फाइल फोटोः शुक्रबार युएईबाट फर्किएका नेपाली
काठमाडौं- सरकारले पहिलो चरणमा विदेशबाट उद्धार गरिने नेपाली नागरिकको विवरण तयार गरेको छ।
सरकारले २४ हजार १ सय ४८ जनाको विवरण तयार पारेको हो।
विवरणमा ३० देशबाट फर्काइने नागरिक संख्या उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।