• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

विमानस्थलमा विकासको मनपरी नमूना : १८ महिनाअघि मार्बलमाथि कार्पेट, अहिले कार्पेट हटाएर मार्बलमाथि टायल

64x64
उत्तम काप्री बिहीबार, असार २५, २०७७  १४:२०
1140x725
१८ महिनाअघि मार्वलमाथि कार्पेट हालिएका बेला (बायाँ) र अहिले त्यही कार्पेट हटाएर मार्वलमाथि हालिएको टायल (दायाँ)।

काठमाडौं- यसरी फेरियो त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल, सुन्दर देखिएको विमानस्थल, विमानस्थलले यसरी फेर्‍यो रुप हेर्नुस् यति तस्बिरमा... यस्तै समाचार शीर्षकमा १८ महिनाअघि विमानस्थलको फेरिएको स्वरुपको खुबै ब्याख्या भयो। कामको जस लिन कर्मचारीदेखि मन्त्रीसम्म लागिपरे। 

तर १८ महिनामा त्यही सुन्दर बनेको भनिएको विमानस्थलको स्वरुप फेर्नुपर्ने के बाध्यता आइपर्‍यो त? त्यसबेला झण्डै एक करोड रुपैयाँ खर्च गरेर मार्वलमाथि कार्पेट हालिएको थियो। अहिले त्यही कार्पेट हटाएर करोडौँ खर्चेर मार्वलमाथि टायल हालिएको छ। विकासको यस्तो १८ महिने नमूना यहाँबाहेक अन्त कतै होला? 

टालो हालिरहनुपर्ने पिच सडक देखिएकै हो, ढुँगा छाप्ने-उप्काउने-फेरि छाप्ने नौलो फुटपाथ पनि देखिएकै हो, पुल हाल्ने भत्काउने र फेरि पुल हाल्ने पनि नौलो लाग्न छाडेको धेरै भयो। त्यसैले होला विमानस्थलभित्र विकासको यो नयाँ शैली पनि सामान्य लाग्न सक्छ। तर राज्यकोषको करोडौँ खर्च हुने यस्तो ‘भाँडाकुडि खेलाइ’ सामान्य होइन! 

अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलमा समेत करोडौँ खर्च हुने काममा मनपरि हुनु अदूरदर्शिताको प्रमाण हो। काम गरौँ भएन भने फेरि गरौँला भन्ने शैलीमा विकास खर्चले नागरिकलाई कहिलेसम्म चुसिरहने? करको दुरुपयोग यसैगरी भइरहने हो त? यो राज्य दोहन हो कि होइन? 

१८ महिनाअघि मार्वलमाथि कार्पेट हालेपछिको तस्बिर।

राज्यकोषको गरिबी अहिले देखिने गरी बाहिरिएको छ। खर्च हुनुपर्ने ठाउँमा रकम खर्च भइरहेका छैनन्। नहुनुपर्ने ठाउँमा ओइर्‍याइएको छ। कम्तिमा १८ महिनामा फेर्नुपर्ने विकासको सोच कुनै पनि हिसाबले राम्रो भन्न मिल्ने ठाउँ छैन।

अन्तर्राष्ट्रिय समाजमा नेपालको छबि देखिने पहिलो पाइला अन्तर्राष्ट्रिय विमानस्थल नै हो। विमानस्थल सुन्दर हुनु गौरवको विषय पनि हुँदै हो। तर अनावश्यक खर्च गरेर कहिले मार्वलमाथि कार्पेट, कहिले मार्वलमाथि टायल छाप्ने कामले भने विकासको गलत सन्देश गइरहेको छ। त्यसभन्दा माथि भ्रष्टाचारको गन्ध। 

रिस उठ्दो रमाइलो के भने करोडौँ खर्चेर हालिएको कार्पेट फेर्नुपर्ने कारण छ- ‘सफा गर्न मुस्किल भयो अरे!’ तर त्यहि सफा गर्न मुस्किल भएको कार्पेट अहिले सफा गरेरै कर्मचारीको घरघरमा पुगेको विमानस्थलकै कर्मचारी सुनाउँछन्। अब केही समयमा टायल अलि चिप्लो भयो भनेर फेरि कार्पेट नै राखियो भने पनि अनौठो नमाने हुने भयो। किनभने पहिले पनि मार्वल पुरानो भएको र सफा गर्न गाह्रो भएको भन्दै कार्पेट हालिएको थियो। 

१८ महिनाअघि नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयको प्रशासनले मार्वलमाथि कार्पेट हाल्न ९० लाख रुपैयाँ छुट्याएको थियो। तर, कार्पेट हाल्दा भएको यकिन खर्च कति हो भन्ने विमानस्थल कार्यालय तथा प्राधिकरणले अहिलेसम्म भन्न सकेका छैनन्। 

Ncell 2
Ncell 2
nimb
nimb
अहिले कार्पेट हटाएर मार्वलमाथि टायल हालेपछिको तस्बिर।

अहिले भने अध्यागमन विमाग स्रोतका अनुसार कार्पेट हटाएर टायल हाल्ने र अन्य सजावटमा ४ करोड २० लाख रुपैयाँ खर्च भएको छ। जसमा प्रविधि, इन्टेरियर डिजाइन र रङरोगन जस्ता काम रहेका छन्। 

नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालय र अध्यागमन विभागबीच समन्वय नहुनु पनि यस्तो विकासको मजाकको कारण बनेको छ। 

अहिले हालिएको टायल महँगो, टलक्ने र उज्यालो दिने राम्रो खालको भएको बताइएको छ। तर त्यसमुनि छोपिएको मार्वल पनि उस्तै राम्रो भनेर हालिएको मार्वल हो। अहिले टायल हाल्ने बेला त्यही मार्वल कुरुप लाग्न पुग्यो। अब नयाँ टायल कति महिना सुन्दर हुने हो थाहा छैन। त्यसैले विदेश जाने आउनेलाई एउटा आग्रह- ‘नयाँ टायलमा टेक्नुअघि जुत्ता फोहोर छ कि छैन दुई पटक सोच्नुहोला! नत्र तपाइँले फोहोर पारेको टायल फेर्न फेरि १८ महिनामै करोडौँ खर्च हुनेछ।’

गाउँमा पहिले सुनिन्थ्यो-‘सहरमा धनीहरुले लुगा धुँदैनन्, मैलो भएपछि त्यसलाई फालेर नयाँ किन्छन् रे!’ यस्तै रे का कथामा जस्तै हाम्रो सरकार पनि साह्रै धनि भएर कार्पेट सफा गर्नभन्दा फेरिदिन नै राम्रो सोचेको पो हो कि! यदि हो भने धनि देशमा बस्न पाएकोमा गरिब नागरिकहरु खुसी हुनुको विकल्प छैन। 

Xtrem

Xtrem

फेरिएको टायल त टल्किएका छन् तर त्यो फेर्ने सोचको दिमागहरु भने भयङ्कर कुरुप लागेका छन्। अहिले ऐना हेर्न मिल्ने टायल छापेकाहरुले धुमिलिएको आफ्नो छबि कस्तो देख्दा हुन्? 

यो पनि पढ्नुहोस्

सवा ४ अर्बमा मर्मत भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा पानी रसायोबुधबार, असार २४, २०७७

 

प्रकाशित मिति: बिहीबार, असार २५, २०७७  १४:२०
  • #त्रिभुवन_विमानस्थल
  • #TIA

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
आन्तरिक वायुसेवाको दायित्व विधेयकमा १३ संशोधन समेटिए, भाडा नबढ्ने मन्त्रीको दाबी उनले विधेयकले हवाई भाडा वृद्धि नगर्ने र यात्रु, चालक दलका सदस्य तथा तेस्रो पक्षको सुरक्षालाई प्राथमिकतामा राख्ने दाबी गरेका छन्। शुक्रबार, असोज १६, २०८३
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका २० हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीलाई अनुमति प्रदान गरिएको ह... बिहीबार, असोज १५, २०८३
हिमलुङमा मृतकको संख्या बढ्दै, थप ३ शव फेला जिल्ला प्रशासन कार्यालयका अनुसार गोरखाका ५८ वर्षीय आश गुरुङ, खोटाङका २१ वर्षीय सुरज राई र रुकुमका ५७ वर्षीय कलम बुढाको शव फेला परेको... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबिच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता मंगलबार, असोज २०, २०८३
कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिको निर्वाचन हुने पद, समूह र संख्या (सूचीसहित) मंगलबार, असोज २०, २०८३
कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने मंगलबार, असोज २०, २०८३
रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण, ५१ प्रतिशत क्षमता प्रभावित भएको दाबी मंगलबार, असोज २०, २०८३
१४ मिनेटमै फ्रान्सको ४ गोल मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्