• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

चिनियाँ जहाजको उपयुक्त व्यवस्थापन गर

64x64
नेपाल लाइभ बिहीबार, साउन २२, २०७७  १५:४३
1140x725

आन्तरिक उडान प्रभावकारी बनाउन नेपाल वायुसेवा निगमले अनुदानमा प्राप्त गरेका र किनेका ६ वटा चिनियाँ जहाज ग्राउन्डेड भएका छन्। निगमले खर्च धान्न नसक्ने र व्यवस्थापन गर्न पनि नसक्ने अवस्था आएपछि जहाज नउडाउने निर्णय गरेको हो। नेपाल ल्याइएका ६ मध्ये एउटा जहाज दुर्घटनाग्रस्त छ भने बाँकी उड्न सक्ने भए पनि अब उड्ने छैनन्। अस्वभाविक उडान खर्च, निर्माताबाट जहाजको पाटपुर्जा र प्राविधिक काममा सहयोग नगरेको र जनशक्ति व्यवस्थापन गर्न नसकिएको भन्दै निगमले जहाज नउडाउने निर्णय गरेको हो। ६ वर्षसम्म नेपाली आकाशमा यी जहाज उड्दा सरकारको उद्देश्य परिपूर्ति हुन नसकेको निगमको ठहर छ। 

चिनियाँ जहाज नेपाल भित्रिनुको व्यापारिक कारण मात्रै थिएन। रणनीतिक महत्व र सामरिक स्वार्थसमेत जोडिएको चिनियाँ जहाज खरिद प्रकरण नेपालको उड्डयन क्षेत्रकै लागि कालो धब्बा बनिरह्यो। प्रष्ट रूपमा नभनिए पनि यही जहाज खरिदपछि नेपाली वायुसेवा कम्पनीमाथि युरोपेली युनियनले सुरक्षा चासो सूची (कालोसूची) मा राख्यो। उड्डयन क्षेत्रमा संलग्न व्यवसायी, स्वयं निगमका पदाधिकारी र सरकारी अधिकारीलाई पनि यसको जानकारी छ। तर उनीहरू भूराजनीतिक सम्बन्ध र चीनसँगको व्यापारका कारण यो विषयमा मुख खोल्न सक्दैनन्। 

नेपालले चीनसँग विना प्रतिस्पर्धा महँगोमा जहाज खरिद गर्न लागेको भन्दै त्यतिबेला अर्थ मन्त्रालयले असहमति नै राखेको थियो। त्यसका अतिरिक्त नेपाल वायुसेवा निगमले ट्विनअटर जहाज उडाइरहेको र दोस्रो कम्पनीबाट फरक प्रकृतिको जहाज खरिद गर्दा आर्थिक भार बढ्ने र दीर्घकालमा दुई देशको सम्बन्धमा नै नकारात्मक प्रभाव पर्न सक्ने भएकाले चिनियाँ जहाज ल्याउन नहुने अर्थ मन्त्रालयको सुझाव थियो। त्यतिमात्रै विश्व बजारमा कमजोर उपस्थिति रहेको र नेपालको भूधरातल सुहाउँदो नभएको भन्दै जहाज खरिद गर्न नहुने अडान राखेको थियो। तर तत्कालीन मुख्यसचिव समेतको दबाबमा अर्थले जहाज खरिदको सहमति दियो। 

Ncell 2
Ncell 2
nimb
nimb

२०७१ वैशाखदेखि आर्थिक वर्ष २०७७ साउन १५ सम्ममा चिनियाँ जहाज सञ्चालन गर्दा निगमले २ अर्ब ४३ करोड रूपैयाँ घाटा ब्यहोरेको छ। दुर्गम उडानका लागि ल्याइएका ४ वटा वाई-१२ जहाजमध्ये नियमित रूपमा एउटा जहाज मात्रै उड्यो। बाँकी जहाज सधैं ग्राउन्डेड भइरहे। यस्तै सुगममा उडान ल्याइएका दुई वटा एमए-६० जहाजमध्ये एउटा मात्रै उड्यो। 'पे लोड'का कारण निगमले दुर्गममा उडान गर्नै सकेन। सरकारले यी ६ जहाज खरिद प्रक्रिया २०६८ सालबाट सुरु गरेर २०७० मंसिर ९ गते पूरा गरेको थियो। अहिले पनि सरकारले चीनलाई जहाजको ऋण तिरिरहेको छ। सन् २०९० सम्म यी दुई जहाज खरिदको ऋण तिरिरहनुपर्छ। सरकारले ऋण र अनुदानमा गरी ६ अर्ब ६७ करोड रूपैयाँमा जहाज लिएको थियो।

चिनियाँ जहाज उडान गर्न नसक्ने अवस्थामा निगम पुगेकाले अब ऊसँग एउटा मात्रै विकल्प छ, जहाजको उपयुक्त व्यवस्थापन। सरकार र वायुसेवा निगमका उच्च व्यवस्थापनमा रहेका अधिकारीहरू जहाज बेच्ने विकल्प नै सबैभन्दा राम्रो र सहज व्यवस्थापनको बाटो हुनेछ। नेपालभित्रै जहाज सञ्चालन गरिरहनु नेपाली आकाशकै लागि अझै दुर्भाग्यपूर्ण हुने भएकाले यी जहाज बिक्री गरी यसको थप दायित्वबाट निगम मुक्त हुनुपर्छ। चिनियाँ जहाज खरिददेखि सञ्चालन र ऋण भुक्तानीसम्म राज्यलाई १० अर्ब रूपैयाँ नोक्सान हुनेछ। तर राज्यलाई यो १० अर्बभन्दा यसले नेपाली आकाश र उड्डयन क्षेत्रका लागि सिर्जना गर्ने खराब दृश्य महँगो पर्नेछ। यसको पुष्टि चिनियाँ जहाज खरिद सम्झौता भएको ११औँ दिनमा युरोपेली युनियनले नेपाली वायुसेवालाई आफ्नो आकाशमा प्रतिबन्ध लगाउनुले गर्छ। युरोपेली युनियनले उड्डयन सुरक्षाको विषयलाई अगाडि सारेर कालोसूचीमा राखे पनि यसको भित्री कारण भने चिनियाँ जहाज खरिदको सम्झौतासँग नै जोडिएको थियो। त्यसैले आर्थिक भार र कालो धब्बाको यो दुष्चक्रबाट बाहिर निस्कन जहाज बेच्नु नै देशका लागि उत्तम विकल्प हो। यसबारे सरोकारवाला निकायहरुको ध्यान जाओस्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यो पनि पढ्नुहोस्

६ चिनियाँ जहाज खरिद 'गडबडी'को यस्तो छ नालीबेलीबिहीबार, साउन १, २०७७
 

यो पनि पढ्नुहोस्

यी हुन् नेपाल एयरलाइन्सले चिनियाँ जहाजबाट उडान बन्द गर्नुका १९ कारणसोमबार, असार २९, २०७७

यो पनि पढ्नुहोस्

चिनियाँ जहाजले थप्यो वायुसेवा निगमलाई ९ अर्बभन्दा बढीको आर्थिक भारबुधबार, असार १७, २०७७

यो पनि पढ्नुहोस्

नेपाल एयरलाइन्सले भन्यो- साउन १५ गतेबाट ६ वटै चिनियाँ जहाज उड्दैनन्सोमबार, असार २९, २०७७

थप समाचार:
विवादित चिनियाँ जहाज खरिद प्रक्रियाका ‘एजेन्ट’ नै भिजिट नेपाल २०२० का संयोजक?

 

चिनियाँ जहाज खरिदको एउटा कथा : न सरकारले ४० करोड फिर्ता पायो, न जहाज नै आयो

प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७  १५:४३
  • #नेपाल-एयरलाइन्स
  • #चिनियाँ-जहाज
  • #नेवानि

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बैंकमा १२ खर्बभन्दा बढी तरलता, तर लगानी र रोजगारीमा रूपान्तरण भएन। रेमिट्यान्स र ऊर्जा उत्पादन बढे पनि निर्यात कमजोर छ, उद्योग औसत ४... बिहीबार, असोज २९, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्