• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

किन बढी हुन्छ महिलालाई थाइराइडको समस्या ?

64x64
नेपाल लाइभ सोमबार, असोज १९, २०७७  १२:०१
1140x725

थाइराइड भनेको माानव शरीरको एक ग्रन्थी हो। यो ग्रन्थी हाम्रो घाँटीको बीचमा पुतली आकारको हुन्छ। दायाँ र बायाँ भागमा हुने ग्रन्थीलाई मासुले जोडेको हुन्छ। यो ग्रन्थी हाम्रो श्वासनली र खाना खाने पाइपको अगाडि भएको हुनाले पछि गएर शरीरका अन्य अंगहरूलाई पनि असर गर्ने गर्छ। 

थाइराइड हर्मोन निकाल्ने भएकाले ग्रन्थी भनिएको हो। यो ग्रन्थी आफंै सक्रिय हुँदैन। टाउकोमा पिट्युटरी ग्रन्थी हुन्छ। त्यहाँबाट टिएसएच भन्ने हर्मोन आयो भने थाइराइडबाट टी थ्री र टी फोर हर्मोन बनाउँछ। 

टी थ्री र टी फोर हार्मोनले शरीरमा हुने क्रियाकलापलाई नियन्त्रण गर्ने गर्छ।  

‘थाइराइड रोग र थाइराइड क्यान्सरको प्रभाव’ भन्ने नारासहित यस वर्षको थाइराइड दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। थाइराइड भएका बिरामीहरूको घाँटी दुख्दै जाने र डल्लो साह्रो भयो वा बढ्दै गयो भने क्यान्सर हुने सम्भावन हुन्छ। यसको उपचार गरिहाल्यो भने निको हुन्छ।

थाइराइड ग्रन्थीले उत्पादन गर्ने टी थ्री र टी फोर हर्मोनको खास काम एउटै हो। हाम्रो शरीरको थाइराइड ग्रन्थीमा दुई खालका ‘सेल’ हुन्छन्। फोलिकुलर सेल र पाराफोलिकुलर सेल। फोलिकुलर सेलले टी थ्री र टी फोर हर्मोन उत्पादन गर्छ। पाराफोलिकुलर सेलबाट क्लाल्सिटोनिन हर्मोन उत्पादन हुन्छ, जुन हर्मोन क्याल्सियमसँग सम्बन्धित हुन्छ। 

थाइराइड ग्रन्थीले उत्पादन गर्ने टी थ्री र टी फोर हर्मोनको काम करिब उस्तै हो। मानव शरीरमा टी फोर ज्यादा उत्पादन हुन्छ भने टी–थ्री त्यसको तुलनामा काम उत्पादन हुन्छ। टी फोर नै पछि टी थी्रमा रुपान्तरित हुन्छ। टी थ्रीको काम ज्यादा देखिए पनि टी फोर नै बढी उत्पादन हुन्छ। 

थाइराइड ग्रन्थीमा असर पर्दा टी थ्री र टी फोर हर्मोन कम÷बढी उत्पादन हुन्छ। मानिसको शरीरमा ‘अटो इम्युन’का कारण थाइराइड सम्बन्धी रोगहरू लाग्ने हुन्छ। कुनै रोगका कारण शरीरमा एन्टीबडी उत्पन्न हुन्छ र त्यसले थाइराइड ग्रन्थीलाई प्रभाव पार्छ। हाम्रो शरीरले थाइराइड सम्बन्धी रोगसँग प्रतिरोध नै गर्न सक्दैन। त्यसले गर्दा दुई प्रकारका हर्मोनहरू कि ज्यादा उत्पादन हुन्छ कि निकै कम उत्पादन हुन्छ। यसैले ‘अटो इम्युन डिजिज’का विभिन्न प्रकारमध्ये थाइराइड सम्बन्धी रोगहरूलाई पनि यसमा राखेका छौं। 

लक्षण 

Ncell 2
Ncell 2
nimb
nimb

हर्मोन कम र बढी हुँदाका लक्षण अलग–अलग हुन्छन्। 

हाइपोमा मानिसहरू अनावश्यक किसिमले मोटाउँदै जाने, शरीर लोसे भएर जाने, सुस्त भएको जस्तो हुने, शरीर सुख्खा भएको जस्तो हुने र बच्चा पाउने उमेरका महिलाहरूको बच्चा नबस्ने, कब्जियत हुने लक्षण देखा पर्ने गर्छन्। 

हाइपरमा उल्टो लक्षण देखाउने गर्दछ। जति खाना खाएपनि दुब्लाउँदै जाने, हात खुट्टाबाट पसिना आउने, आँखा बाहिर देखिने गलगाँड आउने हाइपर थाइराइडमा देखापर्ने गर्दछ। 

००

Xtrem

Xtrem

थाइराइड पुरुषलाई भन्दा महिलामा बढी देखिने गर्दछ?

थाइराइड जुनसुकै उमेरका व्यक्तिलाई पनि हुने समस्या हो। हर्मोन बढीको समस्या २० देखि ४० वर्षको उमेरमा बढी देखिन्छ। हर्मोनको कमी जुनसुकै उमेरमा देखिने भएपनि ३०–४० वर्ष कटेपछि बढी देखिन्छ। थाइराइडको समस्या पुरुषमा भन्दा बढी महिलामा देखिन्छ। पुरुषको तुलनामा महिलाहरूको शरीर हर्माेनका मामलामा ज्यादा संवेदनशील हुन्छ।

थाइराइडको समस्याबाट हर्मोन उत्पादनमा गडबड हुने भएकाले महिलाहरूको शरीरले त्यसको असरमा प्रतिक्रिया देखाइहाल्छ। त्यसको तुलनामा पुरुषहरूको शरीरमा हर्मोनको मात्रा केही तलमाथि हुँदैमा खासै प्रभाव पार्दैन। पुरुषमा १० प्रतिशत तलमाथि हुँदा लक्षण देखिने हुन्छ भने महिलाहरूमा एक प्रतिशत तलमाथि हुँदा मात्रै पनि असर देखिन्छ। 

थाइराइड र अन्य रोगहरू 

थाइराइडका रोगहरूको सोझो सम्बन्ध मधुमेह र अन्य नसर्ने रोगसँग छैन तर थाइराइड भएको मानिसलाई मधुमेह हुने सम्भावना निकै उच्च हुन्छ। हाइपोथाइरोडिजमका कारण मानिसहरू मोटाउँदै गइरहेका हुन्छन्। मोटोपनले मधुमेह र अन्य नसर्ने रोग निम्तने गर्दछ। 

हाइपर थाइराइड भएको अवस्थामा ‘टक्सिकोसिस’ भएर मुटुको धड्कन निकै छिटो बनाइदिन्छ। धड्कन छिटो भएपछि शरीरका विभिन्न भागमा आवश्यक परिमाणमा रगत पम्प हुन सक्दैन र अक्सिजनको आपूर्ति कम हुन्छ। तर, यस्तो खालको खतरा भने निकै कममा मात्रै हुन्छ। 

खाना बार्नुपर्छ कि पर्दैन?

थाइराइड रोगसँगै अरु रोगको पनि सम्भावना हुने भएकाले थाइराइडको समस्या देखिएकाले अरु रोग लाग्ने अवस्था निम्त्याउनु हँुदैन। नियमित खानाका क्रममा चिल्लोपदार्थको मात्रा निकै कम गर्नुपर्छ। थाइराइड लागेपछि मानिसहरू मोटाउँदै जाने भएकाले चिल्लो पदार्थ कम गर्नुका साथै शारीरिक कसरतमा ध्यान दिनुपर्छ। प्रेसर, सुगर र कोलेस्ट्रोलको मात्रा बढ्ने भएकाले हामीले सकेसम्म खानपानमा ध्यान दिनुपर्छ। बिरामीले आफ्नो तौल नियन्त्रण गर्न नियमित व्यायाम गर्नुपर्छ। 

थाइराइड खानेकुराले गर्दा हुने समस्या होइन। समाजमा बन्दा, काउली बार्नुपर्छ भन्ने नकारात्मक चलन छ तर थोरै मात्रामा सबै कुरा खान सकिन्छ।  

समुन्द्रमा पाइने खानेकुरामा आयोडिन बढी हुने हुँदा त्यस्तो खानेकुरा भने नखाँदा राम्रो हुन्छ। 

गर्भावस्था र थाइराइड

हरेक गर्भवती महिलाहरूको थाइराइड स्कृनिङ गर्नुपर्छ। गर्भवती हुनुभन्दा पहिले नै थाइराइड भएको भए झनै सतर्कता अपनाउनुपर्छ। नभए पनि हरेक गर्भवतीको स्वास्थ्य परीक्षण गर्न आवश्यक हुन्छ। थाइराइड भएको महिला गर्भवती भइसकेपछि औषधि सेवन गर्न छाडेका भेटिन्छ, जुन गलत हो। 

हाइपर थाइराइड छ भने डाक्टरको सल्लाहमा निर्णय लिनुपर्छ भने हाइपो थाइराइड छ भने औषधिको मात्रा थप बढाउनुपर्ने हुन्छ। 

हाइपो थाइराइडिज्म भएका गर्भवतीहरूले औषधि खान छाड्ने होइन, झनै बढाउनुपर्ने हुन्छ। यदि, औषधि सेवन गर्न छाडेमा गर्भपात÷गर्भपतन हुने खतरा रहन्छ। आमालाई हाइपो थाइराइडिज्म छ भने शिशु जन्मेको ७२ घण्टाभित्र उसको थाइराइड जाँच गर्नैपर्ने हुन्छ। साथै आमाले पनि थाइराइडको परीक्षण गर्नुपर्छ। 

थाइराइडको उपचार हुन्छ? 

हर्मोनको उपचार नेपालमा हुने गर्दछ। हर्मोन भनेको हाम्रो शरीरमा चाहिने कुरा हो। यदि, हर्मोन कम छ भने हर्मोन दिनुपर्छ। यदि, हर्मोन बढी छ भने यसको उत्पादनलाई कम गरिदिने हो। 
अहिले नेपालमा अत्यधिक मात्रमा थाइराइडको औषधिहरू प्रयोग भएका छन्। चिकित्सकको सल्लाहअनुसार मात्र औषधि सेवन गर्नुपर्छ।

प्रस्तुति : सिर्जना खत्री

प्रकाशित मिति: सोमबार, असोज १९, २०७७  १२:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्