काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी विप्लवका केन्द्रीय नेता अनील शर्मा ‘विरही’लाई मंगलबार भोजपुर जेल चलान गरिएको छ ।
सुगर, मेरुदण्डलगायत स्वास्थ्यमा गम्भीर समस्या रहेको अवस्थामा उपचार गराउने क्रममा उनलाई चितवनबाट पक्राउ गरिएको थियो।
सुरुमा उनलाई धनुषा लगिएको थियो। विभिन्न जिल्लाका प्रहरी हिरासत डुलाउँदै उनलाई अहिले भोजपुर पुर्याइएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।