• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन १६, २०८२ Sat, Feb 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

नेपाल एयरलाइन्सको घाटा करिब दुई अर्ब

64x64
नेपाल लाइभ मंगलबार, जेठ १३, २०७७  २०:१३
1140x725

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले  आर्थिक वर्ष २०७५/०७६ मा झन्डै २ अर्ब रुपैयाँ नोक्सानी व्यहोरेको छ। अर्थ मन्त्तालयले मंगलबार सार्वजनिक गरेको सार्वजिनक गरेको  सार्वजनिक संस्थानको वार्षिक स्थिति विवरणअनुसार नेपाल एयरलाइन्स गत आर्थिक वर्ष २०७५/०७६ मा कुल १ अर्ब ९६ करोड ५४ लाख रुपैयाँ घाटामा गएको हो।

आर्थिक वर्ष २०७४/०७५ मा २० करोड रुपैयाँ नाफामा रहेको नेपाल एयरलाइन्स गत आर्थिक वर्षमा भने घाटामा गएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डिलङ समेत गर्दै आएको निगम पछिल्ला केही वर्षदेखि नाफामा थियो। तर, दुई वटा वाइडबडी जहाज खरिद गर्दै प्रभावकारी रुपमा जहाज फूल फेजमा सञ्चालन गर्न नसक्दा र आन्तरिक उडानको रहेका चिनियाँ जहाजका कारण नेपाल वायुसेवा निगम घाटामा गएको हो।

योसँगै एयरलाइन्सको सञ्चित घाटा बढेर ५ अर्ब ५३ करोड ५२ लाख रुपैयाँ पुगको छ। चालू आर्थिक वर्ष २०७६/०७७ मा भने नेपाल एयरलाइन्सले अझै यो भन्दा बढी नोक्सानी व्यहोर्ने निश्चित छ। कोभिड–१९ का कारण नेपाल एयरलाइन्सको व्यापार नै घटेकाले यसको घाटा बढ्ने भएको हो।

नेपाल एयरलाइन्सले सरकार लाई बुझाउनुपर्ने ऋण मात्रै ३ अर्ब ६० करोड ९८ लाख रुपैयाँ  रहेको छ। यसको ब्याज पनि ३५ करोड ७ लाख रुपैयाँ रहेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानहरुको वित्तीय विवरण उल्लेख छ।

यसबाहेके नेपाल एयरलाइन्सले विभिन्न वित्तीय संस्थासँग लिएको ऋण ३५ अर्ब ५९ करोड २३ लाख रुपैयाँ छ। यसको ब्याज रकम मात्रै २ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ हुन आउँछ। साथै भाका नाघेको ऋणको साँवा रकम ४९ करोड १३ लाख रुपैयाँ र ब्याज रकम ३५ करोड ७ लाख रुपैयाँ पुगेको छ। नेपाल एयरलाइन्समा कुल १ हजार ४ सय ७५ जना कर्मचारी छन्।

Ncell 2
Ncell 2

कुन शीर्षकमा कति खर्च?
नेपाल एयरलाइन्सले गत आर्थिक वर्ष २०७५/०७६ कुल १६ अर्ब ५ करोड ५१ लाख ३८ हजार ७ सय रुपैयाँ आम्दानी गरेको थियो। तर, एयरलाइन्सले सञ्चालन खर्च तर्फ भने १८ अर्ब ३८ करोड ५६ लाख २७ हजार ७ सय १२ रुपैयाँ खर्च गरेको थियो। यसैगरी सोही अवधिका एयरलाइन्सले सञ्चालन नाफा/नोक्सानीबाट १३ करोड १२ लाख २४ हजार ९४ रुपैयाँ नाफा गरेका थियो। यसैगरी निगमले अन्य विभिन्न आय शीर्षकबाट ३६ करोड ५१ लाख ५ हजार ९ सय ९६ रुपैयाँ नाफा गरेको सार्वजनिक संस्थानहरूको वित्तीय विवरणमा उल्लेख छ।

सोही आधारमा नेपाल एयरलाइन्सले करसमेत रकम कटाएर गत आर्थिक वर्षमा १ अर्ब ९६ करोड ५३ लाख  ८२ हजार ९ सय २५ रुपैयाँ घाटा व्यहोरेको छ।
नेपाल एयरलाइन्सले चालु आवमा ३ अर्ब २२ करोड ४० लाख रुपैयाँभन्दा बढी नाफा गर्ने लक्ष्य लिएपनि समीक्षा अविधि (फागुनसम्म)मा ४१ करोड ९३ लाख रुपैयाँ भन्दा बढी नोक्सानीमा गएको अनुमान गरिएको छ।

नेपाल एयरलाइन्ससँग अहिले अन्तर्राष्ट्रिय उडानतर्फ ४ वटा जहाज छन्। जसमा दुई वटा ए- ३३० वाइडबडी र २ वटा एयरबस ३२० छन्। निगमले अहिले जापानको नारिता, भारतका ३ सहर, मलेसिया, दुबई, कतार, थाइल्यान्ड र हङकङमा उडान गर्दै आएको छ।

यसैगरी निगमको आन्तरिक उडान भने प्रभावकारी हुन सकेको छैन। ९ वटा जहाज रहेको निगमले निरन्तर रुपमा ३ देखि ४ वटा मात्रै जहाज उडान गर्दै आएको छ। ५ वटा जहाज भने सँधै ग्राउन्डेड भएर बस्ने गरेका छन्। 

निगमले आन्तरिक उडानमा प्रयोग गर्दै आएको ४ वटा चिनियाँ वाई–१२ जहाज मध्ये २ वटा ग्राउन्डेड छन् भने एउटा सञ्चालनमा छ। एक जहाज भने लकडाउनकै अवधिमा नेपालगञ्जमा दुर्घटना भएदेखि ग्राउन्डेड भएर बसको छ। यसैगरी दुई वटा एमए ६० जहाजमध्ये एउटा ग्राउन्डेड छ भने एउटा मात्रै उडानमा छ। साथै ३ वटा ट्विनअटर जहाज मध्ये एउटा ग्राउन्डेड छन् भने २ वटा उडानमा छन्।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७  २०:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यी तीन प्रदेशमा वर्षाको सम्भावना
प्रधानमन्त्री कार्कीसँग पाकिस्तानी राजदूत हासमीको शिष्टाचार भेट
विश्वकप लिग-२ का लागि २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए
सम्बन्धित सामग्री
गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र नेपाल वायु सेवा निगमले यसअघि गुल्मीमा बिहीबार हुँदै आएको हवाई उडानको तालिकामा परिवर्तन गरेको हो । आइतबार, फागुन १०, २०८२
बुद्ध एयरको जहाज चरासँग ठोकियो उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन्। शनिबार, मंसिर १३, २०८२
मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै, चार महिनामा १६ हजार पर्यटकले गरे भ्रमण अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मना... शनिबार, मंसिर १३, २०८२
ताजा समाचारसबै
प्रतिनिधि सभा निर्वाचन : एक हजार ६१ उजुरी फर्छ्यौट शनिबार, फागुन १६, २०८२
आज यी तीन प्रदेशमा वर्षाको सम्भावना शनिबार, फागुन १६, २०८२
प्रधानमन्त्री कार्कीसँग पाकिस्तानी राजदूत हासमीको शिष्टाचार भेट शुक्रबार, फागुन १५, २०८२
विश्वकप लिग-२ का लागि २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए शुक्रबार, फागुन १५, २०८२
मतदानको दिन देशभर मौसम सफा रहने माैसमविद्को प्रक्षेपण, हिमपातले असर नपार्ने शुक्रबार, फागुन १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पाकिस्तानले गर्‍यो अफगानिस्तानको राजधानी काबुलमा आक्रमण शुक्रबार, फागुन १५, २०८२
‘बीबीसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण’ : शंकर पोखरेल शुक्रबार, फागुन १५, २०८२
रविलक्षित गगनको कटाक्ष– सिंहदरबार जलाउन पनि लाउँछ, जेलबाट पनि भाग्छ शुक्रबार, फागुन १५, २०८२
आज यी चार प्रदेशमा वर्षाको सम्भावना शुक्रबार, फागुन १५, २०८२
विश्वकप लिग-२ का लागि २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए शुक्रबार, फागुन १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बीबीसीले सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले लेख्यो प्रेस काउन्सिललाई पत्र बिहीबार, फागुन १४, २०८२
बीबीसीको रिपोर्ट– तत्कालीन आईजीपी खापुङले दिएका थिए गोली चलाउने आदेश बिहीबार, फागुन १४, २०८२
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
निर्वाचनको मुखमा देउवा सिंगापुर पुग्दा आरजु भारतमा बिहीबार, फागुन १४, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्