काठमाडौं- सुनको मूल्य तोलाको १ लाख रूपैयाँ नाघेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको भाउ तोलामा १ लाख १ हजार ४ सय रूपैयाँ तोकिएको छ।
बुधबार एकैदिन सुनको भाउ तोलामा १६ सय रूपैयाँ बढेको छ।
चाँदीको मूल्य पनि तोलामा ६५ रूपैयाँले बढेको छ। चाँदीको प्रतितोला मूल्य १२९५ रूपैयाँ तोकिएको छ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।