मेस्सीले योभन्दा राम्रो खेल्नेछन्’मंगलबार, कात्तिक ४, २०७७

डोर्टमुन्ड र लाजियोको खेलमा लाजियोका चिरो इमोबिलको खेल कस्तो हुनेछ भन्ने प्रतिक्षा देखिन्छ। गएको सिजन इएसएम गोल्डेन बुट विजेता इमोबिलले समग्रमा ३६ गोल गरेका थिए। २०१४ मा एक सिजन बोरुसिया डोर्टमुन्डमा नै रहेका उनी २०१५ मा एक सिजन लोनमा र अर्को सिजन स्थायी रुपमा सेभिया गएका थिए। जहाँबाट २०१६ मा नै लाजियो गएका उनी अहिले राम्रो लयमा देखिन्छन्। 

पहिलो दिन हुने राम्रा खेलहरुमध्ये पिएसजी र म्यानचेस्टर युनाइटेबीचको खेल पनि हो। २०१८-१९ को च्याम्पियन्स लिगमा अन्तिम १६ को खेलमा पहिलो लेगमा म्यानचेस्टर युनाइटेडलाई पिएसजीले २-० ले हराएको थियो। दोस्रो लेगमा ३-१ को जित निकाल्दै अवे गोलका आधारमा युनाइटेड अघि बढेको थियो। गएको सिजन फाइनलमा पुगेर पराजित फ्रेन्च लिग विजेताका लागि यो सिजन अझ विशेष हुनेछ।

nimb
nimb

कुन समूहमा कुन टिम?
समूह ए - बायर्न म्युनिक, एथ्लेटिको मड्रिड, साल्सबर्ग, लोकोमोटिभ मस्को

समूह बी - रियल मड्रिड, शख्तर डोनेस्क, इन्टर मिलान, बोरुसिया मोन्चेग्लादबाख

समूह सी - पोर्टो, म्यानचेस्टर सिटी, ओलम्पियाकोस, मार्सेली

समूह डी - लिभरपुल, आयाक्स, एटलान्टा, मिड्जेल्याण्ड

समूह ई - सेभिया, चेल्सी, क्रस्नोडार, रेनेस

समूह एफ - सेन्ट पिटर्सबर्ग, बोरुसिया डोर्टमुन्ड, लाजियो, क्लब बर्ग

समूह जी - युभेन्टस, बार्सिलोना, डायनामो किभ, फेरेन्सबारोसी

समूह एच - पिएसजी, म्यानचेस्टर युनाइटेड, लाइपजिग, स्तानबुल बासाकेसिर
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७  १०:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फेरि बाढी आउनसक्ने चीनको सूचनापछि धादिङ प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह
अप्पर त्रिशुली हाइड्रोको टनेलमा फसेका ३५० सहित सेनाद्वारा ८८३ जनाको उद्धार
भीषण बाढीका कारण थप पत्रकार परिवारसहित सम्पर्कविहीन : खोजी र उद्धारका लागि माग
सम्बन्धित सामग्री
फर्नान्डेस ‘पीएफए प्लेअर अफ द इयर’ घोषित म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेस २०२५–२६ सिजनको पीएफए ‘प्लेअर अफ द इयर’ घोषित भएका छन्। बुधबार, भदौ १०, २०८३
सीमा क्रोएसियाको जेडएनके स्प्लिट क्बलमा अनुबन्ध नेपाली महिला फुटबल खेलाडी सीमा रानी घले क्रोएसियाको क्लबमा अनुबन्ध भएकी छन्। मंगलबार, भदौ ९, २०८३
मालेनको ह्याट्रिकमा रोमाको सानदार जित डोनियल मालेनको ह्याट्रिकप्रेरित प्रदर्शनमा रोमाले इटालियन सिरी ‘ए’ को नयाँ सिजनमा सानदार सुरुआत गरेको छ। मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
फेरि बाढी आउनसक्ने चीनको सूचनापछि धादिङ प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह बिहीबार, भदौ ११, २०८३
अप्पर त्रिशुली हाइड्रोको टनेलमा फसेका ३५० सहित सेनाद्वारा ८८३ जनाको उद्धार बिहीबार, भदौ ११, २०८३
भीषण बाढीका कारण थप पत्रकार परिवारसहित सम्पर्कविहीन : खोजी र उद्धारका लागि माग बिहीबार, भदौ ११, २०८३
रसुवा बाढी : अहिलेसम्म ३८९ शव फेला, सबैभन्दा बढी चितवनमा १३७ भेटिए बिहीबार, भदौ ११, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्