• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ ५, २०८३ Tue, May 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

फोटोन नेपालले पावरफुल र स्टाइलिस पिकअप तथा भ्यान सार्वजनिक गर्दै 

64x64
नेपाल लाइभ बुधबार, भदौ २४, २०७७  १२:४०
1140x725

काठमाडौं-नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले आफ्नो नयाँ पिकअप टुनल्यान्ड ई र १९-सिट क्षमताको नयाँ भ्यान भ्यु सीएस२ एल आगामी साता सार्वजनिक गर्ने भएको छ।

एमएडब्लू वृद्धि एमएडब्लू ग्रुप अफ कम्पनीजको कमर्सियल भेहिकल डिभिजन हो। एमएडब्लू ग्रुप यामाहा, जेसिबी, स्कोडा र जिपलगायतका चर्चित अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डको नेपालको आधिकारिक वितरक हो। 

पावरफुल स्टाइलिस र बहुउपयोगी पिकअप र भ्यान
टुनल्यान्ड ईमा २.८ लिटरको फोर सिलिन्डर, इलेक्ट्रिकल्ली कन्ट्रोल्ड, टर्बो चार्जर र इन्टरकुलसहितको हाई प्रेसर कमन रेल इन्जिन राखिएको छ। यसले अधिकतम १ सय १३ बिएचपी पावर र अधिकतम २ सय ८० एनएम टर्क उत्पन्न गर्छ। 

पाँच सिट क्षमताको यो डबल क्याबको कार्गो बक्स प्रतिस्पर्धी पिकअपको तुलनामा ठूलो (१.५२ मि.बाई १.५८ मि.बाई ०.४४ मि.) रहेको र यसको पेलोड क्यापसिटी एक हजार किलोग्राम रहेको छ। सुरक्षाका लागि यसमा ड्राइभर र प्यासेन्जरका लागि ड्युअल एअरब्याग, इबिडीसहितको एबिएस डिस्क ब्रेक राखिएको छ। 

त्यसैगरी, एमएडब्लू वृद्धिले नेपालकै पहिलो र एक मात्र १९ सिट क्षमता भएको भ्यु सीएस२ एल पनि सार्वजनिक गर्ने भएको छ। २.८ लिटरको शक्तिशाली कमन्सिको डिजेल इन्जिनले अधिकतम १ सय १० किलोवाट पावर र ३ सय ३० एनएम टर्क उत्पन्न गर्छ। यसमा पाँच स्पिडको म्यानुअल ट्रान्समिसन रहेको छ। 

यात्रुको सुरक्षाका लागि यसमा चालक र एसिस्ट्यान्टको लागि एअरब्यास, इबिडीसहितको एबिएस, डेटाइम रनिङ लाइट, फ्रन्ट फगल्याम्प, रिभर्स राडार लगायतका विशेषता छन्। त्यसैगरी, यात्रुको आरामको लागि यसमा हरेक सिटमा हेडरेस्ट, सिट बेल्ट, एसी र अन्तिम सिट फोल्डेबल छ। साथै, यसमा इलेक्ट्रिक फ्रन्ट विन्डो र इलेक्ट्रिक ओराभिएम राखिएको छ। यी दुवै उत्पादन बजारमा उपलब्ध प्रतिस्पर्धी उत्पादनको तुलनामा बढी शक्तिशाली र स्टाइलिस मात्र नभई बहुउपयोगी भएको दाबी कम्पनी छ। 

‘भ्यालु टु कस्टमर’ फोटोनको प्राथमिकता
नेपाली बजारमा विगतमा टुनल्यान्ड एस र भ्यु सीएस२ मात्र थियो। टुनल्यान्ड ई र भ्यु सीएस२ एलल्याएर नेपाली बजारमा यो सेग्मेन्टमा बढिरहेको कमर्सियल भेहिकलको मागलाई सम्बोधन गर्न लागेको एमएडब्लू वृद्धिका सेल्स हेड नविन आचार्यले बताए। ‘भ्यालुु टु कस्टमर हाम्रो पहिलो प्राथमिकता हो। हामीलाई विश्वास छ नेपाली बजारले यी दुवै उत्पादनलाई सुविधासम्पन्न, विश्वासिलो र सस्तो पाउनेछ,’ आचार्यले भने। 

nimb
nimb
Ncell 2
Ncell 2

‘डेमलर, कमिन्स र जेडएफ जस्ता विश्वप्रसिद्ध निर्मातासँगको सहकार्यबाट उत्पादित फोटोनका सबै गाडी गुणस्तर र डिजाइनका हिसाबले बेजोड छन्,’ उनले थपे, ‘फोटोनले रिसर्च तथा डेभलपमेन्ट र उत्पादन क्षमतामा ठूलो लगानी गर्दै आएको छ जसका कारण फोटोन ब्रान्डका सवारीसाधन पछिल्लो प्रविधि र गुणस्तरमा आधारित हुन्छन्।’

विश्वभर फोटोनका ९६ लाख सवारीसाधन
सन् १९९६ मा स्थापना भएपछि हालसम्म फोटोनले ९६ लाख वटा विभिन्न सवारीसाधान उत्पादन गरी संसारभर विक्री गरिसकेको छ। हालै फोटोनले सार्वजनिक गरेको आर्थिक प्रतिवेदन अनुसार उसको ब्रान्ड भ्यालु हाल २३.४ अर्ब डलर रहेको छ र कम्पनी १६ वर्षदेखि लगातार चीनको एक नम्बर कमर्सियल भेहिकल ब्रान्ड बनिरहन सफल भएको छ। 

फोटोनमा बिआइएसी र डिमलरको ५०–५० प्रतिशत साझेदारी रहेको छ। साथै, संसारको नं १ ट्रान्समिसन सिस्टम निर्माता जर्मन कम्पनी जेडएफ र संसारको नं १ इन्जिन निर्माता अमेरिकी कम्पनी कमिन्ससँग पनि फोटोनको साझेदारी छ। 

विश्वका विभिन्न २७ स्थानमा रहेका नकडाउन फ्याक्ट्रीबाट उत्पादित फोटोनका सवारीसाधन एक सय १० मुलुकमा उपलब्ध छन्। विश्वको कमर्सियल भेहिकल बजारमा १७ प्रतिशत हिस्सा रहेको फोटोनले नेपाली बजारमा आक्रामक रुपमा प्रस्तुत हुने योजना बनाएको कम्पनीको भनाइ छ।

 

प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७  १२:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
रास्वपाद्वारा जिल्ला अधिवेशन कार्यविधि सार्वजनिक, सभापति उम्मेदवारका लागि ५ हजार शुल्क निर्धारण
'एडब्लुएस कम्युनिटी डे नेपाल २०२६' मा सैयौं युवाको सहभागिता
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
सङ्घीय संसद्को दुवै सदनका बैठक बस्दै, यस्ता छन् कार्यसूची मंगलबार, जेठ ५, २०८३
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि अर्थमन्त्री वाग्लेले जवाफ दिँदै मंगलबार, जेठ ५, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर मंगलबार, जेठ ५, २०८३
आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, जेठ ५, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी, अंक तालिकाको पाँचौ स्थानमा सोमबार, जेठ ४, २०८३
विद्या भण्डारीलाई एमालेले दियो सदस्यता सोमबार, जेठ ४, २०८३
सन्दीप लामिछानेको नाममा विश्व रेकर्ड, स्टार्कलाई उछिने सोमबार, जेठ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्