सिन्धुपाल्चोक-सिन्धुपाल्चोकको बाह्रविसे–७ घुम्थाङमा गएकाे पहिरोमा परि मृत्यु भएका नौ जनाको पहिचान खुलेकोे छ।
नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ, २४ वर्षीया जुनुमाया विक, ४० वर्षीया सर्कीनी प्रधान, १०० वर्षकी ल्याक्सी शेर्पा, २४ वर्षका शुकलाल विक, ८ वर्षका सन्देश विक, ४२ वर्षकी ज्ञानीमाया प्रधान र ६० वर्षकी हिरामाया नेवारको पहिचान खुलेका हो।
पहिरोमा पुरिएर बेपत्ता भएका थप २२ जनाको उद्धारमा सुरक्षाकर्मी र स्थानीयहरु लागिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।