काठमाडौं– रुकुम पश्चिम चौरजहारी घटनाको छानविन गर्न संसदीय समिति गठन गरिएको छ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले शुक्रबारको प्रतिनिधि सभा बैठक सुरु हुना साथ संसदीय समिति गठन गर्न माग गरेका थियो। कांग्रेसको मागपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको नियमावली १७७ बमोजिम संसदीय विशेष समिति गठन हुने घोषणा गरेका छन्।
उक्त समितिमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलबाट प्रतिनिधित्व हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।