• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत २, २०८२ Mon, Mar 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

हिमालयलाई दिएको सेल्फ ग्राउन्ड ह्यान्डलिङ अनुमति रोक्न मन्त्री भट्टराईको निर्देशन

'थाई र एयर इन्डियाको विषयमा पनि अध्ययन गर्नू'
64x64
नेपाल लाइभ आइतबार, असोज ११, २०७७  १४:३४
1140x725
यति ग्रुप र चिनियाँ समूहको लगानी रहेको हिमालय एयरलाइन्स। उसले पाएको सेल्फ ग्राउन्ड ह्यान्डलिङ अनुमति तत्काल कार्यान्वयन नगर्न मन्त्री भट्टराईले निर्देशन दिएका छन्। तस्बिर : हिमालय एयरलाइन्स

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले यती ग्रुपको मुख्य लगानी रहेको हिमालय एयरलाइन्सलाई दिइएको सेल्फ ग्राउन्ड ह्यान्डलिङ अनुमति तत्काल कार्यान्यवन नगर्न नेपाल नागरिक उड्ययन प्राधिकरणलाई निर्देशन दिएका छन्। मन्त्री भट्टराईले पहिलेदेखि नै आफै सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा गर्दै आएका थाई एयरवेज र एयर इन्डियाका विषयमा पनि विमानस्थलको क्षमता अध्ययन गरेर मात्र दिन मिल्ने वा नमिल्ने विषयमा काम अगाडि बढाउने निर्देशन प्राधिकरणलाई दिएका हुन्।

हिमालयलाई दिइएको सेल्फ ग्राउन्ड ह्यान्डलिङको विषयमा सर्वत्र विरोध भएपछि मन्त्री भट्टराईले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई मन्त्रालयमा बोलाएर सो विषयमा निर्देशन दिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ। 

स्रोतका अनुसार प्राधिकरण महानिर्देशक पोखरेलले मन्त्री भट्टराईसँग हिमालयललाई दिएको ग्राउन्ड ह्यान्डलिङ अनुमति २०७२ मा जारी भएको निदेशिकाअनुसार नै भएको बताएका थिए। 

हिमालयले निर्देशिकाकै व्यवस्था अनुसार सेल्फ ग्राउन्ड ह्यान्डलिङ अनुमति लिएको भएपनि उसँग ग्राउन्ड ह्यान्डलिङ सेवा संचालनका लागि आवश्यक उपकरण, जनशक्ति तथा अन्य क्षमता भए/नभएको अध्ययन गर्न मन्त्री भट्टराइले निर्देशन दिएका छन्। सोही क्रममा मन्त्री भट्टराईले अहिले तत्काल त्यो कामलाई रोक्ने निर्देशन दिएको स्रोतले बताएको हो।

नागरिक उड्डयन प्राधिकरणले असोज ४ गते हिमालयलाई आफ्ना जहाज आफैं भूमिस्थ प्रबन्ध (सेल्फ ग्राउन्ड ह्यान्डलिङ) गर्ने अनुमति दिएको थियो। प्राधिकरणका महानिर्देशक राजन पोखरेलको निर्णयबाट हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा संचालनका लागि प्रमाणपत्र दिइएको थियो। 

Ncell 2
Ncell 2

यो पनि पढ्नुहोस्

नेपाल एयरलाइन्सको व्यापार खोस्दै यती ग्रुपको हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमतिबिहीबार, असोज ८, २०७७

हाल संचालनमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक ग्राउन्ड ह्यान्डलिङको सेवा नेपाल एयरलाइन्सले प्रदान गर्दै आएको छ। आर्थिक रुपमा संकट व्यहोर्दै आएको नेपाल एयरलाइन्सले ग्राउन्ड ह्यान्डलिङबाट वार्षिक ४ देखि ५ अर्ब रुपैयाँ आम्दानी गर्दै आएको छ। यसरी नेपाल एयरलाइन्सले गर्दै आएको व्यापार खोस्ने रणनीतिमा यती ग्रुपको हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा दिलाएर व्यावसायिक  ग्राउन्ड ह्यान्डलिङ सेवा नै दिने तयारी भएको भन्दै विवाद उत्पन्न भएको थियो। 

‘प्राधिकरणले ‘माथि’को दबाब थेग्न नसेपछि तत्काल हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवाबाट प्रवेश गराएको हो,’ स्रोतले नेपाल लाइभसँग भनेको छ, ‘विस्तारै नेपाल एयरलाइन्सको व्यापार खोसेर हिमालयलाई व्यावसायिक सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा दिने तयारी भएको थियो। तर। विवादभएसँगै अहिले तत्काललाई मन्त्रीको निर्देशन पछि टरेको छ।'

नेपाल एयरलाइन्सले अहिले दिँदै आएको व्यावसायिक ग्राउन्ड ह्यान्डलिङ सेवाको सम्झौता अवधि आउँदो जेठबाट सकिँदै छ। सोही समयमा हिमालयलाई पनि केही एयरलाइन्स कम्पनीलाई व्यावसायिक ग्राउन्ड ह्यान्डलिङ सेवा दिन पाउने गरी यो खेल भएको थियो।

विमानस्थलमा यात्रा गर्ने यात्रुलाई बोर्डिङ पास जारी गर्ने, विमानसम्म गाडीमा लैजाने, ब्यागेज व्यवस्थापन गर्ने, र्‍याम्प, फ्लाइट अपरेसन एन्ड क्रु व्यवस्थापन, क्याटरिङ सेवा, इन्धन व्यवस्थापन, फ्रेट एन्ड मेल, ट्रान्जिट कार्गो, कुरियर ह्यान्डलिङ, वायुयानको सफाइ, एयरसाइड एम्बुलेन्सलगायतका सेवा ‘ग्राउन्ड ह्यान्डलिङ’भित्र पर्छन्।

प्राधिकरणले २ वर्ष अगाडि कतार एयरवेजले सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवाको प्रमाणपत्रका लागि निवेदन दिँदा भने सानो विमानस्थलमा थप कम्पनीलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा दिँदा उडान तथा सुरक्षामा समस्या आउने भन्दै प्रमाणपत्र दिएको थिएन।

प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  १४:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मातृभूमि सम्झेर लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
काठमाडौँमा श्रीराम ग्यास उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना
यी हुन् समानुपातिकतर्फ निर्वाचित ११० सांसद (नामावलीसहित)
सम्बन्धित सामग्री
गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र नेपाल वायु सेवा निगमले यसअघि गुल्मीमा बिहीबार हुँदै आएको हवाई उडानको तालिकामा परिवर्तन गरेको हो । आइतबार, फागुन १०, २०८२
बुद्ध एयरको जहाज चरासँग ठोकियो उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन्। शनिबार, मंसिर १३, २०८२
मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै, चार महिनामा १६ हजार पर्यटकले गरे भ्रमण अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मना... शनिबार, मंसिर १३, २०८२
ताजा समाचारसबै
मातृभूमि सम्झेर लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान सोमबार, चैत २, २०८२
काठमाडौँमा श्रीराम ग्यास उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना सोमबार, चैत २, २०८२
यी हुन् समानुपातिकतर्फ निर्वाचित ११० सांसद (नामावलीसहित) सोमबार, चैत २, २०८२
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण सम्बन्धी रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा सोमबार, चैत २, २०८२
१ करोड १६ लाख नगदसहित काठमाडाैंबाट दुई हुन्डी कारोबारी पक्राउ सोमबार, चैत २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
नेकपाले टुंग्यायो समानुपातिकतर्फका नाै जना सांसदको नाम आइतबार, चैत १, २०८२
यी हुन् रास्वपाले टुंगो लगाएका समानुपातिक उम्मेदवार (सूचीसहित) आइतबार, चैत १, २०८२
समानुपातिकको बन्दसूचीबाट २० जनाको नाम पठाउने कांग्रेसको निर्णय, १५ महिला आइतबार, चैत १, २०८२
बालुवाटार पुगेर कांग्रेसका नेताहरूले भेटे प्रधानमन्त्री आइतबार, चैत १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
८ निर्वाचन क्षेत्रको समानुपातिक मतगणना बाँकी, कहाँ कहाँ सकियो मतगणना ? सोमबार, फागुन २५, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्