• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ ३०, २०८३ Sat, Jun 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

आर्थिक संकट बेहोर्दै आएको सौर्य एयरलाइन्स झन्डै २ वर्षपछि आक्रामक बजारसँगै आन्तरिक उडानमा फर्कदै 

64x64
नेपाल लाइभ आइतबार, असोज ४, २०७७  १२:२३
1140x725

काठमाडौं–आर्थिक तथा प्राविधिक कारणले दुई वर्षदेखि संकट बेहोर्दै आएको सौर्य एयरलाइन्स आक्रामक बजार विस्तारसँगै पुनः आन्तरिक उडानमा फर्कने भएको छ।

सौर्य एयरलाइन्सले भारतीय कुबेर समूहको लगानी भित्र्याउँदै पुनः आन्तरिक उडानमा फर्कन लागेको हो। दुई वटा रिआरजे बम्बार्डियर २०० जेट इन्जिनमार्फत् उडान गरिरहेको सौर्य एयरलाइन्स आर्थिक संकटमा फसेसँगै  उडान बन्दजस्तै भएको थियो। दुई वटा जहाजमध्ये एउटा जहाज ग्राउन्डेड भएको थियो।

त्यतिमात्रै नभइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले लामो समयदेखि विमानस्थल सेवा शूल्क वापतको झन्डै २ करोड रुपैयाँ तिर्न नसकेपछि उडान नै बन्द गराईदिएको थियो। उडान बन्द भएसँगै बैंकहरुले एयरलाइन्सलाई दिएको ऋण असुलीका लागि लिलामी सूचनासमेत जारी गरेका थिए। आर्थिक संकटमा फस्दै गएको एयरलाइन्स कम्पनीले एक नेपाली व्यवसायिक  ग्रुपलाई नै ६२ करोड रुपैयाँमा एयरलाइन्स बिक्री गरेको थियो। तर, उक्त कम्पनी खरिद गर्ने व्यवसायीहरुले एक करोड बैना दिए पनि अन्ततः खरिद बिक्री रद्द गरेका थिए।

त्यसपछि भने एयरलाइन्सका मालिक दीपक पोखरेलले भारतीय कुबेर ग्रुपको लगानी भित्र्याउँदै उडान सुरु गरेका थिए। एउटा जहाजबाट सातामा केही उडान गरिरहेको थियो। उडान गरे पनि सौर्यले एयरलाइन्स जोगाउनका लागि काम मात्रै भएको थियो।

त्यसैबीचमा कुबेर ग्रुपको सहयोग पाएको सौर्यले पुनः विमानस्थल तथा आयल निगमको बक्यौता रकम चुक्ता गर्दै लकडाउनकै बीचमा उडान बन्द भएका बेला नयाँ सिआरजे २०० जहाज नेपाल  ल्याएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

सौर्यले अहिले पुनः पाइलट तथा प्राविधिक तयार गर्दै आन्तरिक उडानमा फर्कन लागेको हो। एयरलाइन्सले केही दिनभित्रै पाइलटहरुलाई एक साताको तालिममा पठाउँदै असोज दोस्रो साताबाट नियमित उडानमा फर्कने तयारी गरको हो।

सौर्यसँग अहिले सिआरजे २०० सिरिजका ३ वटा जहाज छन्। त्यसमा एउटा भने मर्मत हुँदै छ। दुई वटा सिआरजे जहाज भने उडान योग्य रहेको एयरलाइन्सका मालिक दीपक पोखरेलले जानकारी दिए। अब कुबेर ग्रुपको सहकार्यमा यसै आर्थिक वर्षमा ४ वटा एटिआर जहाज ल्याउँदै आन्तरिक उडानमा आक्रामक बजार विस्तारसँगै अगाडि बढेर गुमेको शाख जोगाउने उनको भनाइ छ। 

यसै आर्थिक वर्षभित्र सौर्य एयरलाइन्सले भारतबाट २ वटा र युरोपबाट २ वटा सिआरजे जहाज थप्दै पोखरा, चितवन तथा सिमरामा उडान गर्ने योजना बनाएको छ। सौर्यले अहिले धनगढी, नेपालगञ्ज, भैरहवा, भद्रपुर र विराटनगरमा उडान  गर्ने छ।

 ६ वर्षदेखि सञ्चालनमा रहेको सौर्य एयरलाइन्सले लकडाउनका बेला बन्द भएको सेवा सुरु गर्न लागको जनाएको छ। 

असोज दोस्रो साताबाट ट्रंकका पाँचवटा गन्तव्य धनगढी, नेपालगञ्ज, भैरहवा, भद्रपुर र विराटनगरमा सेवा प्रदान गर्न लागिएको एयरलाइन्सका अध्यक्ष पोख्रेलले जानकारी दिए ।
सौर्य एयरलाइन्सले डेढ वर्ष अघिदेखि भारतको कुबेर समूहलाई साझेदारका रुपमा भित्र्याएर कम्पनी सञ्चालन गरिरहेको छ। कुवेर समूहका बिकास मालुले भारत र दुवईमा विभिन्न क्षेत्रमा लगानी गरेका छन् । यो समूहले १० वटा नयाँ जहाज खरिद गरि आक्रामक रुपमा कम्पनीलाई अगाडि लैजाने लक्ष्य लिएर अघि बढेको पोखरेलको भनाइ छ।
‘असोज दोस्रो साताबाट हामीले सेवा दिन सुरु गर्नेछौं,’अध्यक्ष पोख्रेलले भने, ‘केही समय बन्द रहे पनि यात्रु र ट्राभल एजेन्सीको विश्वासका कारण हामी पुनः नयाँ व्यवस्थाका साथ आएका छौं । साथै चाँडै नै थप चार वटा एटिआर विमान भित्र्याएर आफनो बजार बिस्तारका लागि अझ आक्रामक रुपमा आउनेछौं।’
उनका अनुसार अब झापाको चन्द्रगढी एउटा, विराटनगर तीन वटा, भैरहवा दुई वटा, नेपालगञ्ज दुई वटा र धनगढीमा दुई वटा वटा गरि दैनिक दश वटा उडान हुनेछ । 
विश्वलाई नै कोरोनाले आक्रान्त पारेको अवस्थामा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पूरा गरेर उडान सञ्चालन गर्न लागिएको एयरलाइन्सले जनाएको छ। ‘हामीले हाम्रा यात्रुको सेवा तथा स्वास्थ्यलाई पूर्ण प्राथमिकतामा राखेका छौं,’ पोख्रेलले भने, ‘पूर्ण रुपमा स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर यात्रुलाई सेवा दिनेछौं ।’
 

प्रकाशित मिति: आइतबार, असोज ४, २०७७  १२:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काभ्रे दुर्घटना : मृतकको संख्या ८ पुग्यो
प्रतिनिधि सभा बैठक असार १ गतेसम्मका लागि स्थगित
काभ्रेमा बस दुर्घटना- ७ जनाको मृत्यु
सम्बन्धित सामग्री
७९ देशका ११ सय ८१ जनाले लिए हिमाल आरोहणको अनुमति विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिए । मंगलबार, जेठ ५, २०८३
आफ्नै रेकर्ड तोड्दै कामीरिता ३२औं पटक सगरमाथामा अभियान अधिकारीहरूका अनुसार ५६ वर्षीय शेर्पा बिहान १०:१२ बजे शिखरमा पुगेका थिए। यससँगै उनले विश्वकै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण ग... आइतबार, जेठ ३, २०८३
महालेखा परीक्षकको प्रतिवेदन : निगमको जहाज खरिद गर्न लिएको ऋण ३४ अर्ब, तिर्नुपर्ने- ५३ अर्ब पुग्यो निगमले ए–३२० तथा ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा २०७० असार ४ गते र २०७४ जेठ २८ मा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब बराबरको ऋण लि... शुक्रबार, जेठ १, २०८३
ताजा समाचारसबै
काभ्रे दुर्घटना : मृतकको संख्या ८ पुग्यो शुक्रबार, जेठ २९, २०८३
प्रतिनिधि सभा बैठक असार १ गतेसम्मका लागि स्थगित शुक्रबार, जेठ २९, २०८३
काभ्रेमा बस दुर्घटना- ७ जनाको मृत्यु शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
६ महिनामै सरकार ढाल्न भदौको भन्दा सशक्त आन्दोलन गर्ने महेश बस्नेतको चेतावनी शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
यूएई जाने श्रमिकमाथि थपिएको १४ हजार आर्थिक भार हटाउन प्रधानमन्त्रीको निर्देशन बिहीबार, जेठ २८, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
संसदमा उठ्यो 'केपी ओलीलाई रास्वपाको सदस्यता' दिइएको विषय बिहीबार, जेठ २८, २०८३
फिफा विश्वकप : उत्कृष्ट कमब्याक गर्दै दक्षिण कोरियाले चेक रिपब्लिकलाई हरायो शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्