काठमाडौं–दक्षिण कोरियामा कार्यरत नेपालीमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ।
त्यहाँको चुङचेंगनामको एक किम्ची कम्पनीमा कार्यरत २० वर्षीया नेपाली युवतीमा संक्रमण पुष्टि भएको हो।
गैरआवासीय नेपाली संघ कोरियाका महासचिव विमल सुवेदीले नेपालीमा संक्रमण पुष्टि भइसकेकाले थप सचेतना तथा सतर्कता अपनाउन दक्षिण कोरियामा कार्यरत सम्पूर्ण नेपालीमा आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।