• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सुर्खेतमा भर्ना अभियान : विपन्न विद्यार्थीको खोजी, अभिभावकत्व ग्रहणका लागि अपिल

64x64
नेपाल लाइभ शनिबार, वैशाख ८, २०७५  ०८:२८
1140x725

सुर्खेत- नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान सुरु भएसँगै यतिबेला सुर्खेतका विद्यालयहरुले धमाधम विद्यार्थी भर्ना गरिरहेका छन्। सामुदायिक तथा निजी विद्यालयमा विद्यार्थी भर्ना अभियानले तीव्रता पाएको हो।

विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय सेवाभित्र ल्याउनका लागि चरणबद्ध रुपमा भर्ना अभियान सञ्चालन गर्न लागिएको छ। पहिलो चरणमा विद्यालयहरुले भर्ना मिति खुलाएर विद्यार्थी भर्ना लिइरहेका छन्। यसरी भर्ना गरिसकेपछि छुटेका विद्यार्थीहरुको खोजी गरी भर्ना गरिने शिक्षा विकास तथा समन्वय इकाइ सुर्खेतले जनाएको छ। पहिलो चरणमा बैसाख १५ गतेसम्म विद्यालयहरुले भर्ना लिन सक्नेछन्।

विद्यालयहरुले अहिले आफ्नो सेवा क्षेत्रभित्र विद्यार्थी भर्नाका लागि अभियान सञ्चालन गरिरहेका छन्। स्थानीय सरकारको समन्वयमा घरदैलो गर्नेसम्मका कार्य भइरहेका छन्। ‘कोही पनि विद्यालय जान पाउने अभियानबाट वञ्चित हुन नपरोस् भनेर अभियान सञ्चालन भइरहेको छ,’ शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी भोजप्रसाद लम्सालले भने। उनले अभियानअन्तर्गत अनिवार्य शिक्षाका लागि विद्यार्थी भर्ना, विद्यालय स्वागत तथा विद्यार्थी टिकाउ र सिकाइ उपलब्धिमा सुधार लगायत कार्यक्रम गरिने जनाए।

विपन्नको संख्या पहिचान हुँदै
विद्यार्थी भर्नासँगसँगै विपन्न अवस्थाका बालबालिकाहरुको खोजी पनि सुरु गरिएको छ।

कमजोर आर्थिक अवस्थाका बालबालिकाहरुको अध्ययनमा सहयोग गर्नका लागि उनीहरुको खोजी पनि गरिएको जनाइएको छ। ‘भर्ना अभियान अन्तर्गत कमजोर आर्थिक अवस्था भएकै कारण पढ्न नसकेकालाई निश्चित कक्षा वा तहको जिम्मा वा अभिभावकत्व गराइदिने कार्यक्रम पनि छ,’ सूचना अधिकारी लम्सालले भने। यसका लागि विपन्न बालबालिकाहरुको संख्या पहिचानका लागि पनि काम भइरहेको उनले जानकारी दिए। ‘हामीले विद्यालयहरुमा नाजुक अवस्थामा रहेका बालबालिकाहरुको संख्या खोजिरहेका छौं,' उनले भने, ‘उनीहरुको अवस्था हेरेर सहयोग गर्नेछौं।’ 

Ncell 2
Ncell 2
nimb
nimb

अति आवश्यक देखिएकालाई सहयोगका लागि पहल गरिरहेको उनले जनाए। ‘शिक्षामा एक सय रुपैयाँ लगानी गर्न समेत नसक्ने वर्ग पनि रहेछ, हाम्रो समाजमा,’ लम्साल भन्छन्, ‘नगरी नहुने अवस्थाकालाई सहयोग आवश्यक पनि रहेछ।’

अभिभावकत्व ग्रहणका लागि अपिल
यसैबीच शिक्षा विकास तथा समन्वय इकाइले कमजोर आर्थिक अवस्था भएका बालबालिकाहरुको पढाइका लागि अभिभावकत्व ग्रहण गर्न अपिल गरेको छ। कतिपय बालबालिकाहरुका लागि विपनन्नता पढाइमा बाधा बनेको भन्दै कार्यालयले उनीहरुको पढ्ने अधिकारलाई सुनिश्चित गर्नका लागि सबैले सहयोग गर्नुपर्ने जनाएको छ।

इकाइका प्रमुख जितबहादुर शाहले विपन्न बालबालिकाहरुको अभिभावकत्व ग्रहणका लागि अपिल गरेका हुन्। पाठ्यक्रम र शिक्षण सिकाइ सेवालाई विद्यालयले नि:शुल्क बनाए पनि पोसाक, आवश्यक स्टेशनरी, खाजा लगायतको खर्चको अभावले गर्दा कतिपय बालबालिका विद्यालय भर्ना भएर पनि पढाइलाई निरन्तरता दिन सकिका छैनन्। त्यस्ता प्रकृतिका बालबालिकाहरुको तथ्यांक संकलन भइरहेको जानकारी दिदै शाहले उनीहरुलाई सहयोगका लागि सबैसँग आग्रह गरे।

Xtrem
Xtrem

'एक विद्यार्थी भर्ना मेरो सामाजिक दायित्व’ भन्ने नाराका साथ विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहेको छ। सोही अभियानलाई सफल पार्न र अप्ठेरो परिवेशका बालबालिकाहरुको शैक्षिक भविष्य सुनिश्चित गर्न अपिल गरिएको हो। साथै इकाइले अभिभावकत्व ग्रहण गर्ने कार्यको औपचारिक उद्घाटन केही दिनभित्रै गरिने जानकारी दिएको छ। कुनै पनि बालबालिका पढ्नबाट वञ्चित नहुन् भनेर यस्तो अभियानको सुरुवात गरिएको प्रमुख शाहको भनाइ छ।

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०७५  ०८:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन
सहकारी ठगी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन शुक्रबार, असोज २३, २०८३
सहकारी ठगी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने शुक्रबार, असोज २३, २०८३
रङ्गभेदविरुद्धको संघर्ष र अन्तर्राष्ट्रिय न्यायमा योगदानका लागि नाभी पिल्लेलाई नोबेल शान्ति पुरस्कार शुक्रबार, असोज २३, २०८३
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्