काठमाडौं–घरमा काम गर्ने एक कर्मचारीमा कोरोना संक्रमण भएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आइसोलेसनमा बसेका छन्।
उनले आज ट्वीटरमार्फत् जानकारी दिँदै आफू केही दिनका लागि आइसोसेलनमा बसेको बताएका हुन्।
तर आफू र परिवारका सदस्यमा अहिलेसम्म कुनै लक्षण नदेखिएको उनले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।