• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

पुजारी हत्यामा देखिए ३ कारण, गोली हान्ने व्यक्ति माओवादी सेनाका पूर्वलडाकु

64x64
नारायण अधिकारी बुधबार, भदौ १७, २०७७  १९:४८
1140x725

काठमाडौं- रौतहटको माधवनारायण नगरपालिका-२ खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्यामा मुख्यतया तीन कारण रहेको खुलेको छ। पुजारी साहको हत्यामा संलग्न भएको आरोपमा बुधबार दुई जना पक्राउ परेपछि प्रहरीको प्रारम्भिक अनुसन्धानले यी तीन कारण रहेको खुलेको हो। 

पुजारी साहको हत्या मुख्य तीन कारण भएको देखिएको प्रदेश २ का डिआइजी धिरजप्रताप सिंहले नेपाल लाइभलाई बताए। डिआइजी सिंहले भने, ‘पुजारीको हत्यामा हुनमा उनको खरो स्वभाव, व्यक्तिगत रिसिइबी र आर्थिक लेनदेन गरी तीन कारण देखिन्छ।’

पुजारी साह खरो स्वभावका व्यक्ति भएको र समाजमा हुने गरेका विसंगति विकृतिविरुद्ध आवाज उठाउने गरेका थिए। जुन कुरा रामनरेशलाई मन नपरेको रामनरेशले प्रहरीसमक्ष बताएको डिआइजी सिंहले उल्लेख गरे। समाज हुने झैझगडा र विवाद पुजारीकै अगुवाईमा मिलापत्र हुने कुरा रामनरेशलगायत हत्यामा संलग्नहरूलाई मन परेको थिएन। जसकारण पुजारी साह उनीहरुको नजरमा तारो बनेका थिए। 

अर्को कारण पुजारी साह बस्ने मन्दिर नजिक तीन वटा रक्सी पसल छन्। हत्या आरोपमा पक्राउ परेका व्यक्तिहरु ती पसलमा गएर रक्सी पिउने र हल्ला गर्ने गर्थे। यस विषयमा पनि उनीहरुबीच विवाद भएको थियो। यसलाई उनीहरुले व्यक्तिगत रिसिइबीका रुपमा लिएको पाइएको डिआइजी सिंहले बताए। 

तेस्रो कारण भनेको आर्थिक लेनदने देखिएको प्रहरीले जनाएको छ। पुजारी साहको रकम रामनरेशका बाबुले ब्याजमा लगेका थिए। उक्त रकम तिर्ने विषयमा समेत विवाद भएको पाइएको अनुसन्धानबाट पाइएको छ। जसकारण उनीहरुले पुजारीको हत्या गर्नेसम्मको योजना बनाएको मात्र होइन, वास्तवमा हत्या नै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिआइजी सिंले बताए। पुजारीको कति रकम उनीहरुले चलाएका थिए भन्नेबारे खुलिनसकेको प्रहरीले जनाएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

६५ वर्षीय साहको भदौ ३ गते राती करिब ९ बजे हुनमान मन्दिर परिसरमै गोली हानी हत्या गरिएको थियो। हत्यामा संलग्न भएको आरोपमा प्रदेश २ प्रहरी र जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले देवाही गोनाही नगरपालिका १ करुनियाका ३६ वर्षीय नरेश भनिने रामनरेश राउत पटेल र सोही ठाउँका २८ वर्षीय बालकुमार पटेललाई पक्राउ गरेको थियो।

उनीहरुलाई बौधिमाई नगरपालिका-७ बडकी बंकुल क्षेत्रबाट बुधबार बिहान १० बजे पक्राउ गरिएको थियो। घटनामा संलग्न भएको आरोप लागेका माधवनारायण नगरपालिका १ वडाध्यक्ष शेख नरुल्ला र अर्का एक जना फरार रहेको प्रहरीले जनाएको छ। 

मााओवादी लडाकुले हानेका थिए पुजारीलाई गोली
हत्या आरोपमा पक्राउ परकेो दुई मध्ये रामनरेश पूर्वमाओवाली लडाकु रहेके पाइएको डिआइजी सिंले बताए। ‘रामनरेश पूर्वपिएलए रैछ। यसको पृष्ठभूमि आपराधिक देखिएको छ। यसैले नै पुजारीलाई गोली हानेको पाइयो,’ डिआइजी सिंहले नेपाल लाइभसँग भने। बालकुमार पटेलले मान्छेको निगरानी गरेका  उनले बताए।

माओवादी लडाकुबाट छोडेपछि रामनरेश तराईमा सशस्त्र गतिविधि संचालन गर्दै आएका समूहमा समेत प्रवेश गरेका थिए। उनी जनतान्त्रिक समूहमा प्रवेश गरेर अपराधमा लागेको पाइएको प्रहरीले जनाएको छ। 

पुजारी हत्या गर्नेले प्रहरीलाई पनि हानेका थिए खुकुरी
रामनरेशविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा जिल्ला प्रहरी कार्यालय गौरमासमेत रहेको पाइएको छ। उनले रौतहटमै सशस्त्र प्रहरी बलका सिपाही राजाराम पटेललाई समेत खुकुरी प्रहार गरी घाइते बनाएको अनसन्धानबाट खुलेको छ। सोही घटनामा उनीविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा रहेको डिआइजी सिंहले बताए।

उनीविरुद्ध रौतहटमा २०७१ असोज १ गते सशस्त्रका सिपाही राजाराममाथि खुकुरी प्रहार गरेको भन्दै मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा अहिलेसम्म उनी फरार नै थिए। लकडाउनको समयमा समेत रामनेशरको समूहले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको पाइएको अनुस्न्धानबाट खुलेको छ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७  १९:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
तेलंगानामा ४३ यात्रु सवार बस–ट्रक ठोक्कियो, ६ जनाको मृत्यु बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ बुधबार, भदौ १०, २०८३
गोरखकाली रबर उद्योग सञ्चालनबारे अन्योल, चर्चा गरियो तर प्राथमिकतामा परेन् बुधबार, भदौ १०, २०८३
फर्नान्डेस ‘पीएफए प्लेअर अफ द इयर’ घोषित बुधबार, भदौ १०, २०८३
दुई वटा संसदीय समितिको बैठक बस्दै बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सर्वोच्चमा रिट दर्तापछि नेता दीपक खड्काले किन गरे अदालत ‘सेटिङ’को कुरा ? मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्