• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ २२, २०८३ Fri, Jun 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

विमानस्थल निर्माणमा मापदण्ड लागू होस्, नेताको दबाबमा हैन : महालेखा

64x64
नेपाल लाइभ सोमबार, साउन ५, २०७७  १३:००
1140x725

काठमाडौं-नयाँ विमानस्थल निर्माण अहिले राजनीतिक विषय बन्न थालेको छ। नेताले पनि निर्वाचनका बेला भोट तान्न विमानस्थल निर्माणको वाचा गर्ने गरेका छन्।
पछिल्लो समय काभ्रे २ बाट निर्वाचित नेता तथा पूर्व सञ्चार तथा सूचना प्रवधि मन्त्री गोकुल बाँस्कोटाले समेत काभ्रेमा आन्तरिक विमानस्थल निर्माण गर्न दबाब दिँदै आएका छन्।

काभ्रेमा विमानस्थल निर्माणको विषय स्वर्गीय संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्री रवीन्द्र अधिकारीको बेलामा उठेको थियो। तर, पछि अधिकारीले विमानस्थलको विषयमा अध्ययन गर्न बनाएको समितिले त्यहाँ विमानस्थल निर्माण गर्न नहुने सुझाव दिएको थियो।

 उक्त सुझावपछि अधिकारी पछि हटेका थिए। अहिले फेरि साेही ठाउँमा विमानस्थल निर्माणका लागि बाँस्कोटाले दबाब दिइरहेका छन्।

यो पनि पढ्नुहोस्

काभ्रेमा आन्तरिक विमानस्थल बजेटबाटै 'आउट'!बिहीबार, जेठ १५, २०७७

यसैगरी इलाममा पूर्वप्रधानमन्त्री झलनाथ खनालको दबाबको निर्माण भएको फाल्गुनन्द विमानस्थल पनि सञ्चालन हुन सकेको छैन भने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको गृह जिल्ला गुल्मीको रेसुंगा विमानस्थल पनि सञ्चालन हुन सकेको छैन।

यसैगरी, पूर्वमन्त्री दीनानाथ शर्माको दबाबमा परीक्षण उडानसमेत गरिएको बाग्लुङको बलेवा विमानस्थलमा पनि सेवाले निरन्तरता पाएन।

यी त प्रतिनिधि उदाहरणमात्रै हुन्। पछिल्लो समय विमानस्थल निर्माणको विषय राजनैतिक एजेन्डा बनिरहेको छ। विमानस्थल निर्माण मापदण्ड कार्यान्वयन गर्ने निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि मापदण्डभन्दा पनि राजनीति दबाबमा विमानस्थल निर्माणलाई प्राथमिकता दिँदै आएको छ।

यसरी राजनीतिक दबाब बढ्न थालेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ३ वटा आधारमा मात्रै विमानस्थल निर्माण गर्ने गरी प्रक्रिया अगाडि बढाएका छन्।

मन्त्री भट्टराईले सेवा दिनुपर्ने ठाउँ, पर्यटकीय गन्तव्य र आर्थिक रुपले सबल हुने ठाउँमा मात्रै नयाँ विमानस्थल निर्माण गर्ने कानुनी व्यवस्था गर्न लागेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

 नयाँ विमानस्थल निर्माणको विषयलाई लिएर महालेखा परीक्षण कार्यालये पनि बारम्बार प्रश्न उठाउँदै आएको छ।

महालेखाको ५७ औं प्रतिवेदनमा समेत विमानस्थल निर्माण मापदण्ड लागू गर्न भनिएको छ।

विमानस्थल निर्माण मापदण्ड, २०७३ अनुसार निकटस्थ विमानस्थलबाट प्रस्तावित विमानस्थलको दुरी हिमाली र पहाडी क्षेत्रमा कम्तीमा २० नटिकल माइलको हुनुपर्ने उल्लेख छ। तर, यहाँ नेताको दबाबका विमानस्थल निर्माणको विषय अगाडि बढ्ने गरेको भन्दै महालेखाले प्रश्न उठाएको छ।

महालेखाको प्रतिवेदनमा विमानस्थल निर्माण गर्दा एक विमानस्थल र अर्का विमानस्थल बीचको दुरी खुलाउने नगरिएकाले उक्त नीति कार्यान्वयन भए नभएको यकिन गर्न सकिने अवस्था नरहेको उल्लेख छ।

‘प्राधिकरणले पुराना विमानस्थल मर्मतका अतिरिक्त हाल नयाँ विमानस्थल निर्माण कार्यलाई पनि तीव्रता दिएको देखिन्छ,’  महालेखाको ५७ औं प्रतिवेदनमा उल्लेख छ, ‘हाल देशभर ५४ वटा विमानस्थल रहेकामध्ये ३२ वटा सञ्चालनमा रहेको र २२ वटा सञ्चालनमा नरहेको देखिन्छ। सञ्चालनमा रहेका र नरहेका समेत ३९ विमानस्थल पक्की छन् भने २ विमानस्थल निर्माणाधीन अवस्थामा र १३ विमानस्थल नयाँ निर्माणका लागि प्रस्तावित रहेको देखियो। छोटो-छोटो दुरीमा निर्माण सम्पन्न विमानस्थल सडक यातायातको सहजताले पूर्ण क्षमतामा सञ्चालन नहुने संभावना छ । तसर्थ मापदण्डले तोकेअनुसार विमानस्थल निर्माणमा ध्यान दिनुपर्दछ।’

 

प्रकाशित मिति: सोमबार, साउन ५, २०७७  १३:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सीमा विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : रवि लामिछाने
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए
धवलशमशेर र दुर्गा प्रसाईंको ११बुँदे सम्झाैता पत्रमा के छ ?
सम्बन्धित सामग्री
७९ देशका ११ सय ८१ जनाले लिए हिमाल आरोहणको अनुमति विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिए । मंगलबार, जेठ ५, २०८३
आफ्नै रेकर्ड तोड्दै कामीरिता ३२औं पटक सगरमाथामा अभियान अधिकारीहरूका अनुसार ५६ वर्षीय शेर्पा बिहान १०:१२ बजे शिखरमा पुगेका थिए। यससँगै उनले विश्वकै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण ग... आइतबार, जेठ ३, २०८३
महालेखा परीक्षकको प्रतिवेदन : निगमको जहाज खरिद गर्न लिएको ऋण ३४ अर्ब, तिर्नुपर्ने- ५३ अर्ब पुग्यो निगमले ए–३२० तथा ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा २०७० असार ४ गते र २०७४ जेठ २८ मा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब बराबरको ऋण लि... शुक्रबार, जेठ १, २०८३
ताजा समाचारसबै
सीमा विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : रवि लामिछाने शुक्रबार, जेठ २२, २०८३
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए शुक्रबार, जेठ २२, २०८३
धवलशमशेर र दुर्गा प्रसाईंको ११बुँदे सम्झाैता पत्रमा के छ ? शुक्रबार, जेठ २२, २०८३
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ शुक्रबार, जेठ २२, २०८३
सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न समिति गठन शुक्रबार, जेठ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि शुक्रबार, जेठ २२, २०८३
कुशलको शतक र आरिफको अर्धशतकमा नेपालले दियो मलेसियालाई २७६ रनको विशाल लक्ष्य बिहीबार, जेठ २१, २०८३
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा शुक्रबार, जेठ २२, २०८३
एक सातापछि जीवितै भेटिएका शेर्पालाई काठमाडौं ल्याइयो बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्