• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना संक्रमितको उपचार गरिरहेको महोत्तरी अस्पतालमा आइसियू सञ्चालन गर्ने कर्मचारी छैनन्

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १९, २०७७  १८:०२
1140x725

काठमाडौं- नेपालमा ५ सय भन्दा बढी कोरोना भाइरस संक्रमित हुने जिल्लामध्येको एक हो महोत्तरी। 

स्वास्थ्य तथा जनसंख्या मंत्रालयको बिहीबार रातिसम्मको तथ्यांक अनुसार महोत्तरीमा १३ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये ८ सय ५० भन्दा बढी सक्रिय संक्रमित छन्। 

महोत्तरी जिल्ला अस्पताल जहाँ कोरोना भाइरसका सक्रिय संक्रमितको उपचार भइरहेको छ। १५ बेडको यो अस्पतालले अहिले १०० बेडको आइसोलेसन बनाएर संक्रमितको उपचार गरिरहेको छ। 

अस्पतालमा जेठ ११ गते पहिलो संक्रमित भर्ना भएका थिए। अस्पतालका कोभिड फोकल पर्सन डा सतीश साहका अनुसार जेठ महिनादेखि अहिलेसम्म अस्पतालमा ३ सय ४३ जना संक्रमित भर्ना भएका छन्। जसमध्ये ३ सय ३२ संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्। ९ जना संक्रमित अस्पतालमा उपचाररत छन्। २ जनाको अवस्था निकै गम्भीर भएकोले अन्य अस्पतालमा रिफर गरिएको साहले जानकारी दिए। 

विश्वव्यापी महामारी कोरोना संक्रमण नेपालमा फैलिएसँगै अस्पतालले पनि तयारी सुरु गरिसकेको थियो। अस्पतालमा आउने बिरामीलाई रोगको बारेमा जानकारी दिनुका साथै अस्पतालको गेटमा साबुनपानीले हात धुने र मास्क लगाएर मात्र बिरामीलाई अस्पतालमा प्रवेश गर्ने नियम बनाइएको थियो। अस्पतालले कोरोनाका बारेमा सबै कर्मचारीलाई जानकारी दिइसकेको थियो। 

तर, भारतबाट फर्किनेको संख्या बढेसँगै जनकपुर प्रदेशिक अस्पतालमा संक्रमितको चाप बढ्न सुरु भयो। त्यसपछि सरकारले महोत्तरी अस्पताललाई पनि कोरोना संक्रमितको उपचार गर्न आइसोलेसन छुट्याउन निर्देशन दिएको थियो। 

त्यसको १५ दिनपछि सामाजिक विकास मन्त्रालयले ५ बेडको आइसियू सहित ५० बेडको आइसोलेसन बनाउन निर्देशन दियो। लगत्तै अस्पतालमा रहेको अर्को भवनमा ५० बेडको आइसोलेसन तयार बनाएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजीवकुमार झाले जानकारी दिए।   

मेसु डा झाका अनुसार अस्पतालले कोरोना संक्रमितको हेरचार गर्न मेडिकल अफिसर र नर्स सहितको १० जनाको टिम बनाएको छ। पालोपालो गरेर ड्युटीमा खटिने सेड्युल पनि बनाइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

उनीहरुलाई कोभिड–१९ का बारेमा जानकारी दिनुका साथै पिपिई लगाउने, फुकाल्ने र सही तरिकाले कसरी डिस्पोज गर्ने, संक्रमितको उपचारमा कसरी खटिने भन्ने विषयमा तालिम दिएको मेसु झाले बताए। 

संक्रमितको संख्या बढेसँगै अस्पतालले ५० बेडको आइसोलेसनलाई १०० बेडमा परिणत ग¥यो। अस्पतालका अनुसार अहिलेसम्म महोत्तरी अस्पतालमा भर्ना भएका संक्रमितमा कडा खालका लक्षण देखिएका छैनन्। त्यसैले पनि उपचार गर्नमा कुनै समस्या आएको छैन। अस्पतालले सामान्य लक्षण भएकाहरुलाई आवश्यकता अनुसार सिटोमोल, अन्य रोगका आवश्यक औषधि र तातोपानी दिएर उपचार गर्ने गरेको छ।  

कडा खालका लक्षण लिएर अस्पतालमा भर्ना भए प्रादेशिक अस्पतालमा रिफर गरिदिने गरेको मेसु झाले जानकारी दिए। ‘अहिलेसम्म अस्पतालले कडा खालको लक्षण लिएर आएका दुई जना संक्रमितलाई रिफर गरेको छ’, उनले भने।

अस्पतालले सुरुसुरुमा कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई छुट्टै होटलमा क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका थियो तर आजभोलि भने कोभिड उपचारमा खटिएका कर्मचारीलाई अस्पतालकै आइसोलेसन वार्ड राख्ने व्यवस्था गरेको छ।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मेसु झाका अनुसार अहिलेसम्म अस्पतालका कोही पनि स्वास्थ्यकर्मी, चिकित्सक, नर्स र अन्य कर्मचारी संक्रमित भएका छैनन्।

महोत्तरी जिल्लामा कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्ने जिम्मा स्वास्थ्य कार्यालयले पाएको छ। त्यसको लागि अस्पतालले चाहिने सहयोग गर्ने  गरेको मेसु डा झा बताउँछन्।

उनी भन्छन्, ‘जिल्लामा कोरोना संक्रमित व्यक्तिको सम्र्पकमा आएका मानिसको कन्ट्याक्ट ट्रेसिङ गर्ने जिम्मा स्वास्थ्य कार्यालयको छ। अस्पतालले पनि उहाँहरुलाई कोरोना संक्रमित कहाँकहाँ गयो, ककसलाई भेट्यो भनेर सोधखोज गरेर सूचना दिएर सहयोग गर्ने गर्छ।’ 

सुरुसुरुमा अस्पतालका कर्मचारी सामान किन्न जाँदा पसलेले सामान दिन पनि डराउन गरेको अनुभव छ, मेसु डा झाको। उनी भन्छन्,‘सुरु सुरुमा अस्पतालले भोग्नु परेको चुनौती भनेको सामान किन्न जाँदा यो त अस्पतालमा काम गर्छ, कतै योबाट कोरोना त सर्ने होइन? भनेर डराउँथे। पछि उनीहरुले पनि रोगको बारेमा बुझ्दै गए। आजभोलि त्यस्तो समस्या भोग्नु परेको छैन।’ 

मेसु डा झाका अनुसार अस्पतालले भोग्नु परेको अर्को चुनौती भनेको अस्पतालमा स्थानीय सरकारले आइसियु तयारी अवस्थामा राख्न भनेको भए पनि अस्पतालमा आइसियु सञ्चालन गर्ने कर्मचारीको अभाव हो। जसका कारण आइसियु सञ्चालनमा आउन सकेको छैन।  

उनी भन्छन्, ‘हामीले मन्त्रालयलमा आइसियु सञ्चालन गर्ने विज्ञ पठाउन बारम्बार आग्रह गरेका छौँ तर अहिलेसम्म पठाउनु भएको छैन। अब छिट्टै पठाउनुहुन्छ भन्ने आशा गरेका छौँ।’

सुरुवाती दिनमा पर्याप्त मात्रामा पिपिईको व्यवस्था हुन नसक्दा महँगो शुल्क तिरेर किन्नु परेको झाले बताए। उनका अनुसार पिपिई नपाएर थोरै संख्याले काम चलाउनु परेको थियो।

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७  १८:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्