• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

लेटाङमा चिसाङको त्रास : बस्ती खाली गर्नेदेखि सुरक्षित स्थानान्तरणसम्म

64x64
सराेज तामाङ आइतबार, असार २८, २०७७  २१:५०
1140x725

लेटाङ (मोरङ)– लेटाङ नगरपालिकामा चिसाङ खोलाको त्रास झनै बढ्दो भएको छ। शनिबार राति भीषण वर्षासँगै चिसाङ खोलामा आएको बाढीले लेटाङ नगरपालिका, बेलबारी नगरपालिकालगायतका स्थानमा उच्च जोखिममा छन्। असार लागेसँगै लेटाङ नगरपालिकाका वडा नम्बर १, २, ३ र ९ वडाका स्थानीय बासिन्दा बाढीका कारण चिन्तित छन्।

भुवा खोला र चिसाङ खोला मिसिएर आएको बाढीले आइतबार ठूलो क्षति गरेको छ। लेटाङ नगरपालिका- ६ स्थित लामीटारमा एक घर बगाएको छ। त्यस्तै खोला नियन्त्रणका लागि बाधिएको ठूलो बाँध दुवैतिरको बगाएको छ।

लेटाङ नगरपालिकाका मेयर शंकर राईले प्रभावितलाई बस्नेखानेको बन्दोबस्त भइसकेको जानकारी दिए। उनले, ‘लामीटारमा मीरा मगरको घर बगाएको छ। राहतको व्यवस्थासमेत गरिसकेका छौं।'

आइतबार दिउँसोदेखि वर्षा कम भएपछि खोला घटेको छ। तर खोलाले बाँध बगाएर खेतीयोग्य जमिन कटान सुरु गरिसकेको छ। अब फेरि खोला बढेर आए सहजै बस्तीमा पस्ने अवस्था छ भने, धेरै क्षति गर्ने निश्चित छ।

मेयर राई भन्छन्, ‘अहिले तत्काल खोलालाई थुनछेक गर्न सकिने अवस्था छैन। पानी घट्दै गएपछि केही गर्न सकिन्थ्यो कि!’

कीर्तिमान बस्ती खाली गरिँदै
बाँध बाधिएको हजार मिटरभन्दा बढी बगाएर बाढीले बस्तीतर्फ कटान सुरु गरिसकेको छ। फेरि पानी परेर बाढी आएमा लोखरा हुँदै किर्तमान, फडाँनी, बुधबारे, भाउने र बेलबारी नगरपालिकाका केही बस्ती डुबानमा पर्नेछ।

आइतबारकै जतिको बाढी आएमा खोला बस्तीमा पस्ने मेयर शंकर राई बताउँछन्। ‘कीर्तिमान निकै जोखिममा छ। हामीले त्यहाँका बासिन्दालाई सारिरहेका छौं। उहाँहरु पनि सर्दै हुनुहुन्छ। आज राति पानी परेन भने खोला पस्दैन होला। तर पानी परेमा खोला पस्ने निश्चित छ। यो हाम्रो लागि अहिलेसम्मकै दुर्भाग्य हुनेछ।’

Ncell 2
Ncell 2
nimb
nimb

त्यसो त, कीर्तिमान चिसाङ खोलाको पश्चिमतिर पर्छ। कीर्तिमानतर्फ खोलाले निकै धान लगाएको खेत बगाएको छ। अहिले त्यहाँका बासिन्दा बस्ती छोडेर अन्तै बसिरहेका छन्। करिब एक सय ५० घरधुरी रहेको कीर्तिमान जोखिममा रहेको मेयर राईले जानकारी दिए।

तर मेयर कीर्तिमान भन्दा पनि लोखरा झनै जोखिममा रहेको जानकारी दिन्छन्। ‘कीर्तिमानभन्दा पनि लोखरा जोखिममा छ। त्यहाँ त बाढी बस्तीमा छिरिसकेको छ। त्यहाँबाट बाढीले झनै उग्ररुप लिए बेलबारी नगरपालिका पनि खतरामा पर्छ।’

आइतबार बिहान मोरङका प्रमुख जिल्ला अधिकारी, बेलबारी नगरपालिकाका मेयर, कोशी तथा बक्रा नदी नियन्त्रण व्यवस्थापन कार्यालय प्रमुख निरीक्षणका लागि आएका थिए।

कमलपुर पनि उतिकै जोखिम
कमलपुर खोलाको पुर्वपट्टि छ। खोला नियन्त्रणका लागि हिउँदमा लगाइएको ठूलो बाँध छिचोलेर धान लगाइएको खेतमा बाढी बगिरहेको छ। आइतबार विहान कै अनुपातमा बाढी आउने हो भने लेटाङ नगरपालिकाको वडा ३ कमलपुर पनि उच्च जोखिममा पर्ने छ। मेयर राई भन्छन्, ‘बिहानकै तुलनामा बाढी आउने हो भने कमलपुर पनि जोखिममा हुन्छ। हामीले सचेत हुन अनुरोध गरिरहेका छौं।’

गत वर्ष चिसाङ खोलामा प्रदेश सरकारले बाँध बनाएको थियो। केही स्थानमा लेटाङ नगरपालिकाले पनि खोला नियन्त्रणका लागि बाँध बनायो। तर यो बाँध एक वर्ष पनि टिकेन। प्रदेश सरकार र नगरपालिकाले निर्माण गरेको बाँधमाथि निकै ठूलो सडक बनाइएको थियो। तारको जाली लगाएर र त्यसमाथि गिटी र बालुवाले निर्माण गरिएको उक्त बाँध बगाउन बाढीलाई धेरै समय लागेन। 

अब असोज नकटेसम्म बाँध लगाउन सकिने अवस्था छैन। वर्षातको सुरुमै बाँधिएको बाँध बगाउँदा अब आउने बाढीले कति क्षति गर्ला सोच्न समेत नसकिने भन्दै स्थानीय बासिन्दा चिन्तित बनेका छन्।

यता मेयर भने यो पटकको घटनाबाट पाठ सिक्दै राम्रो र व्यवस्थित टथबन्धन बनाउनु पर्ने बताउँछन्, ‘खोला नियन्त्रणका लागि अहिले नै केही गरिहाल्ने अवस्था छैन। तर हामीले अपनाउनु पर्ने सबै सुरक्षाहरु अपनाएका छौं। अब टथबन्धन बनाउँदा निकै व्यवस्थित र राम्रो गर्नु पर्छ।’

त्यस्तै, आइतबार नै आएको बाढीले खानेपानीको पाइप बगाउँदा लेटाङ बजारलगायतका स्थानमा पानीको हाहाकार सुरु भइसकेको छ।

प्रकाशित मिति: आइतबार, असार २८, २०७७  २१:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्