• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

यमराजको फैसला [व्यंग्य]

नारायण कोइराला शनिबार, कात्तिक १, २०७७  १६:३८
1140x725

बिहान सूर्य उदाउनभन्दा पहिला यमराजको बैठककक्षमा तीन जना नजिकका भरपर्दा दूतलाई बोलाइएको थियो। बैठक हलमा पुगेपछि दूतहरूले बिन्ती बिसाउँदै भने, 'महाराज हामीलाई किन बोलाइएको हो?'

यमराजले अरू सबलाई बैठक कक्षबाट बाहिर जान भने। अब कक्षमा यमराज र दूतहरू मात्र बाँकी थिए। यमराजको त्यो भीमकाय शरीरको मुखबाट के आदेश आउने हो भनी दूतहरू डरले काँप्न मात्र बाँकी थियो। 

यमराजले तीनजना दुतलाई हेर्दै भने- तिमीहरूलाई एउटा मिसन दिँदैछु। अनुसन्धान गर्न राजी छौ?

यमराजको आदेशलाई नकार्ने हिम्मत कोसँग थियो र?

'जो आदेश प्रभु!' भनेर शीर झुकाए।

अनि सोधे, 'के मिसन होला महाराज!'

'तिमीहरू तीनजना अलगअलग भेष गरी नेपाल धर्तिमा गएर मिसन पूरा गर्नुपर्ने छ। जबसम्म मिसन पूरा हुन्न, एक आपसमा भेट हुन सक्ने अवस्था छैन,' यमराज महाराजको आदेश आयो।

सबै दूतहरु 'जो आदेश प्रभु' भनी आदेश शीरोपर गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

तीनजनालाई अलग काम दिएर धर्तिमा जान आदेश पाएपछि मिसनमा निस्किए दूतहरू।

तीनै जना धर्तिमा पुगे। उनीहरू आ आफ्नो मिसनमा काम गर्न सुरु गर्नु पर्ने थियो। धर्तिको अवस्थादेखि तीनै जना दूत अच्चमित थिए। जे जस्तो भएपनि यमराजले दिएको आदेश पूरा गर्नु थियो। तीन जना मिसन सक्नुअघि पुनः त्यही ठाउँमा भेट्ने गरी मिसनमा लागे।

केही दिनपछि तीन जना आआफनो मिसनको रिपोर्ट बनाएर जाने बेलामा जहाँबाट छुटेका थिए, त्यहीँ जम्मा भए। रिपोर्ट त यमराजको दरबारमा गएर सुनाउनु थियो।

दूतहरु यमराजको दरबारमा पुगे।

Xtrem

Xtrem

यसपाली भने यमराजले आफ्ना भद्रभलादमी देखिए।

सबै जनाको बीचमा पहिलो दूतलाई राजनीतिको विषयमा रिपोर्ट राख्ने आदेश दिए।

'जो आदेश हजुरऽऽऽ' भन्दै आफ्नो रिपोर्ट पेस गर्न थाले, 'महाराज यस विषयमा खोज गर्न अति गाह्रो रहेछ।आजभोलि यस नेपाल धर्तिमा अति मजाकिला अनि हिँडडुल गर्न नसक्ने मुखिया रहेछन्। आफ्नो लागि जे पनि गर्न तयार अरूको लागि फुस्स। इनका खुट्टा तन्नेहरु पनि कम् रहेनछन्। तीनतिरबाट उनलाई तानिँदो रहेछ। फेरि पनि मुखिया राजनीतिमा खेलाडी हुन सबैलाई समालेका रछन्। उनको फोटो पूजासम्म गर्नेहरू प्रशस्त रहेछन्। अनि उनलाई महरा बनाएर ढुकुटी खाली गर्दा रहेछन्। फेरि पनि बूढा मुखिया कुर्ची जोगाउन यी सबै जनालाई बचाउँदा रहेछन्।'

अर्कोतर्फ नाम मात्रको प्रतिपक्ष रु'च। प्रतिपक्षको आवाज जनताले शब्दसम्म पनि बुझ्दा रैनछन्। उनका पार्टीका अघौटेपछौटेले भने यस्तै बोले होला भनेर लख काटेर अर्थ लाउन कोसिस गर्दा रहेछन्। 

मुखियाहरू के बोल्छन् बुझ्न नसकिने। युवाहरु कराउने मात्र। युवाका कुनै केही आवज नसुन्ने रहेछन् मुखियाहरू। मन्मर्जी रछ। अनि केही थरी भाग नपाएर पार्टी फुटाउने र जोड्नेमा रेकर्ड  बनाउदै रहेछन्। सारांशमा मेरो रिपोर्ट यही हो महाराज!

यमराजले उनलाई बस्ने आदेश दिए।

'टी-ब्रेक' नलिइकनै दोस्रो रिपोर्ट दिन आदेश आइहाल्यो।

अब पालो थियो कानुन व्यवस्थाको रिपोर्ट पेस गर्ने। दूतले आफ्नो रिपोर्टको पन्ना पल्टाएर बेलिविस्तार लगाउन थाले।

'महाराज यहाँको कानुन दैवले जानून् भन्ने खालको रहेछ। अर्बौं घोटाला गर्नेहरू शानसँग घुम्दा रहेछन्। अनि सानातिना केस हुनेहरू जो दीनदुःखी छन्, उनीहरूमाथी दण्ड अनि सजाय खुब वर्षँदो रहेछ। स-साना बालिकाहरू सडकमा हिड्न सक्ने अवस्था झन् छँदैछैन। सधैँजसो बलत्कारका घटना पनि हुँदा रहेछन्। कानुनको आँखा बन्द रहेछ। जनता सडकमा छन्। 'बच्ची बचाउ' अभियानमा। तर त्यसको परिणाम निस्केको देखिएन।' 

यति भनी ती दूतले पनि यमराजको सामुन्ने सिर झुकाए।

अब अन्तिम रिपोर्ट बाँकी थियो। तर टी-ब्रेकको कुरा थिएन। 

जनताको अवस्था के छ त?

रिपोर्ट पेस गर्न दूत तम्तयार थिए। सुरु गरी पनि हाले। 

महाराज! सबै कुरा बुझ्दै जाँदा मानिसहरू यसपाली बन्द रुममा थुनिएको देखियो। भोक अनि प्यासले पिरोलेको देखियो। रोग-शोक अनि महामारीको बीचमा आफूहरुलाई एक्लो महसुस गरेको पाइयो। न खाना, न उपचार। जनता मर्नु न बाँच्नु हुँदा पनि मुखियाहरुलाई भने कुनै कुरामा कमी देखिएन। सबै सुविधाहरू अनि पद पनि बाँडीचुँडी खाएको भेटियो।

तीनै जनाको रिपोर्ट सुनेपछि यमराजलाई पनि खुब रिस उठ्यो।

'अब के गर्ने त? अहिले यी सबै जनालाई लिएर आउँदा नि अलग राख्ने ठाउँ छैन। सबैसँग राख्यो भने यहाँको व्यवस्था पनि बिगार्छन् तिनीहरू। यसै पनि धर्तिबाट मानिस यहाँ आउने क्रम बढ्दो छ। यो अवस्था नर्मल भएपछि अन्तिम विकल्प भनेको यिनीहरुलाई यहाँ ल्याएर सजाय दिनु हो।'

सभा विसर्जन भो।

(पाल्पाको तानसेन स्थायी ठेगाना भएका कोइराला हाल यूएई बस्दै आएका छन्।)

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  १६:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे बिहीबार, असोज १५, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बिहीबार, असोज १५, २०८३
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न बिहीबार, असोज १५, २०८३
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्