• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

विवादित चिनियाँ जहाज खरिद प्रक्रियाका ‘एजेन्ट’ नै भिजिट नेपाल २०२० का संयोजक?

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक १३, २०७५  १२:००
1140x725

काठमाडौं- विवादित चिनियाँ जहाज खरिद प्रक्रियाका ‘प्ले मेकर’ व्यवसायी सुरज वैद्यलाई सरकारले भिजिट नेपाल २०२० को राष्ट्रिय संयोजक बनाउने तयारी गरेको छ।

_x000D_ _x000D_

प्रधानमन्त्री केपी ओलीको ठाडो निर्देशनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले व्यवसायी वैद्यलाई संयोजक बनाउने गरी मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी गरेका छन्। ‘व्यवासयी वैद्य भिजिट नेपाल २०२० को संयोजक बन्ने पक्कापक्की भइसकेकको छ’, मन्त्रालयका एक उच्च कर्मचारीले भने, ‘त्यसैले मन्त्रीज्यूले आवश्यक प्रक्रिया अगाडि बढाइरहनु भएको हो।’

_x000D_ _x000D_

व्यवसायी वैद्यले आफू संयोजक हुने निर्णय नभइसकेकाले अहिले नै केही प्रतिक्रिया नदिने बताए। तर, उनले भने, ‘पर्यटन विकासमा सबैलाई एकसाथ लिएर काम गर्ने इच्छा छ।’ 

_x000D_ _x000D_

नेपाल एयरलाइन्सले २०७० मंसिरमा चिनियाँ जहाज खरिद सम्झौता गर्दा चिनियाँ जहाज वाई १२ र एमए ६० जहाज खरिद गर्दा उनले प्रभावकारी भूमिका निर्वाह गरेका थिए। निगम उच्च स्रोतका अनुसार जहान खरिद प्रक्रियाका बेला वैद्य एभीआसी इन्टरनेशनल चाइनाका एजेन्ट थिए। र, अहिले पनि उनी सोही कम्पनीका एजेन्ट रहेको स्रोतको दाबी छ।

_x000D_ _x000D_

यसरी खरिद गरिएको चिनियाँ जहाजको ‘अपरेशन’मा मात्रै निगमलाई वार्षिक ३५ करोडभन्दा बढी घाटा पर्दै आएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

यसअघि नेपाल लाइभले निगमका कार्यकारी अध्यक्ष मदन खरेलसँग लिएको अन्तर्वार्तामा पनि खरेलले निगमलाई जबरजस्ती चिनियाँ जहाज भिराउने काम भएको बताएका थिए।

_x000D_ _x000D_

सरकारले नेपालको पर्यटन विकास र विश्वसामु नेपाललाई चिनाउने भन्दै मनाउन लागेको भिजिट नेपाल २०२० को राष्ट्रिय संयोजकमा निगम डुबाउन प्रमुख भूमिका खेलेका वैद्यलाई संयोजक बनाउन लागेको स्रोत बताउँछ।

_x000D_ _x000D_

वैद्य सार्क उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन्। साथै सार्क चेम्बर अफ कमर्सका अध्यक्ष समेत हुन्। यसैगरी, प्रधानमन्त्री ओलीको नेतृत्वमा गठन भएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा साकार पार्न निजी क्षेत्रसमेतको संग्लनतामा गठन भएको समितिका सदस्य समेत हुन्।

_x000D_ _x000D_

वैद्यलाई उक्त समितिमा कृषि व्यवसायीको नामबाट समावेश गरिएको थियो। तर, फेरि ओली सरकारले नै वैद्यलाई पर्यटन विकासमा खुट्किलो मानिएको भिजिट नेपाल २०२० को राष्ट्रिय संयोजन बनाउन लागेको हो।

_x000D_ _x000D_

_x000D_ _x000D_

वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसका प्रेसिडेन्ट हुन्। यो कम्पनीमार्फत अटोमोबाइल, कृषि, पोल्ट्री, दानालगायतका उद्योग सञ्चालनमा छन्। तर, वैद्यको पर्यटन क्षेत्रमा खासै लगानी नरहेको एक पर्यटन व्यवसायीहरू बताउँछन्। 

_x000D_ _x000D_

भ्रमण वर्ष २०२० सुरु हुन १४ महिना मात्र बाँकी रहँदा सरकारले उद्योगी वैद्यलाई राष्ट्रिय संयोजकको जिम्मेवारी दिने लागको हो। यसका लागि लामो समयदेखि राष्ट्रिय संयोजक चयनका लागि प्रयास गरिए पनि सफल हुन सकेको थिएन। 
_x000D_ राष्ट्रिय संयोजकको प्रतिस्पर्धामा वैद्य बाहेक आरआर पाण्डे, योगेन्द्र शाक्य, सुमन पाण्डे, सिर्जना राणा र प्रसिद्ध पाण्डे छन्।
_x000D_  

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०७५  १२:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै
कांग्रेसकाे १५आै महाधिवेशन सुरू, आज वडा अधिवेशन हुंदै
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद शनिबार, असोज ३, २०८३
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै शनिबार, असोज ३, २०८३
कांग्रेसकाे १५आै महाधिवेशन सुरू, आज वडा अधिवेशन हुंदै शनिबार, असोज ३, २०८३
संविधानको मर्ममाथि खेलवाड नगर्न सरकारलाई आङ्देम्बेको चेतावनी शनिबार, असोज ३, २०८३
राष्ट्रिय एकता सुदृढ गर्न संविधान पक्षधर शक्तिलाई ओलीको आग्रह शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २२ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान शुक्रबार, असोज २, २०८३
असनमा प्रहरीको अपरेशन : डेढ किलो सुनसहित समातिए भारतीय गिरोहका सदस्य शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्