• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

दीपक मनाङेको स्थानमा निर्वाचन गर्न यस्तो छ संवैधानिक प्रावधान

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख ७, २०७५  १२:३२
1140x725

काठमाडौं– मनाङ प्रदेशसभा 'ख' बाट निर्वाचित सांसद राजीव गुरुङ (दीपक मनाङे) जेल चलान भएपछि उनको स्थानमा निर्वाचन हुने वा नहुने भन्नेमा चासो बढेको छ। उनको ठाउँमा निर्वाचन हुने/नहुनेमा सर्वोच्च अदालतको संवैधानिक इजलासले व्याख्या गर्नुपर्ने देखिएको छ। 

१३ वर्षअघि आफ्नै साथी अर्का गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) लाई हतियार प्रहार गरी ज्यान मार्ने प्रयासमा दोषी ठहर भई बिहीबार पक्राउ परेका उनी शुक्रबार डिल्लीबजार कारागार चलान भएका छन्। उनले चक्रे मिलनको हात छिनाएका थिए।

मनाङ प्रदेशसभामा प्रत्यक्षतर्फ विजयी भएकाले उनको क्षेत्रमा निर्वाचन नभई नयाँ सांसद आउन सक्दैन। निर्वाचन हुनका लागि मनाङे प्रदेशसभाका लागि अयोग्य भएको घोषणा हुनुपर्छ। त्यसको निर्क्यौल सर्वोच्चको संवैधानिक इजलासले मात्र गर्न सक्ने संवैधानिक व्यवस्था छ। संविधानको उक्त व्यवस्था अनुसार अर्को सांसद चयन गर्न उनी प्रदेशसभा सदस्य हुन अयोग्य भएको आदेश संवैधानिक इजलासबाट हुनुपर्नेछ।

 

प्रदेशसभा सदस्य निर्वाचन ऐनको उम्मेदवार अयोग्यता सम्बन्धी व्यवस्थामा पाँच वर्ष वा सोभन्दा बढी कैद सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ६ वर्ष पूरा नभएको व्यक्ति उम्मेदवार हुन अयोग्य हुने उल्लेख छ। 

निर्वाचनको समयमा मनोनयन दर्ता गर्दा मनाङे ५ वर्ष कैद सजाय हुनेगरी फौजदारी अपराधमा दोषी ठहर भएको उजुरी परेको भए निर्वाचन आयोगले मनाङेको उम्मेदवारी रद्द गर्न सक्थ्यो। तर, उनी निर्वाचनमा भाग लिएर विजय भइसकेकाले अयोग्य भएको घोषणा गर्ने निकाय छैन। 

संविधानको व्यवस्था अनुसार सांसद अयोग्य घोषणा वा रिक्त नभई निर्वाचन गर्न पाइँदैन। रिक्त हुनका लागि अयोग्य हुनुपर्ने र त्यसको व्याख्या सर्वोच्चको संवैधानिक इजलासबाट हुनुपर्ने महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले बताए। 

‘मनाङेको क्षेत्रमा निर्वाचन हुन उनी पहिला अयोग्य भएको घोषणा हुनुपर्छ’, उनले भने, ‘ऐनमा उनी अर्को निर्वाचनसम्म भाग लिन नपाउने भए पनि अयोग्य हो वा होइन, निश्चित गर्ने निकाय नभएकाले अदालतले नै व्याख्या गर्नुपर्नेछ।’  

Ncell 2
Ncell 2
nimb
nimb

संविधानको धारा १३७ मा प्रदेशसभाका सदस्यको अयोग्यता सम्बन्धी व्याख्या गर्ने व्यवस्था छ। धारा १३७ को ख मा ‘संघीय संसद् वा प्रदेशसभा सदस्यको निर्वाचन सम्बन्धी विवाद र संघीय संसदका सदस्य वा प्रदेशसभाका सदस्यको अयोग्यता सम्बन्धी विवाद संवैधानिक इजलासले व्याख्या गर्ने’ उल्लेख छ।

नेपाल बार एसोसिएसनका पूर्व महासचिव सुनिल पोखरेल पनि सर्वोच्चको व्याख्याबिना मनाङे निर्वाचित भएको क्षेत्रमा निर्वाचन हुन नसक्ने बताउँछन्। 

‘मनाङे फौजदारी अभियोगमा दोषी ठहर भए पनि उनी अयोग्य भएको घोषणा सर्वोच्चको संवैधानिक इजलासले मात्र गर्न सक्छ’, पोखरेलले भने, ‘संविधानको धारा १३७ ख ले यही व्यवस्था गरेकाले पहिला उनी अयोग्य हुनुपर्छ।’ 

यस्ता छन् दुई विकल्प 

Xtrem

Xtrem

मनाङेको क्षेत्रमा निर्वाचन गर्न लागि दुई वटा विकल्प देखिन्छन्।

पहिलो, सर्वोच्च अदालतमा मनाङेको क्षेत्रमा निर्वाचन माग गर्दै सार्वजनिक सरोकारको निवेदन दर्ता हुनुपर्नेछ। दोस्रो, सरकारले सर्वोच्चलाई पत्र लेख्दै संवैधानिक इजलासबाट व्याख्या माग गर्नुपर्नेछ। यसो भएमा मात्र उक्त क्षेत्रमा पुन: निर्वाचन हुनसक्छ। अन्यथा उक्त क्षेत्र हाललाई निर्वाचित सांसद भएको मानिनेछ।

तर, मनाङेले कैद सजाय भुक्तान गरे पनि सांसदको रुपमा प्रदेशसभामा भने प्रवेश पाउने छैनन्। सर्वोच्च अदालतमा पुनरावेदन गरेर यसअघिको आदेश बदर गराएमा भने उनले सांसद पद पुन: पाउनेछन्।

प्रदेशसभा ऐनमा उम्मेदवारबारे यस्तो छ व्यवस्था:

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०७५  १२:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत शुक्रबार, असोज २३, २०८३
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्