• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

हटस्पट कुलेश्वर : वडाध्यक्ष भन्छिन्- अवस्था भयावह भएपछि पूर्णरुपमा सिल गर्दैछौँ

64x64
निर्मला घिमिरे बिहीबार, साउन २९, २०७७  १६:००
1140x725

काठमाडौं– काठमाडौं महानगरपालिकास्थित वडा नम्बर १४ मा कोरोना संक्रमितको संख्या बुधबारसम्म ३५ पुगेको छ। पसले तथा घरमै बसिरहेका मानिसहरुमा पनि कोरोना संक्रमण देखिन थालेपछि संक्रमणले भयावह रुप लिएको भन्दै वडा पूर्णरुपमा सिलको तयारी गरिएको वडाध्यक्ष सोभा सापकोटाले बताइन्।

‘हाम्रो वडामा त कोरोना संक्रमणले भयावह रुप लिएको अवस्था छ। वडा कार्यालको एक तल्लामाथि घरभेटीलाई कोरोना संक्रमण पुष्टि भएपछि ४ दिनदेखि वडा कार्यालय पनि सिल छ,’ अध्यक्ष सापकोटाले नेपाल लाइभसँग भनिन्। घरभेटीलाई कोरोना पुष्टिभएसँगै वडाका १४ कर्मचारीसहित ५ जना जनप्रतिनिधिको पनि कोरोना परीक्षणको तयारी गरिएको छ।

घरभेटीको सम्पर्कमा रहिरहने सुरक्षा गार्ड र उनकी श्रीमतीको भने कोरोना परीक्षण गरिसकिएको र रिपोर्ट नेगेटिभ आएको अध्यक्ष सापकोटाले बताइन्। कार्यालय सिल भएसँगै जनप्रतिनिधि तथा कर्मचारीहरुले वडाको काम घरबाटै गरिरहेको सापकोटाले बताइन्।

ट्राभल हिस्ट्री नभएकालाई पनि कोरोना
वडाभित्र पसले तथा घरमै बसिरहेका मानिसहरुमा कोरोना संक्रमण देखिएको बताइएको छ। कुलेश्वरमा बुधबारमात्रै पसले तथा ट्राभल हिस्ट्री नभएका ८ जनामा कोरोना पुष्टि भएपछि संक्रमणले थप भयावह स्थिति लिएकाे देखिएको वडाध्यक्ष सापकोटाले बताइन्।

‘कुलेश्वरमा एक जना घरमै बसिरहेकी महिलामा कोरोना पुष्टि भएपछि हामीले उनका श्रीमानसहित दुई छोराछोरीमा कोरोना परीक्षण गराएका थियौँ। उनीहरु ३ जनामै कोरोना देखियो,’ अध्यक्ष सापकोटाले भनिन्।

हटस्पट कुलेश्वर 
वडामा हालसम्म सबैभन्दा भयावहस्थिति कुलेश्वरमा देखिएको वडाध्यक्ष सापकोटाले बताइन्। ‘अहिले कुलेश्वरमा सबैभन्दा भयावह अवस्था देखिएको छ। पसलेहरुमै कोरोना देखिएपछि मंगलबारदेखि नै पसलहरु सिल गरेका छौँ,’ अध्यक्ष सापकोटाले भनिन्। कुलेश्वरमा मात्रै १५ जनामा कोरोना पुष्टि भएको छ।

कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुको खोजी भइरहेको बताइएको छ। अहिलेसम्म कुलेश्वर क्षेत्रमा पसलेको सम्पर्कमा आएका १ सय जनाको सूची तयार गरी कोरोना परीक्षणका लागि पठाइएको छ।

लाम्पाटी र बल्खु क्षेत्रमा पनि कोरोना संक्रमण देखिएको छ। कोरोना संक्रमितहरुलाई अस्पताल पुर्‍याएर उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी कार्य भइरहेको वडा कार्यालयले बताएको छ। बल्खु क्षेत्रमा कोरोना संक्रमितको सम्पर्कमा आएका ३२ जनाको कोरोना परीक्षण गराइएको र उनीहरु सबैको रिपोर्ट नेगेटिभ देखिएको अध्यक्ष सापकोटाले बताइन्।

Ncell 2
Ncell 2
nimb
nimb

अत्यावश्यक पसलहरु बिहान ५ बजेदेखि ९ बजेसम्म मात्रै खोल्न दिइने
वडाभित्र अत्यावश्यक खाद्यान्न, पानी, दुग्धजन्य पदार्थ, तरकारी फलफूललगायतका पसल बिहान ५ बजेदेखि ९ बजेसम्म मात्रै खुल्ला गर्न दिइने भएकाे छ। अत्यावश्यक बाहेकका अन्य सेवा भने बन्द गरिने वडाले जनाएको छ।

‘फलफूल पनि ल्याइसकेको बेच्न र अब नल्याउन हामीले पसलेहरुलाई निर्देशन दिएका छौँ,’ अध्यक्ष सापकोटाले नेपाल लाइभसँग भनिन्।

मालपोत कार्यालय र सहकारीका सेवा बन्द 
कोरोना संक्रमणकाे संख्या तीव्र रुपमा फैलन थालेपछि १४ वडामा मालपोत कार्यालय तथा सहकारीहरुका सबै सेवा बुधबारदेखि नै बन्द गरिएको छ। अवस्था सामान्य नहुँदासम्मका लागि मालपोत, सहकारीलगायत भीडभाड हुने कार्यालयका सेवा बन्द गरिएको वडा कार्यालयले जनाएको छ।

बैंकका कर्मचारी घटाउने 
बैंकको एउटा शाखामा २ देखि ३ जना कर्मचारीले मात्रै काम गर्ने गरी वातावरण मिलाउन बैंकहरुलाई निर्देशन दिइएको छ। बैंक अत्यावश्यक भएकाले सावधानी अपनाएर सेवा सञ्चालन गर्न निर्देशन दिइएको वडा कार्यालयले जनाएको छ।

Xtrem

Xtrem

सार्वजनिक यातायात पनि रोक्ने तयारी 
सार्वजनिक सवारी सञ्चालनसँगै कोरोनाको जोखिम बढेको भन्दै वडाले सार्वजनिक सवारी पनि तत्कालका लागि चल्न नदिने गरी तयारी थालेको अध्यक्ष सापकोटाले बताइन्। 

‘अहिले सार्वजनिक सवारी साधनहरु चलिरहेका छन्। हाम्रो वडाले मात्रै रोक्न मिल्दैन। तर जिल्ला प्रशासन र महानगरसँग समन्वय गरेर सार्वजनिक सवारी चल्न बन्द गराउने कि भनेर हामी सल्लाह गर्दैछौँ,’ अध्यक्ष सापकोटाले भनिन्। वडामा कोरोना संक्रमणले भयावह रुप लिन थालेपछि अन्य जनप्रतिनिधिहरु, उपभोक्ताहित समितिका पदाधिकारी नगर प्रहरी, जनपथ प्रहरीलगायत सबै सरोकारवालासँग समन्वय गरेर संक्रमण रोकथामका लागि प्रयास गरिरहेको अध्यक्ष सापकोटाको भनाई छ।

अध्यक्ष सापकोटा भन्छिन्,‘संक्रमितहरुसँग म सधै सम्पर्कमै छु। तपाईँहरु नआत्तिनुस् भनेर सान्त्वना दिइरहेकी छु।’ १४ वडाका सबै बिरामीहरुको अवस्था भने सामान्य छ  उनीहरु टेकुलगायत उपत्यकाका अन्य अस्पतालका आइसोलेसनमा उपचाररत छन्।

प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  १६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो बुधबार, असोज २१, २०८३
राष्ट्रिय टोलीबाट महान् खेलाडी मेसीको भावुक विदाइ बुधबार, असोज २१, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बुधबार, असोज २१, २०८३
मेसीलाई ब्युनस आयर्स विश्वविद्यालयको मानार्थ विद्यावारिधि बुधबार, असोज २१, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्