• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कनेक्ट आइपिएस मार्फत दैनिक कारोबार दुई अर्ब नाघ्यो

64x64
नेपाल लाइभ मंगलबार, असार २, २०७७  १५:५४
1140x725

काठमाडौं- लकडाउनको समयमा बैंक तथा वित्तीय संस्थाहरूले डिजिटल कारोबारलाई प्रत्साहन गरेसँगै कनेक्ट आइपिएस मार्फत हुने कारोबार दैनिक दुई अर्ब नाघ्न थालेको छ। 

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले संचालन गर्दै आएको कनेक्ट आइपिएस प्रणालीमा दैनिक कारोबार पहिलो पटक जेठ २६ गतेदेखि दैनिक २ अर्ब नाघेको छ। वैशाख, २०७५ बाट प्रारम्भिक सञ्चालनमा आएदेखि उक्त रियलटाइम रिटेल भुक्तानी प्रणालीमा हालसम्मको सबैभन्दा बढि कारोबार भएको छ।

विगत तीन महिनाको लकडाउन अवधिमा कनेक्ट आइपिएसको मासिक कारोबारमा संख्या र मूल्यको आधारमा क्रमशः ७५५ र १८६५ ले वृद्धि भएको छ।

उक्त प्रणालीमा गत चैत, वैशाख र जेठ महिनाहरूको कुल मासिक कारोबार क्रमश १३.८ अर्ब रुपैयाँ, २४ अर्ब रुपैयाँ र ३९.५ अर्ब रुपैयाँ रहेका छन्। जसमध्ये ६४५ कारोबारहरू एनसिएचएलको नेसनल पेमेन्ट इन्टरफेस आइपिए मार्फत कारोबार पेश भएका छन्।

एकीकृत एपिआइमा आधारित एनपिआईमा संस्थाहरूले विभिन्न वैकल्पिक माध्यमबाट वा अन्य प्रणालीमा कारोबारहरू पठाउन सक्दछन्। कनेक्ट आइपिएस इ-पेमेन्ट प्रणालीको मोबाइल एप, वेब र बैंक शाखाजस्ता वैकल्पिक च्यानलहरू बाहेक एनपिआइले पनि कनेक्ट आइपिएसको कारोबार बढाउन निकै महत्वपूर्ण भूमिका खेलेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

एनपिआइले बैंक तथा वित्तीय संस्थाहरूको मोबाइल, इन्टरनेट, कर्पोरेट बैंकिङजस्ता वैकल्पिक च्यानलहरू, पिएसपिएस/पिओएस, सरकारी निकायहरू र अन्य ठूला संस्थाहरूबीच इन्ट्रिगेसन र इन्ट्रोपेरियाविलिटीका लागि स्थानीय भुक्तानी च्यानलको रुपमा काम गर्दछ। हाल यो ६ वटा मोबाइल वालेट (अन्य ८ जोडिने प्रक्रियामा), प्रायः सबै बीमा कम्पनी, रेमिट्यान्स कम्पनी, नेप्से, सेयर ब्रोकर, सामाजिक सुरक्षा कोष, कर्मचारी सन्चय कोष र लगभग सबै बैंक तथा वित्तिय संस्थाहरूमा जोडी प्रयोगमा आइसकेको छ।

कनेक्ट आइपिएस इपेमेन्ट प्रणालीमा हालसम्म ५८ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू आबद्ध छन्‚ जस मार्फत बैंकका ग्राहकहरूले प्रयोगकर्ताको बैंक खातामा मोबाइल नम्बरका आधारमा तथा अन्य लाभग्राहीको बैंक खाता विवरणको आधारमा सिधै फण्ड ट्रान्सफर गर्न सक्दछन्। उक्त फण्ड ट्रान्सफरहरू सजिलै बैंकको आफ्नो मोबाइल वा इन्टरनेट बैंकिंगबाट गर्न सकिन्छ जसमा कनेक्ट आइपिएसको छुट्टै लग–इन चाहिँदैन।

यस प्लेटफर्ममा उपलब्ध अन्य भुक्तानीहरूमा नेपाल सरकारको राजस्व भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोषसम्बन्धी भुक्तानी, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाइल वालेटमा टप अप, सेयर बजारसँग सम्बन्धित भुक्तानी, ई-कमर्श भुक्तानी, स्कुल/कलेज, इन्स्युरेन्स भुक्तानीजस्ता कारेबारहरू गर्न सकिने व्यवस्था रहेको छ।

मोबाइल, वेब, गेटवे र एपिआईजस्ता मल्टिपल च्यानलहरू मार्फत सदस्य बैंक तथा वित्तीय संस्थाहरू, भुक्तानी सेवाप्रदायक, भुक्तानी प्रणाली संचालक तथा अन्य संस्थाहरूले  उक्त प्रणालीमा भुक्तानी कारोबार गर्न सक्ने व्यवस्था रहेको छ। यस प्रणालीमा सम्पूर्ण कारोबारहरू सिधै बैंक खाताबाट हुने गर्दछन्।
एनसीएचएलले हाल आफ्नो सम्पूर्ण प्रणालीहरूबाटरु १ लाखभन्दा बढिको दैनिक औसत कारोबारहरू गर्दै आएको छ‚ जसको दैनिक राफसाफ मूल्य ४० अर्ब भन्दा बढि रहेको छ।

यद्यपी अन्य भुक्तानी प्रणालीजस्तै कनेक्टआइपिएस पूर्ण डिजिटल भुक्तानी प्ल्याटफर्म हो‚ जसले बैंक वित्तीय संस्थाका ग्राहकहरूलाई वैकल्पिक च्यानलहरू मार्फत कारोबार गर्ने व्यवस्था प्रदान गर्दछ। यस कोभिड–१९ लकडाउनको अवस्थामा अन्य प्रणालीहरूमा कारोबार संख्या कम हुँदा समेत कनेक्ट आइपिएसको कारोबारमा भएको वृद्धिले डिजिटल भुक्तानीको स्वीकार्यता बढेको वा त्यस दिशातिर लागेको संकेत गर्दछ। यसबाट लकडाउनपछि नेपालमा डिजिटल भुक्तानी कारोबारको उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ।

नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवर्द्धित यस एनसीएचएलले एनसिएचएल इसिसी, एनसिएचएल आइपिएस, कनेक्ट आइपिएस ई-पेमेन्ट, कनेक्ट आरटिजिएस र एनपिआइ प्रणालीहरू सञ्चालन गर्दै आएको छ। 

प्रकाशित मिति: मंगलबार, असार २, २०७७  १५:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोसीको बाढीपछि अस्पतालमा ‘इमर्जेन्सी मोड’, १०० भन्दा बढी बेड खाली
रसुवा बाढीमा फसेका १२ जनाको उद्धार
राहत, उद्धार र खोजमा निजी हेलिकप्टर परिचालन गर्न अनुमति नचाहिने
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोसीको बाढीपछि अस्पतालमा ‘इमर्जेन्सी मोड’, १०० भन्दा बढी बेड खाली बुधबार, भदौ १०, २०८३
रसुवा बाढीमा फसेका १२ जनाको उद्धार बुधबार, भदौ १०, २०८३
राहत, उद्धार र खोजमा निजी हेलिकप्टर परिचालन गर्न अनुमति नचाहिने बुधबार, भदौ १०, २०८३
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक बुधबार, भदौ १०, २०८३
प्रतिनिधिसभाको संक्षिप्त बैठक बस्दै, रसुवा बाढीबारे जानकारी गराउने गृहमन्त्रीको तयारी बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्