काठमाडौं–२०७८ सालमा हुने राष्ट्रिय जनगणनामा कस्ता प्रश्न समावेश हुनेछन् भन्ने कौतुहलमा हुनुहुन्छ भने सरकारले राजपत्रमा सूचना प्रकाशित गरेको छ।
भदौ १५ गतेको राजपत्रमा राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित सूचनामा जनगणनामा सोधिने प्रश्नहरु सार्वजनिक गरिएको छ। कोरोना महामारीकै बीचमा सरकारले जनगणना गर्ने तयारीका साथ प्रश्नहरु सार्वजनिक गरेको देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।