• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

प्रदेश २ बाट अन्यत्र सवारी लैजान ५ हजारसम्म शुल्क लाग्ने

राजस्व बढाउन लगाइएको शुल्क प्रतिउत्पादक बनेपछि हटाउन छलफल
64x64
नेपाल लाइभ आइतबार, साउन ११, २०७७  १८:४०
1140x725
प्रतीकात्मक तस्बिर

काठमाडौं- प्रदेश २ सरकारले आफ्नो प्रदेशमा दर्ता भएका सवारीसाधनलाई अन्य प्रदेशमा लैजान शुल्क लाग्ने व्यवस्था गरेको छ। चालु आव २०७७/७८ का लागि ल्याइएको नयाँ आर्थिक ऐन २०७७ मा यस्तो व्यवस्था गरिएको हाे। सवारी सरुवा सहमति लिएर अन्य प्रदेशमा जाँदा कुनै पनि प्रदेशले शुल्क लिने व्यवस्था गरेका छैनन्।

प्रदेश सरकारले राजस्वमा वृद्धि हुने अपेक्षासहित यस्तो व्यवस्था गरेको प्रदेश २ आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। तर, भौतिक पूर्वाधार विकास मन्त्रालयले भने आर्थिक मामिला मन्त्रालयले छलफल नै नगरी नयाँ कर लागू गरेको जनाएकाे छ।

आर्थिक मामिला मन्त्रालयले भारतलगायत तेस्रो मुलुकबाट वीरगञ्ज नाका हुँदै नेपाल प्रवेश गरेका सवारी वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय, सवारीमा दर्ता हुने र त्यहाँबाट सुरुवा सहमति लिँदा शुल्क लाग्ने व्यवस्था गरेको हो। यसरी दर्ता भएका सवारीमा शुल्क लगाउँदा प्रदेश सरकारलाई राम्रो आम्दानी हुने विश्वास आर्थिक मामिला मन्त्रालयको रहेको एक अधिकारीले बताए। तर, आर्थिक मामिला मन्त्रालयले जे सोचेर शुल्क निर्धारण गर्‍यो त्यो प्रतिउत्पादक बनेको सवारी कार्यालय वीरगञ्जको ठहर छ। कार्यालयले आफ्नो तालुक मन्त्रालयमार्फत् आर्थिक मामिला तथा योजना मन्त्रालयलाई यसबारेमा जानकारी गराइसकेको जनाएको छ।

त्यसपछि आर्थिक मामिला मन्त्रालयले प्रदेश मातहतका सबै कार्यालयहरुलाई राखेर छलफलसमेत गरेको थियो। उक्त छलफलमा सहभागीहरुले त्यसरी सरुवा सहमतिमा शुल्क लगाउँदा वीरगञ्जबाट नेपाल प्रवेश गरेका सवारी आफ्नो कार्यालयमा दर्ता नै नगराई अन्य प्रदेश कार्यालयमा लैजाने अवस्था आएको बताएका थिए। ‘प्रदेश २ सरकारले सरुवा सहमतिमा सवारीको वर्ग अनुसार शुल्क लाग्ने व्यवस्था गरेपछि वीरगञ्ज कार्यालयमा आयातित सवारी दर्ता नै नहुने अवस्था आएको छ,’ छलफलमा सहभागी एक अधिकारीले भने, ‘राजस्व वृद्धि होला भनेर लगाइएको शुल्कले स्वभाविक रुपमा आउने राजस्वसमेत गुमेको छ।’

प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश आर्थिक ऐन २०७७ मा भएको सरुवा सहमतिको शुल्क संशोधनसम्बन्धी निवेदन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गराइसकेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

 

प्रदेश २ सरकारले निजी प्रयोजनमा दर्ता भएका ठूला सवारीसाधनले प्रदेश २ बाट सरुवा सहमति लानु परेमा ३ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ। त्यसैगरी मझौला सवारीमा २ हजार र कार–जिप–भ्यान, पिकअप तथा ट्याम्पोले १५ सय रुपैयाँ शुल्क तिर्नुपर्छ। प्रदेश २ बाट मोटरसाइकल अन्यत्र लानु परेमा ३ सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था प्रदेश सरकारले गरेको छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सार्वजनिक प्रयोजनमा दर्ता भएका ठूला सवारी साधनले ५ हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ। त्यसैगरी मझौला सवारीले ३ हजार, कार–जिप–भ्यान, पिकअप तथा ट्याम्पोले २ हजार ८ सय रुपैयाँ शुल्क तोकेको छ। सार्वजनिक प्रयोजनका मोटरसाइकलले सरुवा सहमति लिँदा १ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।

आर्थिक ऐनको द्रष्टव्यमा भनिएको छ, सवारी सरुवा सहमति दस्तुर प्रदेश नं २ बाट अन्य प्रदेशमा सवारी सरुवा सहमति जाँदा मात्र लाग्ने छ। तर सरकारी तथा सार्वजनिक संस्थानको सवारी साधनको हकमा यो व्यवस्था लागु हुने छैन।

प्रकाशित मिति: आइतबार, साउन ११, २०७७  १८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्