काठमाडौं–काठमाडौ उपत्यकासहित पूर्वी र मध्य नेपालमा मनसुनी भारी वर्षा केन्द्रित भएको छ। मनसुनी न्यूनचापीय रेखा मध्य तराई क्षे नजिककेन्द्रित भएकाले भारी वर्षाको भएको हो।
मंगलबार र बुधबार प्रदेश एक, प्रदेश दुई, बाग्मती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाकेन्द्रित छ। बिहीबार प्रदेश एक र बाग्मती प्रदेशका एक/दुई स्थानमा मात्रै केन्द्रित हुने आनुमान गरिएको छ।
तर, भारी वर्षा भए पनि खण्ड–खण्डमा वर्षा हुने भएकाले निरन्तर झरी पर्ने सम्भावना न्यून रहेको मौसमविद सचिता शाक्यले बताईन । मनसुनमा धेरै वर्षा भएकाले बाढी पहिरोबाट धेरै ठूलो जनधनको क्षति भएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।