• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ २५, २०८३ Mon, Jun 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

कोरोना लागेका ३५ जनाले पाए ३४ लाख, थप ६३ संक्रमितको दाबी

64x64
नेपाल लाइभ बिहीबार, साउन २२, २०७७  १४:०८
1140x725

काठमाडौं-कोरोना बिमा गरेका ३५ संक्रमितले ३४ लाख रुपैयाँ दाबी भुक्तानी पाएका छन्। त्यस्तै बिमा कम्पनीहरुमा ६३ संक्रमितले ६२ लाख ५० हजार रुपैयाँको दाबी गरेका छन्। उक्त रकम भुक्तानी गर्न बाँकी छ। 

सबैभन्दा धेरै युनाइटेड इन्स्योरेन्सले १३ जनालाई एक लाख रुपैयाँका दरले दाबी भुक्तानी गरेको छ। कोरोना संक्रमण बढ्न थालेसँगै बिमा कम्पनीमा दाबी पर्ने क्रम बढेको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए। पछिल्लो समय लुम्बिनी इन्स्योरेन्समा मात्रै २९ जनाले दाबी गरेका छन्। 

हालसम्म बिमा कम्पनीहरुले ६ लाख २० हजार ६७५ जनाको कोरोना बिमा गरिसकेका छन्। उक्त बीमितमार्फत् कम्पनीहरुले ३४ करोड ९२ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन्। 

बिमा समितिले कोरोना संक्रमितको संख्या बढ्न थालेपछि बैशाख ४ गते कोरोना भाइरस बिमा लेख जारी गरेको थियो। कोरोनाको संक्रमणको उच्च जोखिम देखिएपछि यस पोलिसीमा सर्वसाधारणको अत्याधिक आकर्षण बढेको हो। 

सर्वसाधारणले एक लाख रुपैयाँ र ५० हजार रुपैयाँको दुईमध्ये एउटा बिमा लेख खरिद गर्न सक्छन्। एक लाख रुपैयाँको बिमालेख खरिद गर्दा एक हजार रुपैयाँ प्रिमियम तिर्नु पर्छ। यदि परिवारको सामूहिक बिमा गरेमा प्रतिव्यक्ति थप ६ सय रुपैयाँ भुक्तानी गर्नु पर्छ। 

त्यस्तै ५० हजार रुपैयाँको बिमालेख खरिद गरेमा बिमाशूल्क ५०० रुपैयाँ भुक्तानी गर्नु पर्छ। परिवारको हकमा थप प्रतिव्यक्ति तीन सय रुपैयाँ भुक्तानी गर्नु पर्छ। यदि बीमित कोरोना संक्रमित भएमा बिमाङ्क बराबरकै रकम प्राप्त गर्न सक्छन्। बीमितको पिसीआर परीक्षण पोजेटिभ देखिए दाबी पाउछन्। 

nimb
nimb
Ncell 2
Ncell 2

कसरी पाउने दाबी?
कोरोना संक्रमित बीमितले दाबी गर्न सक्ने भएपछि ७ दिनभित्रमा बिमा कम्पनीहरुमा दाबीका लागि निवेदन दिन सक्छन्। दाबी गर्नका लागि बीमितको नाम रोग सुरु भएको मिति र विवरणको कागज प्रयोग गर्नु पर्छ। पूर्ण रुपमा भरिएको दाबी फारम बिमा कम्पनीमा बुझाउनु पर्छ। कोरोना रोग पुष्टि भएको परीक्षणको सम्पूर्ण कागजपत्रहरुका साथै अस्पताल भर्ना भएको अवस्थामा भर्ना भएको वा फिर्ता गर्ने समयमा दिने कागज वा अस्पताल वा चिकित्सकले दिएको कागज पेश गर्नु पर्छ। 

बिमा लेख जारी भएको १५ दिनभित्रमा कोरोना संक्रमण भएमा दाबी भुक्तानी गर्न मिल्दैन। यो बिमालेखको समयावधि १२ महिनासम्म रहनेछ। 

यो बिमालेख बिमा कम्पनीहरुले इन्स्योरेन्स पुलमार्फत् भाग लगाएर दायित्व तथा बिमा शुल्क प्राप्त गर्न सक्छन्। 

चालु आर्थिक वर्षको बजेटमा सम्पूर्ण नेपालीको कोरोना बिमा गर्ने व्यवस्था छ। साथै राष्ट्रसेवक कर्मचारीहरुको एक लाख रुपैयाँ बराबरको कोरोना बिमा गर्दा पूर्ण रुपमा प्रिमियम सरकारले तिरिदिने व्यवस्था छ। यसैअनुसार बिमा समितिले राष्ट्रसेवक कर्मचारीहरुको बिमा गर्ने मोडालिटी बनाइसकेको छ। 

राष्ट्रसेवक कर्मचारीको बिमा गर्नका लागि सम्बन्धित सरकारी कार्यालयले आफ्नो मातहतका कर्मचारीको विवरण जुनसुकै बिमा कम्पनीमा बुझाउन सक्छन्। त्यस्तै सर्वसाधारणले बिमा गर्दा ५० प्रतिशत बिमा शुल्क छुट पाउछन्। आजदेखि कोरोना बिमा गर्ने सर्वसाधारण नेपालीले एक लाखको बिमा गर्दा ५०० रुपैयाँ र ५० हजार रुपैयाँको बिमा गर्दा २५० रुपैयाँ भुक्तानी गरे पुग्छ। 
 

प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७  १४:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठकमा ओली, प्रचण्ड, गगन र हर्क चारै नेता गएनन्
रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
बाढी, पहिरो र मर्मतका कारण देशका यी राजमार्ग पूर्णरुपमा अवरुद्ध छन्
सम्बन्धित सामग्री
१३ अङ्कले घट्यो सेयर बजार सो कमीपछि नेप्से परिसूचक २७६६ अंकमा कायम भएको छ । साढे १२ बजेपछि बजारले आज ओरालो गति लियो । बिहीबार, जेठ २१, २०८३
सेय बजार २.६६ अंकले वृद्धि १४९ कम्पनीको मूल्य बढ्दा ११६ को घट्यो भने ६ को स्थिर रह्यो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ५ अर्ब २६ करोडको कारोबार भएकोमा आज ५... बुधबार, जेठ २०, २०८३
नेप्से परिसूचक चार दशमलव ९९ अङ्कले बढ्यो नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक ४.९९ अंकले बढेर दुई हजार ७८२ दशमलव १० मा पुगेको हो। बुधबार, जेठ १३, २०८३
ताजा समाचारसबै
रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठकमा ओली, प्रचण्ड, गगन र हर्क चारै नेता गएनन् सोमबार, जेठ २५, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक सोमबार, जेठ २५, २०८३
बाढी, पहिरो र मर्मतका कारण देशका यी राजमार्ग पूर्णरुपमा अवरुद्ध छन् सोमबार, जेठ २५, २०८३
एसियन्स गेम्स छनोट : उपाधिका लागि नेपाल र हङकङ भिड्दै सोमबार, जेठ २५, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
सुनको भाउ घट्यो, आज कतिमा हुँदै छ कारोबार ? आइतबार, जेठ २४, २०८३
कार्यव्यवस्था नभएपछि सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक आइतबार, जेठ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्