• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

आगलागीको कहर : दमकल पर्याप्त नहुँदा बढी क्षति

64x64
नेपाल लाइभ शनिबार, वैशाख ८, २०७५  १०:४३
1140x725

विराटनगर– गत चैत ३ गते सुनसरीको बराहा क्षेत्र स्थित इक्राइमा भएको आगलागिमा ४७ परिवारका ७० घर जले। विद्युत् सर्ट भएर सुरु भएको आगोले १ करोड ३७ लाख ६० हजार बराबरको क्षति भयो।

२० वटा पशु चौपाया जलेर मरे। आगो नियन्त्रणका क्रममा सिलिन्डर पड्केर कोसी गाउँपालिका ३ का ४१ वर्षीय प्रभु सरदार घाइते भए। विराटनगर, इटहरी, धरान, इनरुवा, दुहवी र राजविराजका ५ वटा दमकल तथा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी एवं स्थानीयवासीहरुको सक्रियतामा लामो समयपछि आगो नियन्त्रणमा आयो।

चैत ११ गते राती कोशी गाउँपालिका–१ लौकहीमा आगलागी हुँदा विन्देश्वर मरिकका १२ वर्षीय छोरा सुरज मरिकले ज्यान गुमाए। लामखुट्टे धपाउन बालिएको सल्केको आगो समयमा निभाउन नसक्दा अनियन्त्रित भयो र भित्र सुतेका बालकको मृत्यु भयो।

चैत १८ गते कोसी गाउँपालिका– ६ श्रीपुरमा आगलागी भयो। थ्रेसरबाट सुरु भएको आगालागीमा परी १५ परिवारका २० भन्दा बढी घर जलेर नष्ट भए। आगो नियन्त्रणका लागि इनरूवा नगरपालिकाको दमकल पर्याप्त नभएपछि भारतीय दमकल मगाउनुपर्‍यो। 

लगत्तै भोक्राहामा पनि आगलागी भयो। १७ घर जले, लाखौंको क्षति भयो। सवै घट्नामा सर्वसाधारणले ब्यहोर्नु परेको सास्तीको लेखाजोखा नै छैन। आगलागीपछि पीडित सर्वसाधारणले अहिले पनि सुबिस्ताको सास फेर्न सकेका छैनन्।

आगलागी पछाडिका धेरै कारण देखिए, तर आगो लागिसकेपछि बढी क्षति हुनुमा दमकलको असहजता प्रमुख कारण बन्यो। यी सबै ठाउँमा समयमा दमकल पुगेनन्, मानवीय प्रयासले मात्रै आगो नियन्त्रणमा आउन नसक्दा ठूलो क्षति भयो।

सुनसरीका अहिले तीन वटा दमकल छन्। धरान र इटहरी उपमहानगर तथा इनरुवा नगरपालिकासँग १÷१ वटा दमकल छन्। १२ मध्ये अन्य ९ स्थानीय तहमा अहिले पनि दमकल खरिदको प्रयास सुरु भएको छैन। इनरुवा नगरपालिकामा रहेको एउटा दमकलले तीन नगरपालिका र तीन गाउँपालिकामा सेवा दिँदै आएको छ। एउटा दमकलले धेरै क्षेत्रमा सेवा दिनुपर्दा समयमै दमकल नआउने र धेरै क्षति हुने गरेको स्थानीयहरु गुनासो गर्छन्।

प्रायः अधिकांश स्थानीय तहमा अहिले जनप्रतिनिधिका लागि सरकारी बजेटबाट महँगा गाडी किनिए। तर, आगो नियन्त्रण गर्न आवश्यक पर्ने दमकल किन्नेतर्फ कसैको पनि ध्यान गएको पाइएन। स्थानीय तहमा सबैको एउटै उत्तर हुन्छ– ‘बजेट नहुँदा दमकल किन्न सकिएन।’ कोसी, भोक्राहा–नरसिंह, हरिनगर, देवानगन्ज, गढी र बर्जु गाउँपालिकाले बजेट अभाव हुँदा दमकल खरिद गर्न नसकिएको बताएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

गाउँपालिकामा आएको बजेट विकास निर्माणमै नपुग्ने हुँदा दमकल खरिद गर्न नसकिएको बर्जु गाउँपालिकाका अध्यक्ष रहुनन्द चौधरीले बताए। 

‘२–३ वटा गाउँपालिका मिलेर दमकल खरिद गर्ने विषयमा पहल भइरहेको छ’, अध्यक्ष चौधरीले भने, ‘आगामी वर्षमा दमकल खरिदका लागि पनि बजेट छुट्याउँछौं।’ यस वर्ष सबै वडामा दमकल र एम्बुलेन्स पुग्ने बाटो विस्तार गरिने चौधरीले बताए।

यसैगरी, रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीले दमकल आवश्यक भए पनि नगरपालिकाले किन्ने अवस्था नरहेको बताए। 

‘दमकलसँगै २ दर्जन जति कर्मचारी पनि चाहिन्छ, त्यत्रो आर्थिक भार धान्ने हाम्रो हैसियत नै छैन’ उनले थपे–‘सानातिना आगलागीका घटना पम्पसेटबाट नियन्त्रण गर्ने गरी तयारी गरिरहेका छौं।’ उनले दमकल किन्न प्रदेश सरकारले पहल गर्नुपर्ने बताए। 

Xtrem

Xtrem

सर्वसाधारण भने बजेटभन्दा पनि जनप्रतिनिधिमा समवेदनाको कमी देखिएको आरोप लगाउँछन्। रामधुनी नगरपालिकाका एक सर्वसाधारण भन्छन्, ‘आफ्नो सुविधाका लागि महँगा गाडी किन्न बजेट हुने, दमकल किन्न चाहिँ नहुने?’

दुहवी नगरपालिकाका स्थानीय विनोद चौधरीले पनि जनप्रतिनिधिले नै खासै चासो नदिँदा दमकल खरिदमा समस्या देखिएको बताउँदै आगलागी भइहाले दुःख पाउने र पछुताउने बाहेक अर्को विकल्न नहुने बताए। 

‘सुनसरीका ग्रामीण क्षेत्रमा खर, परालले छाएका बस्ती धेरै छन्। त्यस्ता बस्तीमा आगलागीको जोखिम वढी हुन्छ’ उनी भन्छन्–‘दमकल नहुँदा त्यस क्षेत्रमा हुने आगलागी नियन्त्रण गर्न पूर्वतयारी पनि खासै देखिएको छैन।’

हुन त जिल्ला विपद् व्यवस्थापन समितिले पनि हरेक वर्ष गर्मी र हावा–हुरीको मौसम सुरु भएपछि आगलागी हुन नदिन र भइहाले क्षति कम गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्छ। तर, दमकलको व्यवस्थापन गर्नेतर्फ भने समितिको ध्यान जान नसकेको जानकारहरु बताउँछन्।

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०७५  १०:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन
सहकारी ठगी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन शुक्रबार, असोज २३, २०८३
सहकारी ठगी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने शुक्रबार, असोज २३, २०८३
रङ्गभेदविरुद्धको संघर्ष र अन्तर्राष्ट्रिय न्यायमा योगदानका लागि नाभी पिल्लेलाई नोबेल शान्ति पुरस्कार शुक्रबार, असोज २३, २०८३
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्