काठमाडौं–सरकारले विभिन्न दूतावासका कर्मचारी तथा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिलाई नेपाल आउन दिने भएको छ।
कोरोना संक्रमण तथा नियन्त्रणका लागि चैतदेखि रोकिएकोमा विदेशी कूटनीति नियोगका कर्मचारीलाई नेपाल आउन दिने भएको हो।
सरकारले सबै दूतावासका कर्मचारी, विकास साझेदार संस्था र राष्ट्रसंघीय संघसंस्थाका कर्मचारी तथा प्रतिनिधिलाई नेपाल आउन दिने निर्णय गरेको हो।
यसबाहेक पनि अन्य संघसंस्था प्रतिनिधि तथा कर्मचारी नेपाल आउन भने परराष्ट्र मन्त्रालय तथा मातहत निकायको अनुमति चाहिनेछ।
नेपाल आउन पाउनेहरु

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।