सांकेतिक तस्बिर
काठमाडौं–सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदिमा बिहान भीषण पहिरो खसेको छ।
पहिरोमा कम्तीमा २२ घर पुरिएका छन् भने केही थप घर जोखिममा परेका छन्।
प्रहरी घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। घटनाका बारेमा थप विवरण प्राप्त हुन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।