• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, फागुन २७, २०८२ Wed, Mar 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

चोटले सताइएको बार्सिलोना

64x64
नेपाल लाइभ बिहीबार, साउन १५, २०७७  १७:१५
1140x725

काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाका लागि यो सिजन ला लिगामा खराब समय रह्यो। लामो समय शीर्षमा रहेको बार्सिलोना कोरोनाले रोकिएर सुरु भएको लिगमा कमजोर हुँदै उपाधि गुमायो। अब च्याम्पियन्स लिगमा केन्द्रित क्लबका लागि पहिलेजस्तै खेलाडीको चोट समस्या बनिरहेको छ। 

खेलाडीमा देखिएको चोटकै कारण बार्सिलोनाले यो सिजन सबै खेलाडीको प्रयोग गर्ने अवसर भने पायो। बार्सिलोना बी टिमबाट अन्सु फाती, रिकी पुइच र रोनाल्ड आरुखो समेत प्रयोग भए। 

२०१९-२० को सिजनमा बार्सिलोनाका चार खेलाडी मात्र चोटबाट बचे। जसमा जेरार्ड पिके, सर्जियो बुस्केट्स, इभान राकिटिक र मार्टिन ब्रेथवेट रहेका छन्। त्यसमध्ये पिके र बुस्केट्स सबैभन्दा बढी प्रयोग भए। 

चोटका कारण यो सिजन उसमान डेम्बेलेले सबैभन्दा बढी ३९ खेल गुमाए। उनको मैदानमा रहेको समय जम्मा ४ सय ९१ मिनेट रहेको छ। अहिले च्याम्पियन्स लिग अन्तिम १६ को खेलमा नापोलीविरुद्ध उनी खेल्छ सक्छन् सक्दैनन् अझै यकिन छैन। 

चोटका कारण लुइस स्वारेज पनि लामो समय मैदानबाहिर रहे। उनको अभाव टिमको गोलमा खड्कियो। स्वारेजले सबै गरेर यो सिजन १७ खेल गुमाए। ला लिगामा २८ र च्याम्पियन्स लिगमा ५ खेल खेलेका उनले १९ गोल गरे भने ११ गोलको अवसर बनाए। 

Ncell 2
Ncell 2

यस्तै खुट्टा र घुँडाकै चोटका कारण डिफेन्डर स्यामुअल उमटिटी भने यो सिजन १५ खेल त बाहिर रहेर नै गुमाए। त्यसबाहेक पनि चोटबाट राम्ररी फर्कन नसक्दा उनको यो सिजन खल्लो नै रह्यो। पछिल्लो समय क्लेमेन्ट लेङलेट पनि चोटमा छन्। 

यी खेलाडी बाहेक पनि बार्सिलोनाका सुरुवाती टिममा नै पर्ने अरु खेलाडीहरुमा पनि चोटको समस्या देखियो। चोटका कारण जोर्डी अल्बाले १२ खेल गुमाए। सर्जि रोबर्टोले १०, फ्रान्क डि योङले सात साथै कप्तान लियोनल मेस्सीले पाँच खेल गुमाए। 

यसैले पिके, बुस्केट्स, राकिटिक र ब्रेथवेट मात्र बार्सिलोना टिममा चोटमुक्त देखिए। राकिटिक पनि केही समय चोटमा थिए तर त्यो खेल बिश्रामको समयमा परेकाले कठिन भएन। गोलकिपर मार्क आन्द्रे टेर स्टेगन र नेटो पनि चोटले सताइएका थिए। एन्टोनी ग्रिजम्यान पनि रियल भायाडोयिलडविरुद्धको खेलमा चोटमा परेका थिए। 

चोटकै कारण च्याम्पियन्स लिग खेलमा बार्सिलोनामा डिफेन्डर अभावको डर बढिरहेको छ। क्लेमेन्ट लेङलेट, स्यामुअल उमटिटीका साथै रोनाल्ड आरुखो चोटमा छन्। बार्सिलोना बी टिमबाट ए टिममा अभ्यासमा सामेल भइरहेका डिफेन्डर जर्ज क्युएन्का पनि चोटमा परेका छन्। यस्तै बी टिमकै डिफेन्डर ड्यानी मारेर पनि चोटमा छन्। 

यसैले अगस्ट ८ मा नापोलीविरुद्ध हुने च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोनाको कठिनाइ बढेको छ। पहिलो लेग १-१ को बराबरी भएको खेलबाट बार्सिलोना अघि बढ्नुपर्नेछ। 

आउँदो सिजन युभेन्टसमा पठाउने सम्झौतामा रहेका आर्थर मेलो अहिले टिमको अभ्यासमा सामेल नभइ ब्राजिल गएर बसिरहेका छन्। यस्तै डिफेन्समा अब्बल हुन सक्ने मिडफिल्डरहरु आर्टुरो भिडाल र सर्जियो बुस्केट्स एक खेलको प्रतिबन्धमा छन्। 

च्याम्पियन्स लिगमा राम्रो गर्न नसके प्रशिक्षक क्विके सेटियनकै भविष्यमाथि प्रश्न उठ्नेछ। यस्तोमा अब उनको योजना के हुन्छ भन्ने पनि यकिन छैन। आर्थर मेलोलाई युभेन्टस पठाउँदा नै आलोचना भोगेको बार्सिलोना बोर्डले त्यसलाई सुधार गर्न पनि भूमिका देखाउनुपर्नेछ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  १७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै
दुबई उडान सञ्चालन गर्दै नेवानि, पहिला आउनेलाई पहिलो प्राथमिकता
चैत पहिलो साताभित्रै ‘प्रतिनिधि सभा निर्वाचन’ प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने आयोगको तयारी
सम्बन्धित सामग्री
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो । सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
दुबई उडान सञ्चालन गर्दै नेवानि, पहिला आउनेलाई पहिलो प्राथमिकता मंगलबार, फागुन २६, २०८२
चैत पहिलो साताभित्रै ‘प्रतिनिधि सभा निर्वाचन’ प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने आयोगको तयारी मंगलबार, फागुन २६, २०८२
निर्वाचन प्रहरीलाई फागुन २८ मा सम्मानसहित बिदाई मंगलबार, फागुन २६, २०८२
अर्थमन्त्री खनालद्वारा कूटनीतिक राहदानी फिर्ता मंगलबार, फागुन २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
दुबई उडान सञ्चालन गर्दै नेवानि, पहिला आउनेलाई पहिलो प्राथमिकता मंगलबार, फागुन २६, २०८२
निर्वाचन प्रहरीलाई फागुन २८ मा सम्मानसहित बिदाई मंगलबार, फागुन २६, २०८२
‘यो राजीनामा दिने होइन जिम्मेवारी पूरा गर्ने समय हो’ : चन्द्र भण्डारी मंगलबार, फागुन २६, २०८२
सुनचाँदीको मूल्य बढ्यो मंगलबार, फागुन २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्