• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ १९, २०८२ Mon, Feb 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

आकर्षक ‘लुक्स र पावर’सहित टेल्जी र जिनियस ब्रान्डको इलेक्ट्रिक स्कुटर र मोटरसाइकल

64x64
नेपाल लाइभ सोमबार, साउन २६, २०७७  १२:३०
1140x725

काठमाडौं- नयाँ ब्रान्डको इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटरको सोरुम सञ्चालनमा आएको छ। गत वर्षको नाडा अटो शोमा पहिलोपटक सोकेश गरिएको जिनियस ब्रान्डका मोटरसाइकल सोरुममार्फत औपचारिक रुपमा बिक्री सुरु भएको हो।

योम मा ईमोटर्स प्रालिले जिनियस ब्रान्डको मोटरसाइकल र टेल्जी ब्रान्डका स्कुटर आयात गरेर बिक्री सुरु गरेको हो। यी दुवै ब्रान्ड इलेक्ट्रिक सवारी हुन्। कम्पनीले नक्साल नारायणचौरमा स्थापना गरेको सोरुममा शनिबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र महावीर पुनले संयुक्त रुपमा उद्घाटन गरे।

कम्पनीले टेल्जी ब्राण्डका लायन र टाइगर गरी दुई स्कुटर सार्वजनिक गरेको छ। दुवै स्कुटरमा अधिकांश विशेषता समान खालका रहेको कम्पनीले जनाएको छ। टेल्जी लायनमा २.५ किलोवाटको मोटर र १.९ किलोवाट आवरको ब्याट्री प्याक छ। यो स्कुटरमा एक पटकको फुल चार्जमा ८५ किलोमिटर यात्रा गर्न सकिने लायनमा ६० भोल्ट ३२ एम्पियर ब्याट्री छ।

यस्तै टेल्जी टाइगरमा २.५ किलोवाटको मोटर र २.३ किलोवाट आवरको ब्याट्री प्याक छ, जुन ७२ भोल्ट ३२ एम्पियर हो। यो स्कुटर एक पटकको फुल चार्जमा ९५ किलोमिटर गुड्ने दाबी कम्पनीको छ।

टेल्जीका इलेक्ट्रिक स्कुटर संयुक्त राष्ट्रसंघ इनभारोमेन्ट इ–मोबिलिटी प्रोग्रामको साझेदारसमेत हो। दुवै स्कुटरको मूल्य समान १ लाख ८३ हजार रुपैयाँ तोकिएको योम मा ईमोटर्सले जनाएको छ। यी दुवै स्कुटरमा किलेस स्टार्ट, डिस्क ब्रेक सिस्टम, टिएफटी डिस्प्ले, एलइडी लाइट, ट्युवलेस टायरलगायत विशेषता छन्।

Ncell 2
Ncell 2

मोटर्सले जिनियसका दुई मोटरसाइकल पनि सार्वजनिक गरेको छ। जिनियस एक्स ४६ नेकेड र जिनियस एक्सवाइ ४६ स्पोर्टस मोटरसाइकल बिक्रीका लागि ल्याइएको छ। मोटरसाइकलमा ७२ भोल्ट ६० एम्पीयर ब्याट्री र ४ हजार वाटको मोटर जडान गरिएको छ। यो ब्याट्रीलाई सामान्य घरको बिजुलीमा फुल चार्ज गर्न साढे ३ घन्टा लाग्छ भने फुल चार्जमा सय किलोमिटर कुदाउन सकिने कम्पनीले जनाएको छ। दुवै मोटरसाइकलमा समान विशेषता फ्रन्टमा डबल टिस्क, चेन ड्राइभ, एलइडी लाइट्स, हिल असिस्ट सेन्सर, टीएफटी डिस्प्ले, मोवाइल होल्डर उपलब्ध छ।

कम्पनीले जिनियस एक्स ४६ को मूल्य ४ लाख २६ हजार र जिनियस एक्सवाइ ४६ को मूल्य ४ लाख १६ हजार रुपैयाँ तोकेको छ। कम्पनीले मोटरसाइकल तथा स्कुटरमा २ वर्षको वारेन्टी दिएको खरिदकर्ताका लागि मासिक किस्ता सुविधा दिने योम मा ईमोटर्सका सञ्चालक सञ्जीव शिल्पकारले जनकारी दिए।

‘सहरी यात्राका लागि स्कुटर र  स्पोर्टी मोटरसाइकल खोज्नेहरुका लागि लुक्स र पावरको कम्बिनेसनसहितका इलेक्ट्रिक स्कुटर र मोटरसाइकल ल्याएका छौं,’ शिल्पकारले भने, ‘दुईपांग्रे इलेक्ट्रिक सवारी वातावरण मैत्री त छ नै युवाहरुको रोजाइ अनुसार पनि छ।’ कम्पनीले उपभोक्ताको चाहना र आवश्यकता अनुसार नयाँ मोडलका स्कुटर तथा मोटरसाइकल ल्याउने उनको भनाइ छ। 

नेपाली बजारमा उपलब्ध प्रतिस्पर्धी ब्रान्डको तुलनामा टेल्जीका स्कुटर र जिनियसका मोटरसाइकल सबै हिसाबले उत्कृष्ट भएकाले उपभोक्ताको रोजाइमा पर्ने शिल्पकारले बताए। ‘यी दुवै ब्रान्डले आफैभित्र प्रतिस्पर्धा गरेर उभोक्ताको मन जित्ने हाम्रो लक्ष्य हो,’ उनले भने।

प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
झापा प्रशासनको निर्देशन :  कसलाई भोट दिने भनेर सामाजिक सञ्जालमा नसोध्नू
राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानीका लागि आह्वान
रास्वपा जुम्लाका उपसभापति कांग्रेसमा प्रवेश
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
झापा प्रशासनको निर्देशन :  कसलाई भोट दिने भनेर सामाजिक सञ्जालमा नसोध्नू सोमबार, माघ १९, २०८२
राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानीका लागि आह्वान सोमबार, माघ १९, २०८२
रास्वपा जुम्लाका उपसभापति कांग्रेसमा प्रवेश सोमबार, माघ १९, २०८२
आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो सोमबार, माघ १९, २०८२
अमेरिकाले आक्रमण गरे क्षेत्रीय युद्ध सुरु हुने खामेनीको चेतावनी सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो सोमबार, माघ १९, २०८२
आज यी तीन प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्