• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

यी ४ वाणिज्य बैंकको अवस्था जान्नुहोस्

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख ७, २०७५  १०:४०
1140x725

काठमाडौं– चार वटा वाणिज्य बैंकले तेस्रो त्रैमासिम रिपोर्ट सार्वजनिक गरेका छन्। शुक्रबार एभरेस्ट बैंक, सिद्धार्थ बैंक, सिटिजन्स इन्टरनेसन बैंक र एनआइसी एसिया बैंकले तेस्रो त्रैमासिको रिपोर्ट सार्वजनिक गरेका हुन्। सार्वजनिक वित्तीय विवरण अनुसार ती बैंकको अवस्था यस्तो छ।

एभरेस्ट बैंक

एभरेस्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ८० करोड रुपैयाँ नाफा गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ५८ दशमलब १८ प्रतिशतले बढी हो। बैंकले अघिल्लो वर्षको तेस्रो त्रैमासमा १ अर्ब १४ करोड रुपैयाँ कमाएको थियो। 

बैंकले १ खर्ब ६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकले खुद ब्याज आम्दानी ५४ दशमलब ९५ प्रतिशतले बढाएको छ। बैंकको ब्याज आम्दानी ३ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा २ अर्ब ६७ करोड रुपैयाँ कमाएको थियो।

बैंकले चुक्ता पुँजी ८ अर्ब १० करोड रुपैयाँ पुर्याएको छ। त्यस्तै, जगेडा कोषमा ५ अर्ब ८५ करोड रुपैयाँ राखेको छ।

बैंकको पुँजीकोष अनुपात १५ दशमलब ७० प्रतिशत छ। त्यस्तै, आधार ब्याजदर ८ दशालब १८ प्रतिशत पुगेको छ। यता, बैंकको प्रति सेयर आम्दानी ४४ रुपैयाँबाट घटेर २९ रुपैयाँ भएको छ। 

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले तेस्रो त्रैमासमा खुद मुनाफा २८ दशमलब ०२ प्रतिशतले बढाएर १ अर्ब २२ करोड रुपैयाँ पुर्याएको छ। बैंकले अघिल्लो वर्ष ९५ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

बैंकले ९० अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरी कर्जामा ७९ अर्ब ८८ करोड रुपैयाँ प्रवाह गरेको छ। चुक्ता पुँजी ५ अर्ब रुपैयाँबाट ८ अर्ब एक करोड रुपैयाँ पुर्याएको छ। त्यस्तै, बैंकले खुद ब्याज आम्दानी २ अर्ब २० करोड रुपैयाँ कमाएको छ। जुन अघिल्लो वर्षको तुलनामा १७ दशमलब ७१ प्रतिशतले बढी हो।  

बैंकको जगेडा कोषमा ३ अर्ब ६० करोड रुपैयाँ जम्मा भएको छ। खराब कर्जा १ दशमलब ७१ प्रतिशतबाट घटेर १ दशमलब ३१ प्रतिशतमा झारेको छ। बैंकको प्रति सेयर आम्दानी २० रुपैयाँ ५२ पैसा छ।

सिटिजन्स बैंक इन्टरनेसनल

सिटिजन्स बैंक इन्टरनेसनलले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४ दशमलब ३८ प्रतिशतले बढी हो। गत वर्ष चैतमा बैंकले ८८ करोड २८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

Xtrem

Xtrem

बैंकले ६० अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरी कर्जामा ५५ अर्ब ८२ करोड रुपैयाँ प्रवाह गरेको छ। खुद ब्याज आम्दानीमा १६ दशमलब ८८ प्रतिशतले वृद्धि गरी १ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको छ। 

बैंकले जगेडा कोषमा २ अर्ब ३७ करोड रुपैयाँ राखेको छ। पुँजी कोष अनुपात १३ दशमलब ८५ प्रतिशतबाट बढेर १५ दशमलब ६६ प्रतिशत पुगेको छ। बैंकले प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७६ पैसा कमाएको छ।

एनआइसी एसिया बैंक

एनआइसी एसिया बैंकले तेस्रो त्रैमासमा ९२ करोड ७६ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ दशमलब ५१ प्रतिशतले कमी हो। अघिल्लो वर्ष सोही समयमा बैंकले १ अर्ब १३ करोड रुपैयाँ कमाएको थियो। 

बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। 

बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ शून्य २ पैसा रहेको छ भने, बैंकको मूल्य आम्दानी अनुपात २० रुपैयाँ ९७ पैसा रहेको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०७५  १०:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत शुक्रबार, असोज २३, २०८३
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्