• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

राति बारम्बार पिसाब लाग्ने समस्या के हो ?

64x64
नेपाल लाइभ शुक्रबार, असोज १६, २०७७  १२:१३
1140x725

एजेन्सी – जापानी डाक्टरहरूले राति बारम्बार पिसाब फेर्नुपर्ने व्यक्तिले भोजनमा नुन (सोडियम) को मात्रा कटौती गर्नुपर्ने बताएका छन्। एउटा अध्ययनपछि उनीहरूले यस्तो सुझाव दिएका हुन्।

राति बारम्बार पिसाब लाग्ने समस्यालाई ‘नक्चुरिया’ (नक्चर्नल पोलियुरिया) भनिन्छ। खासगरी ६० वर्षभन्दा माथिका व्यक्ति यो समस्याबाट प्रभावित हुन्छन्।

उनीहरूले गरेको अध्ययनमा ३ सय जना सहभागी थिए। अध्ययनकर्ताहरूले नुनको मात्रा कटौती गर्ने व्यक्तिले यो समस्याबाट मुक्ति पाएको उल्लेख गरेका छन्।

बेलायती डाक्टरहरूले पनि उचित आहारबिहारले यो समस्या समाधान गर्न सकिने बताएका छन्।

नागासाकी विश्वविद्यालयका डाक्टरहरूले अध्ययनको परिणाम लन्डनस्थित युरोपियन सोसाइटी अफ युरोलजी कंग्रेसमा प्रस्तुत गरेका थिए।

अध्ययनमा धेरै नुन खाने व्यक्तिलाई निद्रा नपुग्ने समस्या भए नभएको ३ महिनासम्म अनुगमन गरिएको थियो। उनीहरूलाई भोजनमा नुनको मात्रा घटाउन भनियो। जसजसले भोजनमा नुनको मात्रा कटौती गरे राति उनीहरूले बारम्बार पिसाब फेर्ने समस्या कम भयो।

राति दुईपल्ट पिसाब फेर्नेहरूले भोजनमा नुनको मात्रा कटौती गरेपछि एक पल्ट मात्र पिसाब लागेको बताए। यसको प्रभाव दिउँसो पनि देखियो र 18मा समेत सुधार आयो।
अध्ययनमा सहभागी ९८ जनालाई आवश्यकताभन्दा बढी नुन खान दिइएको थियो। यसको प्रभाव स्वरूप राति उनीहरू बारम्बार पिसाब फेर्न उठ्नुपरेको थियो।

अध्ययनकर्तामध्ये एक डाक्टर मात्सुओ तोमोहिरोले अध्ययन र यसका निष्कर्षको पुष्टि हुन अझै व्यापक अध्ययनको आवश्यकता रहेको बताए। तर, यो अध्ययनले पनि वृद्धहरूलाई राति बारम्बार उठ्नुपर्ने समस्याबाट मुक्ति दिलाउन सघाउने उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

डाक्टर तोमोहिरोका अनुसार सबैले आफ्नो भोजनमा सुधार गरी स्वास्थ्यका कैयौं समस्या समाधान गर्न सकिन्छ। ब्रिस्टल युनिभर्सिटीका नक्चुरिया विशेषज्ञ प्रोफेसर माक्र्स ड्रेकका अनुसार मानिसले दैनिक उपभोग गर्ने नुनको मात्राले मात्र यो समस्या हुँदैन, सुत्नअघि कति पानी खाइन्छ, त्यसले पनि प्रभाव पार्छ।

सामान्यतया ५० वर्षमाथिका आधाभन्दा बढी पुरुष र महिला दुबैलाई राति पिसाब फेर्न निद्रा बिगार्नुपर्ने हुन्छ। उनीहरू राति पिसाब फेर्न कम्तिमा दुईपल्ट उठ्नुपर्छ।

यदि हामी राति दुईपल्टभन्दा धेरै पटक पिसाब फेर्न उठ्नुपरे निद्रा बिग्रन्छ। यसले तनाव बढ्छ र मानिस झर्कन थाल्छ।

उमेर बढेसँगै हर्मोन घटबढ हुन थाल्छ। यो कारणले पनि राति बारम्बार पिसाब लाग्न सक्छ। प्रायःजसो उमेर बढेसँगै पुरुषको प्रोस्टेट ग्रन्थीको आकार पनि वृद्धि भएर ठूलो हुन्छ। यस्तो अवस्थामा प्रोस्टेटले पिसाब थैलीमा थिच्छ र बारम्बार पिसाब लागिरहन्छ।

Xtrem

Xtrem

यस्तै, नक्चुरिया वा राति बारम्बार पिसाब लाग्नु भनेको मधुमेह सुरु हुन लागेको संकेत पनि हुनसक्छ। अथवा मुटुसम्बन्धी समस्या आउन लागेको पनि हुन सक्छ। 

नुनको कति मात्रालाई धेरै भन्ने?

बेलायतमा दैनिक ६ ग्रामसम्म नुन खान डाक्टरहरूले सल्लाह दिने गर्छन्, जसमा सोडियम २ दशमलव ४ ग्राम बराबर हुनुपर्छ। ३ वर्षसम्मका बालबालिकालाई दैनिक २ ग्राम नुन आवश्यक हुन्छ भने ७ देखि १० वर्षसम्मका बालबालिकालाई ५ ग्राम। ११ वर्षदेखि भने दैनिक ६ ग्राम नुन चाहिन्छ।

गहुँ, मकैबाट बन्ने पाउरोटी लगायत तयारी खानेकुरामा नुनको मात्रा हामीले अनुमान गरेभन्दा धेरै हुन्छ। बेकन, ह्याम, चिज, क्रिस्प्स र पास्ता, अचारमा पनि नुनको मात्रा धेरै हुन्छ। कुनै पनि प्रशोधित खानेकुरा किन्दा त्यसको प्याकेटमा प्रति १ ग्राममा नुनको मात्रा कति छ हेर्न नबिर्सनु होला।

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७  १२:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्