• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

मोटरसाइल तथा स्कुटर किन्न अफरैअफर, लयमा फर्कँदै दुईपांग्रे बजार

64x64
नेपाल लाइभ मंगलबार, असोज १३, २०७७  १४:२८
1140x725

काठमाडौं- लकडाउन तथा निषेधाज्ञाका कारण थलिएको अटोमोबाइल बजार चाडपर्व नजिकिएसँगै चलायमान हुने अपेक्षा व्यवसायीहरुको छ। कारको बजार अपेक्षाकृत सुधार हुने नसकेको भएपनि मोटरसाइकल तथा स्कुटरको बजार भने लयमा फर्कने क्रममा रहेको छ। मोटरसाइकल तथा स्कुटरको माग उल्लेख्य रहेको व्यवसायीहरुको भनाइ छ। 

नेपाली बजारमा दुई दर्जनभन्दा बढी ब्रान्डका मोटरसाइकल उपलब्ध रहेका छन्। चैत ११ मा लकडाउन भएदेखि जेठसम्म मोटरसाइकल बिक्री ठप्प थियो। असार र साउनमा मोटरसाइकल बिक्री राम्रो भएपनि भदौ ३ देखि सरकारले उपत्यकालागायत देशमा अधिकांश स्थानमा निषेधाज्ञा जारी गरेको थियो। ३ साताको निषेधाज्ञामा पनि सवारी बिक्री ठप्पप्रायः थियो। निषेधाज्ञा हटेसँगै दुईपांग्रे सवारीको बिक्री भने बढ्न थालेको हो। 

मोटरसाइकल तथा स्कुट बिक्री हुन थालेको र चाडपर्व सुरु हुन लागेकाले विभिन्न मोटरसाइकल बिक्रेता कम्पनीहरुले ग्राहक केन्द्रित योजना सर्वाजनिक गरिरहेका छन्। अहिलेसम्म बजाज, यामाहा, टिभिएस, होन्डा, हिरो, सुजुकी लगायत कम्पनीले स्किम घोषणा गरेका छन्।

कम्पनीहरुले घोषणा गरेको अफर योजनामा सबैभन्दा बढी नगद छुट सुजुकी र बजाजले सबैभन्दा धेरै नगद छुटको घोषणा गरेका छन्। त्यस्तै सबैभन्दा कम नगद छुट दिनेमा होन्डा रहेको छ। सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता भिजी सुजुकीले आफ्ना उत्पादनमा १२ हजारसम्म नगद छुट दिने जनाएको छ।

त्यस्तै बजाजको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले मोटरसाइकलका खरिदमा १० हजार नगद छुटको स्किम ल्याएको छ। बजाजले ग्राहकलाई आफ्नो आवश्यकताअनुसारको शून्य प्रतिशत ब्याजदर, २० प्रतिशत डाउन पेमेन्टलगायत अफर समेत घोषणा गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसैगरी टिभिएसको नेपालका लागि अधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नगद ८ हजार रुपैयाँ छुटको अफर ल्याएको छ। साथै, कम्पनीले शून्य प्रतिशत ब्याजमा मोटरसाइकल खरिद गर्न सक्ने योजना समेत ल्याएको छ। कम्पनीले एक्सचेन्जमा पनि बोनसको अफर समेत ल्याएको छ। 

यामाहाको आधिकाकिर बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले पनि नयाँ मोटरसाइकल किन्नेका लागि ८ हजार रुपैयाँ छुट दिने उल्लेख गरेको छ। कम्पनीले एक्सचेन्जमार्फत् मोटरसाइकल किन्दा पुरानो मोटरसाइकलको मूल्यांकनमा थप १५ हजार रुपैयाँ दिने जनाएको छ। 

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता एनजिएम हिरोले मोटरसाइकल तथा स्कुटरमा ५ हजार रुपैयाँ नगद छुटको स्किम सार्वजनिक गरेको छ। कम्पनीको अफरमा स्क्र्याच कार्ड मार्फत ५ हजारदेखि १ लाखसम्म नगदर सवारी खरिदकर्ताले जित्न सक्नेछन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

नगद छुटमा सबैभन्दा कम आकर्षक अफर होन्डाले ल्याएको छ। होन्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले ४ हजार रुपैयाँ छुट दिने अफर ल्याएको छ। कम्पनीले स्क्र्याच कार्ड मार्फत उक्त छुट प्रदान गर्ने जनाएको छ। स्क्र्याच कार्ड मार्फत ग्राहकले ४ हजारदेखि १ लाखसम्म नगद छुट प्राप्त गर्न सक्नेछन्। 

योसँगै अन्य मोटरसाइकल तथा स्कुटर बिक्रेता कम्पनीहरुले पनि विभिन्न अफरहरु ल्याएका छन्। उपभोक्तालाई आफ्नो सवारी किनाउन बिक्रेता कम्पनीहरुले आकर्षित गर्न अफरहरु ल्याउने गरेका हुन्। हरेक वर्ष सवारी बिक्रेता कम्पनीहरुले दसैंतिहार, नयाँ वर्षलगायत अवसरमा अफरहरु ल्याउने गरेका छन्। 

कोरोना भाइरसका कारण सृजित समस्याले अटोमोबाइल व्यवसायसमेत थलिएको अवस्थामा दसैंतिहारको समयमा सवारी बिक्रीले लय लिने अपेक्षा व्यवसायीहरुले राखेका छन्। सोहीअनुसार पछिल्ला दिनहरुमा मोटरसाइकल तथा स्कुटरको बिक्री बढेको व्यवसायीहरु बताउँछन्।

प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७  १४:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर)
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी शुक्रबार, असोज ३०, २०८३
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्