• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

पर्यटन क्षेत्रका ८ लाख मजदूरको रोजगारी गुम्यो

सरकारसँग दीर्घकालीन रोजगारीको माग गर्दै युनिट्राभ
64x64
निर्मला घिमिरे शुक्रबार, जेठ २, २०७७  ०७:२२
1140x725

काठमाडौं- विश्वमा महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) का कारण पर्यटन क्षेत्रका ८ लाख मजदूरको रोजगारी गुमेको छ। 

कोरोनाका कारण होटल क्षेत्रका मात्रै ५ लाख र बाँकी पथप्रदर्शकलगायतका क्षेत्रमा ३ लाख गरी ८ लाख मजदूरहरुको रोजगारी गुमेको पर्यटन मजदूरहरुको संगठन युनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताए। 

‘कोरोनाका कारण होटल क्षेत्रका ५ लाख र टुरिस्ट गाइड, र्‍याफ्टिङलगायत क्षेत्रका ३ लाख श्रमिकहरु महिनौंदेखि बेरोजगारी बस्नुपरेको अवस्था छ’ युनिट्राभका अध्यक्ष पराजुलीले नेपाल लाइभसँग भने। 

पर्यटन क्षेत्रका श्रमिकहरु महिनौंसम्म बेरोजगारी भएर बस्नुपर्दा निकै ठूलो समस्या निम्तिएपछि युनिट्राभले राहत र दीर्घकालीन रोजगारी सिर्जनाका लागि सरकारसँग आग्रह गरेको छ। 

त्यस्तै पर्यटन क्षेत्रमा रोजगारी गुमाएका श्रमिकहरुलाई स्वरोजगार बन्न आवश्यक ऋणको माग पनि मजदूर संगठनले गरेको छ।

तर अहिलेसम्म पर्यटन मजदूरका लागि सरकारले कुनै पनि राहत प्याकेज घोषणा गरेको छैन। ठूलाठूला होटलहरुले ६ महिना होटल सञ्चालनमा ल्याउन नसक्ने घोषणा गरिसकेका छन्। विश्वमा भयावह बन्दै गएको कोरोना संक्रमणको प्रभाव कहिलेसम्म रहन्छ भन्ने आंकलन गर्न सक्ने अवस्था छैन। जसले गर्दा कोरोनाको प्रभाव पर्यटन क्षेत्रमा कहिलेसम्म पर्छ भन्ने यकीन समेत गर्न सकिएको छैन। 

तर कोरोना संक्रमणको अवस्था यसरी नै बढ्दै जाने हो भने पर्यटन क्षेत्र पहिलेकै अवस्थामा आउन बर्षौं लाग्ने विज्ञहरुको टिप्पणी छ।

अहिले पर्यटन क्षेत्रका रोजगारदाता तथा लगानीकर्ताहरु आफैं पनि टाट पल्टिने अवस्था रहेको उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘यतिबेला पर्यटन उद्योगीहरुको ठूलो ठूलो लगानी डुबेको छ। जसले एउटा निकै ठूलो चुनौती थपेको छ। पर्यटन क्षेत्र धरापमा परेसँगै ठूलो संख्यामा बेरोजगारी सिर्जना भएको छ’ वरिष्ठ उपाध्यक्ष गोल्छा भन्छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना भाइरसका कारण उद्यम, व्यवसाय तथा रोजगारीको क्षेत्रमा परेको प्रभाव र न्यूनीकरणका सम्बन्धमा छलफल गरिरहेको जानकारी दिएको छ। 

गत आइतबार पनि श्रम मन्त्रालयमा श्रमिक तथा उद्योगी व्यवसायीहरुको व्यवसायजन्य सुरक्षाका सम्बन्धमा मन्त्री रामेश्वर राय यादवको संयोजकत्वमा रोजगारदाता परिषद्को बैठक बसेको थियो। 

सो बैठकमा राहत, छुट तथा उद्यम व्यवसाय सञ्चालनमा आवश्यक पर्ने सुविधा वितरणलगायतका विषयमा जोड दिइएको थियो। मन्त्रालयले सरकार, रोजगारदाता, श्रमिक तथा सम्बन्धित सबै सरोकारवालाहरुको सहकार्यमा कोरोना भाइरस महामारीको सामाना गर्ने निष्कर्ष निकालेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुमन घिमिरेले जानकारी दिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कोरोनाका कारण श्रम क्षेत्रमा देखा परेका समस्या, असर, प्रभाव, पारिश्रमिक भुक्तानीसहित रोजगारी निरन्तरतालगायत विषयमा अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन उपायहरु अबलम्बन गर्नका लागि श्रम मन्त्रालयका महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन भएको सहसचिव घिमिरेले बताए। 

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, श्रम मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, कृषि मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, विभिन्न रोजगारदाताहरु, संयुक्त ट्रेड युनियन समन्वय समितिलगायत सबै सरोकारवालाहरुको कार्यदल गठन भएको र समस्या पहिचानको कार्य सुरु गरिएको सहसचिव घिमिरेको भनाइ छ। 

रोजगारदाता तथा श्रमिकका समस्या  पहिचान गरी समाधानका लागि आवश्यक कदम चाल्ने मन्त्रालयको भनाइ छ। 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७  ०७:२२
  • #पर्यटन
  • #रोजगार
  • #श्रम

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
भिसा दुरुपयोग गरि जापान पठाउने नाममा लाखौं असुली, यामानोमाथि विभागले अनुसन्धान गर्ने जापानी नागरिक यामानो शिनिचिरोले नेपालमा आफ्नो भिसाको दुरुपयोग गर्दै म्यानपावर कम्पनी र जापान जाने कामदारलाई पैसा उठाएको विषयमा बैदेश... शुक्रबार, असोज ९, २०८३
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्