• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

एक वर्षभन्दा लामो अवधिको घर तथा गाडी कर्जा लिँदै हुनुहुन्छ? यस्तो छ बैंकहरूको ब्याजदर

64x64
नेपाल लाइभ बुधबार, भदौ ३१, २०७७  १४:३३
1140x725

काठमाडौं- नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनअनुसार एक वर्षभन्दा बढी अवधिको व्यक्तिगत कर्जा प्रवाह गर्दा परिवर्तन गर्न नमिल्ने व्यवस्था छ। अहिलेको समयमा यदि कसैले एक वर्षभन्दा बढी अवधिको घर कर्जा वा गाडि कर्जा लिन चाह्यो भने अहिलेकै ब्याजदर अर्को वर्ष पनि कायम नै रहनेछ।

वाणिज्य बैंकहरुले सार्वजनिक गरेको ब्याजदरका आधारमा राष्ट्रिय वाणिज्य बैंकको घर कर्जा सबैभन्दा सस्तो रहेको छ। बैंकले न्युनतम ७.२५ प्रतिशतमा प्रवाह गरिरहेको छ। त्यस्तै नविल बैंकले ७.४९ प्रतिशतमै घर कर्जा दिँदै आएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले कुनै पनि व्यक्तिले घर बनाउन वा गाडि किन्नेदेखि लिएर साना व्यवसाय गर्न एक वर्षभन्दा लामो अवधिको कर्जा लिन चाह्यो भने उसले जति अवधिको लागि कर्जा लिने हो त्यो अवधिको बीचमा बैंकहरुले ब्याजदर परिवर्तन गर्न पाउँदैनन्।

यहि नियमका आधारमा कुनै ऋणीले बैंकबाट अहिलेको अवस्थामा राष्ट्रिय वाणिज्य बैंकबाट एक वर्षभन्दा लामो अवधिको लागि घर कर्जा लिन चाह्यो भने उसले ७.२५ प्रतिशतमै प्राप्त गर्छ र उसले तोकिएको अवधिभित्रमा ब्याज निश्चित गरिएको हुन्छ। यसले गर्दा साना ऋणी सबैभन्दा लाभान्वित हुनेछन्।

बैंकहरुले महिनैपिच्छे ब्याज परिवर्तन गर्ने र ऋणीहरुलाई दुःख दिने प्रवृत्ति अन्त्य भएको छ। तर बैंकहरुले अझै पनि यो कर्जाको लागि स्किम ल्याउन सकेका छैनन्। एक बैंकरहरुका अनुसार यो कर्जा प्रवाह गर्ने नगर्ने भन्ने विषयमा अध्ययन भइरहेकोले निश्चित छैन। तर बैंकहरुले राष्ट्र बैंकको निर्देशन मान्नुपर्ने हुन्छ। 

त्यस्तै गाडी कर्जामा पनि राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा कम छ। २४ वटा वाणिज्य बैंकको ‍घर तथा गाडी कर्जा न्युनतमतर्फ एकल अंकमा रहेको छ। त्यस्तै अधिकतमतर्फ १५ वटा वाणिज्य बैंकको व्याजदर एकल अंकमा रहेको छ। सबैभन्दा धेरै कुमारी बैंकको न्युनतम १०.९० प्रतिशत र अधिकतम १५.८० प्रतिशत रहेको छ।

हेर्नुहोस् कुन बैंकको घर कर्जा र गाडी कर्जा कति?

बैंकको नाम

Ncell 2
Ncell 2
nimb
nimb

घर कर्जा

 

गाडी कर्जा

 

Xtrem

Xtrem

न्युनतम

अधिकतम

न्युनतम

अधिकतम

राष्ट्रिय बाणिज्य बैंक

7.25%

7.25%

7.30%

9.05%

नविल  बैंक

7.49%

7.49%

7.32%

12.32%

स्ट्याण्डर्ड चार्टर्ड बैंक

7.59%

7.59%

7.59%

7.59%

एभरेष्ट बैंक

7.68%

7.68%

8.98%

8.98%

एनआईसी एशिया बैंक

8.25%

8.25%

8.25%

8.25%

मेगा बैंक

8.32%

13.32%

8.32%

13.32%

प्रभु बैंक

8.32%

13.32%

8.32%

13.32%

हिमालयन बैंक

8.38%

13.38%

8.38%

13.38%

सानिमा बैंक

8.62%

13.62%

8.62%

13.62%

प्राइम बैंक

8.62%

14.62%

8.62%

15.12%

ग्लोबल आइएमई बैंक

8.75%

8.75%

8.42%

14.42%

सनराइज बैंक

8.95%

8.95%

8.95%

13.95%

बैंक अफ काठमाण्डू

8.99%

8.99%

8.71%

13.71%

एनएमबी बैंक

8.99%

8.99%

11.95%

12.95%

एनसिसी बैंक

9.03%

14.03%

9.03%

13.03%

माछापुच्छ्रे बैंक

9.21%

14.21%

9.21%

14.21%

सिद्धार्थ बैंक

9.25%

9.25%

9.03%

14.03%

नेपाल एसविआई बैंक

9.25%

14.25%

9.25%

14.25%

कृषि विकास बैंक

9.26%

14.26%

9.26%

14.26%

सेञ्चुरी बैंक

9.38%

12.88%

9.38%

12.38%

सिटिजन्स बैंक

9.50%

9.50%

9.29%

14.04%

लक्ष्मी बैंक

9.50%

9.50%

9.23%

14.23%

सिभिल बैंक

9.84%

14.84%

9.84%

14.84%

नेपाल इन्भेष्टमेन्ट बैंक

9.99%

9.99%

10.75%

10.75%

नेपाल बैंक

10.04%

10.65%

9.54%

10.15%

नेपाल बंगलादेश बैंक

10.62%

13.62%

10.62%

13.62%

कुमारी बैंक

10.80%

15.80%

10.80%

15.80%

 

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  १४:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विपत्तिमा गरिब देशलाई ठूलो ऋण दिएर अन्तर्राष्ट्रिय समुदाय पन्छिन मिल्दैन : शाह
आज इन्द्रजात्रा पर्व मनाइँदै
गाक्पोको गोलमा हारबाट जोगियो नेदरल्यान्ड्स
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
विपत्तिमा गरिब देशलाई ठूलो ऋण दिएर अन्तर्राष्ट्रिय समुदाय पन्छिन मिल्दैन : शाह शुक्रबार, असोज ९, २०८३
आज इन्द्रजात्रा पर्व मनाइँदै शुक्रबार, असोज ९, २०८३
गाक्पोको गोलमा हारबाट जोगियो नेदरल्यान्ड्स शुक्रबार, असोज ९, २०८३
बालेनले भने– नेपाल एक्लैले जलवायु उत्थानशीलता निर्माण गर्न सक्दैन शुक्रबार, असोज ९, २०८३
साना र गरिब देशहरूको उपस्थिति महसुस हुने संयुक्त राष्ट्रसंघ चाहिन्छ : शाह शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्