सांकेतिक तस्बिर
काठमाडौं-जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले आज कोसी, नारायणी, पश्चिम राप्ती र कर्णाली नदीमा बहाव बढ्दो क्रममा रहेको जनाएको छ।
नदीहरुमा बहाव बढ्दो क्रममा रहे पनि सतर्कता तहभन्दा तलै रहने जनाइएको छ। यस्तै, नारायणी, कर्णाली र यसका सहायक नदीमा बहाव घटबढ हुने तर सतर्कताभन्दा केहीमात्र तल हुने महाशाखाले जनाएको छ।
यस्तो छ तीन दिनको बाढी पूर्वानुमान

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।