• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सबै निर्वाचन क्षेत्रमा बजेट विनियोजनको सन्तुलन मिलेको अर्थमन्त्रीको दावी

64x64
नेपाल लाइभ मंगलबार, जेठ २७, २०७७  १२:५८
1140x725

काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले सबै निर्वाचन क्षेत्र, प्रदेशगत संरचना र भौगोलिक अवस्था समेतका आधारमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सन्तुलित रहेको बताएका छन्। 

आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि संसदमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले क्षेत्रगत रुपमा सन्तुलित विकासलाई सरकारले महत्वका साथ नै हेरेका कारण सन्तुलित बजेट आएको बताएका हुन्।

‘निर्वाचन क्षेत्रमा सन्तुलन कायम गर्नुपर्ने बजेटको दायित्व हुन्छ। विगतदेखि नै यो प्रश्न उठने गर्छ कि बजेट सन्तुलित रुपले विभिन्न निर्वाचन क्षेत्र, जिल्ला अथवा भौगोलिक क्षेत्रमा जान सकेन भनेर,’ अर्थमन्त्री खतिवडाले भने, ‘यही कारण हामीले निश्चित मापदण्डका आधारमा बजेट विनियोजन गर्न खोजेका हौं।’

प्रत्येक निर्वाचन क्षेत्रमा १० करोड रुपैयाँ बराबरको सडक आयोजना, एक निर्वाचन क्षेत्र एक भौतिक पूर्वाधार आयोजना, सबै स्थानीय तहमा कृषिका कार्यक्रमहरु, स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम, पालिका केन्द्रलाई प्रदेश राजधानीसँग जोड्ने लगायत यी सबै आयोजना तथा कार्यक्रमहरु निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रमहरु रहेको उनको भनाइ छ।

आगामी आर्थिक वर्षको महिला, शिक्षा तथा स्वास्थ्य मन्त्रालयका कार्यक्रमहरु पनि सबै तह र भौगोलिक क्षेत्रलाई समेट्ने गरी तय भएको र यही कारण बजेट क्रमशः सबै निर्वाचन क्षेत्रमा सन्तुलित ढंगले अघि बढेको खतिवडाले संसदलाई जवाफ दिएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै प्रादेशिक सन्तुलन मिलेन कि भन्ने विषयमा दुईथरी कुरा आएको भन्दै मन्त्री खतिवडाले प्रादेशिक सन्तुलन भनेर प्रदेशको कुरा पनि र भूगोलका हिसाबले हिमाल, पहाड र तराईको सन्तुलित विकासको कुरालाई पनि बजेटले सही ढंगले सम्बोधन गरेको उनको भनाइ छ।

‘अहिलेको बजेट खास–खास क्षेत्रमा कम भयो र संघीयता अनुरुपको बजेट भएन, प्रदेश र स्थानीय तहलाई कम बजेट गयो कि भन्ने प्रश्न पनि उठेका छन्। तर विनियोजनका सबै शीर्षकलाई हेर्दा कहिँकतै असन्तुलन छैन,’ खतिवडाले भने। 

आगामि आर्थिक वर्षको बजेट आवस्यकताका आधारमा विनियोजन नभएको, बजेट विभाजन ठिक नभएको, कोरोनाका कारण अस्तव्यस्त बनेको अर्थतन्त्रको पुनरोत्थान र राहतका कार्यक्रममा बजेट विनियोजन कम भएको र पहुँचको आधारमा बजेट विनियोजन भएकोलगायत प्रश्नहरु सांसदले अर्थमन्त्री खतिवडालाई राखेका थिए। तर खतिवडाले भने बजेटले पर्याप्त मात्रामा आर्थिक पुनरोत्थान, स्वास्थ्य, रोजगारी, कृषि, सामाजिक सुरक्षा र संरक्षण गर्नुपर्ने तहका व्यक्तिहरुलाई बढी ध्यानमा राखेको जवाफ दिएका छन्।

Xtrem
Xtrem

‘केही मन्त्रालयहरुमा बजेट थप गरेर जानु परेको कारण पनि त्यही हो। ताकि अहिलेको आवश्यकता बजेटबाट सम्बोधन हुन सको,’ उनले भने। 

त्यस्तै बजेट स्रोत कम हुँदा आकार पनि घटेको र यही कारण भौतिक पूर्वाधारका क्षेत्रमा केही बजेट कटौती गरिएको उनको भनाइ छ। ‘हामीले आगामी आर्थिक वर्षको विनियोजन चालु आर्थिक वर्षको भन्दा पनि कम राख्नुपरेको छ। कारण स्पष्ट नै छ। राजश्वको आधार संकुचित भएको अवस्था छ। त्यसैकारण राष्ट्रिय योजना आयोगले सुरुमा तय गरेको सिलिङ भन्दा पनि निकै तल गएर बजेट विनियोजन भएको छ,’ खतिवडाले भने, ‘तर त्यति हुँदाहुँदै पनि स्वास्थ्य, श्रम, कृषि, शिक्षा, खानेपानी र महिला तथा बालबालिका मन्त्रालयका बजेटहरु सामान्यदेखि उल्लेख्य रुपमा बढेका छन्।’ 

आगामी आर्थिक वर्षको बजेटमा अरु भौतिक निर्माणसँग सम्बन्धित केही मन्त्रालयका बजेटमा कटौती पनि गरिएको छ। खासगरी चालु आयोजनाहरु जसको दायित्व सिर्जना भइसकेका र आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्न सकिने आयोजनाहरुको निरन्तरता र अधुरा आयोजना सम्पन्न गर्नेगरी मात्रै बजेट विनियोजन भएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७  १२:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्