• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

कोरोना महामारीमा बच्चाको स्वास्थ्यबारे बाबुआमाले जान्नैपर्ने कुरा

64x64
नेपाल लाइभ आइतबार, साउन २५, २०७७  १३:१९
1140x725
तस्बिर: युनिसेफ

काठमाडाै‌ं-कोभिड-१९ नोबेल कोरोना भाइरस (सार्स-कोभ-२) बाट हुने रोग हो। नयाँ भएकाले यो भाइरस र रोगबारे विश्वलाई नै थोरैमात्र जानकारी छ। हालसम्म उपयुक्त उपचार र खोप पत्ता नलागेको यो रोग २०१९ डिसेम्बरमा चीनको वुहान सहरबाट सुरुवात भएको हो। विश्व स्वास्थ्य संगठनले ११ मार्च २०२० मा यसलाई महामारी घोषणा गरेको थियो।

कोरोना रोग विभिन्न उमेरका मानिसहरुमा विभिन्न लक्षणसँगै देखिएको छ। विषेशगरी जेष्ठ नागरिक (६० वर्षभन्दा बढी उमेर) को प्रतिरोधात्मक क्षमता कम भएको जस्तैः दीर्घरोगी, मधुमेह, उच्च रक्तचाप, मुटुरोग, कलेजो र मिर्गौला रोग भएकाहरुमा जटिल रुपमा प्रकट भएको छ र मृत्युदर पनि बढी भएको पाइएको छ।

अहिलेसम्म विश्वमा भएका अध्ययनमा बालबालिकामा कोरोना भाइरस जटिल रुपमा प्रस्तुत भएको पाइएको छैन र मृत्युदर पनि कम छ। कतिपय बच्चामा रोगको लक्षण नदेखिने अथवा देखिइहाले पनि साधारण रुघाखोकीजस्तै रुपमा प्रस्तुत हुने हुनाले बालबालिकाले घरका ठूला मानिस र जेष्ठ नागरिकलाई सार्न सक्छन्। बच्चाहरुले सामाजिक दूरी कायम गर्न नसक्ने हुनाले विद्यालयहरु बन्द गर्नु परेको छ।

नेपालमा कोरोना भाइरसबाट १७ जना १८ वर्ष मुनिका बालबालिका संक्रमित भएका छन्। तर खुसीको कुरा, अधिकांंश बिरामी लक्षणविहीन छन् र शारीरिक रुपमा स्वस्थ छन्। अहिलेसम्म कसैको पनि मृत्यु भएको छैन। तर रोगको लक्षण नदेखिएका ती बिरामीहरु बेलैमा पत्ता लगाई एकान्तबास गर्न सकिएन भने ठूलो संख्यामा समुदायमा रोग फैलिने डर हुन्छ।

कोरोना रोग मुख्यतया संक्रमित व्यक्ति (रोगको लक्षण देखिएको अथवा नदेखिएको) बाट स्वास्थ्य व्यक्तिमा सर्छ। संक्रमित व्यक्तिले खोक्दा वा हाच्छ्युँ गर्दा निस्केका कण वा छिटाहरु श्वासप्रश्वासको माध्यमबाट स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गरेमा, उक्त कणहरु स्वस्थ व्यक्तिको मुख, नाक र आँखा हुँदै शरीरमा प्रवेश गरेमा रोग सर्न सक्छ। संक्रमित व्यक्तिको मास्क, निजले छोएको सतह आदिबाट स्वस्थ्य व्यक्तिमा रोग सर्न सक्छ।
 
कोरोनाका लक्षणलाई ३ समूहमा बाँड्न सकिन्छः
१. लक्षण नभएकोः यी बच्चा हेर्दा सामान्य देखिन्छन्। यिनीहरुमा रोगका कुनै लक्षण हुँदैनन्, अधिकांश बच्चा यही समूहमा पर्छन्।

२. सामान्य लक्षणः कतिपय बच्चाका ज्वरो आउने, सुख्खा खोकी लाग्ने, कमजोरी महसुस हुने, शरीरका मांसपेसीहरु दुख्ने हुन सक्छ। यस्तो अवस्थामा चिकित्सकको सल्लाह लिनुपर्छ र आवश्यकता अनुसार अस्पतालमा भर्ना हुनुपर्छ।
 
३. कोभिड रोगको कडा संक्रमणका लक्षणहरु देखिए तुरुन्त अस्पताल भर्ना गर्नुपर्ने हुन्छ। त्यस्ता बच्चालाई कतिपय अवस्थामा आइसियुमा भर्ना गर्नुपर्ने र मृत्यु पनि हुन सक्छ।

अधिकांश बालबच्चामा कोभिड–१९ रोग देखिए पनि उनीहरुमा कुनै लक्षण नदेखिन सक्छन्। केही बच्चामा ज्वरो आउने, सुख्खा खोकी लाग्ने, शरीरका मांसपेसीहरु दुख्ने हुन्छन्। यस्तो अवस्थामा चिकित्सकसँग सल्लाह लिनुपर्छ। धेरै कम बच्चामा रोगको कडा लक्षण देखिन सक्छन्।

कडा लक्षण
– १०२ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउने।
– श्वास फेर्न गाह्रो हुने, ओठ र जिब्रो निलो हुने।
– सुस्त वा बेहोस हुने।
– बच्चामा कम्पन हुने। 
– नाक, मुखबाट रगत आउने, बच्चा पहेंलो हुने र छाम्दा चिसो हुने।
– कतिपय बच्चामा कडा किसिमको झाडापखाला र डाबर आउने पाइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

विद्यालयहरु बन्द भएको, बाहिर हिँड्न, डुल्न नपाउने, खेल्न नपाउने र अन्य कारणले कतिपय बच्चामा मानसिक समस्या आउन सक्छ। जस्तैः रुने, झर्किने, शरीरका विभिन्न भाग दुख्ने आदि।

बच्चामा शारीरिक, मानसिक समस्या देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गर्नुहोस्। आफू शान्त रहनुहोस् र परिवारलाई आश्वस्त पार्नुहोस्। बच्चालाई दिनभरिको तालिका बनाइदिनुहोस्। समयमा सुत्न र उठ्न लगाउनुहोस्। बच्चालाई नियमित खोप र खुवाइरहेका अन्य औषधि दिनुहोस्। नियमित पोषिलो खाना, ताजा खानाहरु दिनुहोस्। कोभिड–१९ रोगको संक्रमण रोक्ने उपायबारे आफू पनि जानकारी लिनुहोस् र बालबालिकालाई पनि सिकाउनुहोस्।

–    भिडभाडमा आफू पनि नजानुहोस् र बच्चालाई पनि नपठाउनुहोस्।
–    सामाजिक दूरी कायम गर्नुहोस्। (एक अर्का बीचमा १–२ मिटरको दूरी)
–    बाहिर हिँड्दा, कहीँ जाँदा माक्स लगाउनुहोस्। (३ वर्ष भन्दामाथि उमेरका बच्चाले माक्स लगाउनुपर्छ)।
– हाच्छ्युँ गर्दा, खोक्दा मुख कुइनोले अथवा टिस्यु पेपरले छोप्नुहोस्। 

५) बाहिर गएर आउँदा, अपरिचित वस्तु छुँदा, खानु अगाडि, दिसा गरेपछि साबुन लगाएर मिचीमिची हात धुनुहोस्।

Xtrem

Xtrem

(यो सामग्री नेपाल पेडियाट्रिक सोसाइटीले तयार पारेको हो)

प्रकाशित मिति: आइतबार, साउन २५, २०७७  १३:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्