• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २५, २०८२ Tue, Nov 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कोरोना संक्रमित डाक्टरमाथि अपमान, भन्छन्– वडाध्यक्षको अगुवाइमा घरै आएर ब्यानर देखाइयो

कमला गुरुङ शुक्रबार, साउन ३०, २०७७  १७:१३
1140x725

काठमाडौं- फ्रन्टलाइनमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरु धमाधम कोरोना संक्रमित हुन थालेका छन्। लकडाउन खुल्नु अघिसम्म दैनिक एक सयभन्दा तल झरेको संक्रमितको संख्या लकडाउन खुलेसँगै चार सयको हाराहारीमा पुगेको छ। जसमा स्वास्थ्यकर्मी पनि पर्ने गरेका छन्। नारायणी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारको घटना सेलाउन नपाउँदै चितवनमा अर्को दुर्व्यवहारको घटना भएको छ।

नारायणी अस्पतालमा ‘डाक्टर चोर देश छोड’ भनेर नारा लगाइएको थियो भने चितवनमा चिकित्सकको घरमा कोरोना संक्रमित भन्दै ब्यानर टाँस्न खोजिएको छ।

चितवनस्थित बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा विश्वबन्धु बगालेलाई गत सोमबार कोरोना पुष्टि भयो। उनीसँगै श्रीमतीलाई पनि कोरोना देखिएको छ। 

बगाले दम्पतीलाई कोरोना पुष्टि भए पनि कुनै लक्षण देखिएको छैन। त्यसैले उनीहरु गत तीन दिनदेखि होम आइसोलेसनमै छन्। सँगै रहेका छोराको भने कोरोना नेगेटिभ आएपछि उनीहरु छुट्टाछुट्टै होम आइसोलेसनमा छन्। 

उनले भने, ‘सोमबार बेलुकातिर कोरोना पुष्टि भएपछि हामी घरमै आइसोलेसनमा छौं। हामी कतै पनि गएका छैनौं। सतर्कता अपनाएरै घरमा आइसोलेसनमा छौं।’

तर शुक्रबार बिहान भने उनीसँग अचम्मको घटना घट्यो। बिहान साढे ७ बजेतिर उनलाई फोन आयो। फोनमा उनलाई बाहिर निस्कन भनियो। उनको घरमा भरतपुर वडा नं ४ का वडाध्यक्ष हरिहर आयार्चको नेतृत्वमा टोल सुधार समितिका केही मानिसहरु आएका रहेछन्। 

उनीहरुको हातमा ब्यानर थियो र ब्यानरमा लेखिएको थियो, ‘कोरोना संक्रमितको घर।’ उनीहरु कोरोना सर्न सक्ने भन्दै सचेत गराउन ब्यानर टाँस्न आएको डा बगालेले बताए। 

उनी भन्छन्, ‘तपाईं बाहिर निस्कन पर्‍यो भन्दै मलाई बिहानै फोन आयो। वडा अध्यक्षको नेतृत्वमा मेरो घरमा ब्यानर टाँस्न पो आउनु भएको रहेछ। यो देखेर म त अचम्ममा परें।’

Ncell 2
Ncell 2

आफूले प्रतिवाद गरेपछि मात्र उनीहरु फर्किएको उनले बताए। ‘हामी दिनरात बिरामीको उपचारमा खटिरहेका छौं।’ उनले भने, ‘हामीलाई हौसला दिनुको साटो झन् समाजकै जान्ने बुझ्ने मान्छेले यस्तो व्यवहार गर्छन्।’

बकुलहर रत्ननगर अस्पतालका अन्य स्वास्थ्यकर्मीहरुमाथि पनि दुर्व्यवहार भएको उनले बताए। 

डा बगालेको अनुभव उनकै शब्दमा
गत आइतबार मैले कोरोना परीक्षण गराएको थिएँ। केही लक्षण त थिएन। तर फ्रन्टलाइनमा बसेर काम गरेकाले परीक्षण गरौं न भनेर गराएको थिएँ। सोमबार बेलुका मलाई पनि कोरोना संक्रमण भएको पुष्टि भएको थियो। 

श्रीमतीलाई पनि कोरोना संक्रमण पुष्टि भएपछि म घरकै आइसोलेसनमा छु। बाहिर कतै पनि निस्किएको छैन। शुक्रबार बिहान साढे सात बजेतिर मलाई फोन आयो। मलाई बाहिर निस्कन भनियो। 

बाहिर निस्कदा त, चार–पाँच जनाको टोली मेरो घरमा ब्यानर टाँस्न तयार भएर बसेका रहेछन्। वडा नं ४ का अध्यक्ष हरिहर आचार्यको नेतृत्वमा ब्यानर टाँस्ने भन्दै आए। ब्यानरमा 'कोरोना संक्रमितको घर, आइसोलेसन घर' यस्तै केही लेखिएको थियो। मैले उहाँहरुलाई भनें- हामी घरभित्रै चुकुल लगाएर बसेका छौं, बाहिर कतै गएका छैनौं। तपाईंहरुलाई यो जरुरी किन? 

उनीहरूले यत्तिकै सचेत गराउन भने। 'ठिकै छ, तपाईंहरु टाँस्ने भए टाँस्नुस्। तर यसले झन् डर पैदा गर्छ। कोरोना संक्रमण फैलनबाट रोक्दैन भनें। म आफैं घरभित्र सुरक्षित रुपमा बसेको छु। बाहिर कतै घुलमिल भएको छैन। 

मलाई यहाँ यस्तो व्यवहार गरिएको छ। उता अस्पतालका केही स्वास्थ्यकर्मीलाई पनि घरबेटीले कोठामा छिर्नै दिएका छैनन्। 

म घरमा सुरक्षित भएर बस्दा त समाजकै जान्ने बुझ्नेले यस्तो व्यवहार गर्छन् भने अन्य घर भाडामा बस्ने अनि सामान्य मानिसलाई कस्तो व्यवहार हुन्छ होला?

हामीलाई यो बेलामा हौसला चाहिएको छ। सबैको साथ आवश्यक पर्छ। तर यस्तो विषय परिस्थितिमा नै स्वास्थ्यकर्मीमाथि यस्तो व्यवहार गरियो भने कसरी उच्च मनोबलका साथ सेवा दिन सकिन्छ?

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  १७:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कारागारबाट छुटेकै दिन पतिद्वारा पत्नीकाे हत्या
मधेश प्रदेश प्रमुख सुवेदी पदमुक्त
आज देशका सबै पालिकामा प्रदर्शन गर्दै एमाले
सम्बन्धित सामग्री
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औं जयन्ती मनाइँदै विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो। किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा... मंगलबार, कात्तिक २५, २०८२
आज यस्तो छ दशभरको मौस आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। मंगलबार, कात्तिक २५, २०८२
महिलाको निम्ति महिला मञ्च नेपालको १६औं वार्षिक साधारण सभा र ८औं अधिवेशन सम्पन्न अधिवेशनले ३ सदस्यीय निर्वाचन समिति (संयोजक अधिवक्ता दलबहादुर धामी, सदस्यहरू पार्वती बस्नेत र रसना ढकाल) गठन गरी नयाँ ९ सदस्यीय कार्य... सोमबार, कात्तिक २४, २०८२
ताजा समाचारसबै
कारागारबाट छुटेकै दिन पतिद्वारा पत्नीकाे हत्या मंगलबार, कात्तिक २५, २०८२
मधेश प्रदेश प्रमुख सुवेदी पदमुक्त मंगलबार, कात्तिक २५, २०८२
आज देशका सबै पालिकामा प्रदर्शन गर्दै एमाले मंगलबार, कात्तिक २५, २०८२
रहेनन् धर्मेन्द्र, ८९ वर्षको उमेरमा निधन मंगलबार, कात्तिक २५, २०८२
बिहारमा दोस्रो चरणको निर्वाचन आज, साँझबाट बन्द नाका खुल्ने मंगलबार, कात्तिक २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त सोमबार, कात्तिक २४, २०८२
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ सिफारिस सोमबार, कात्तिक २४, २०८२
मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त सोमबार, कात्तिक २४, २०८२
मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद हुँदा कर्मचारी समेत कुटिए सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
जाँचबुझ आयोगमाथि सर्वोच्चको गम्भीर प्रश्न: पूर्वाग्रहबारे लिखित जवाफ माग बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्